Routine of Nepali politics

  • Home
  • Routine of Nepali politics

Routine of Nepali politics This is News and media Websites.

SEE परिक्षा दिने विद्यार्थीको संख्या बढ्यो! अघिल्लो वर्ष करिब ४ लाख ८८ हजार ले एस.ई.ई. परिक्षा दिएका थिए भने यस बर्ष अघि...
22/04/2022

SEE परिक्षा दिने विद्यार्थीको संख्या बढ्यो!

अघिल्लो वर्ष करिब ४ लाख ८८ हजार ले एस.ई.ई. परिक्षा दिएका थिए भने यस बर्ष अघिल्लो वर्ष भन्दा करिब ३०,हजार बढिले एस.ई.ई. परिक्षा दिएका छन्।यो वर्ष एस.ई.ई दिनेको संख्या ५ लाख १० हजार भन्दा बढी रहेको छ।रजिस्ट्रेसन फारम भने झण्डै ५ लाख १४ हजार विद्यार्थीले भरेका थिए।

Good News!नेकपा एमालेले अब कठिन बस्तिहरुमा केबुलकार लैजाने घोषणापत्रमा उल्लेख गरेको छ।
22/04/2022

Good News!
नेकपा एमालेले अब कठिन बस्तिहरुमा केबुलकार लैजाने घोषणापत्रमा उल्लेख गरेको छ।

Pencil Sketch of  independent mayor candidate from Kathmandu metropolitan City, B***n Shah.Sketch. Niroj Kuikel
22/04/2022

Pencil Sketch of independent mayor candidate from Kathmandu metropolitan City, B***n Shah.

Sketch. Niroj Kuikel

Good News!(नेपाली सेनाले नेपालका ७५ जिल्लामा सडक र २ जिल्लामा हवाईजहाज पठाउँदा मतपत्रको सुरक्षा दिनेछ । जीपीएस मार्फत सव...
22/04/2022

Good News!
(नेपाली सेनाले नेपालका ७५ जिल्लामा सडक र २ जिल्लामा हवाईजहाज पठाउँदा मतपत्रको सुरक्षा दिनेछ । जीपीएस मार्फत सवारी साधनको लोकेशन ट्र्याकिङ पनि हुने भएको छ।)
Nepal army will provide security of Vote papers while sending it to 75 districts of Nepal by road and 2 districts by aeroplane. Location tracking of the vehicles will also be done by the GPS.

Good News!Picture of electric bus being brought to Nepal from Tatopani checkpoint.(चीन बाट तातोपानी नाकाहुदै नेपाल भित्र...
22/04/2022

Good News!
Picture of electric bus being brought to Nepal from Tatopani checkpoint.
(चीन बाट तातोपानी नाकाहुदै नेपाल भित्र्याउदै गरेको ईलेक्ट्रीक बसको तस्बिर)

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nepali politics posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share