#ad #nepalnews
# nepalnews #online news
#aarohi tv
फजले हक अन्सारीद्वारा - कृषि मन्त्री बसन्त कुशवाहाको स्वकीय सचिव बिरेन्द्र साहका कारण रौतहटमा भएको कार्यक्रम बहिष्कार
जनमत पार्टी रौतहट कार्य समिती मंन्त्री कुशवाहाको गोजीमा ।
सभा हलमा कार्यकर्ता द्वारा कार्यक्रम बहिष्कार।
आरोपितलाइ जोगाएको भन्दै प्रहरी विरुद्ध पिडित परिवारको प्रदर्शन ।
मुस्लिम मिडिया प्रा लिको अध्यक्ष, म इसत्याक अहमद यही मिती २०७९ साल चैत ३ गतेमा हुन् गईरहेको इन्डो - नेपाल सद्भावना मुशायरा एवम् कवि सम्मेलन २०७९ कार्यक्रम स्थगित हुने भएको छ। यो कार्यक्रमको दिन उपराष्ट्रपतिको निर्वाचन हुने भएकाले प्रमुख अतिथि तथा विशिष्ट अथितिज्युहरुको आगमन नहुने भएकाले कार्यक्रम यही मिती २०७९ साल चैत ६ गते सोमबार तारिख २० मार्चको हुने सम्बन्धीत सबै आम जनसमुदायमा सहर्ष जानकारी गराउछाैं । धन्यवाद नमस्कार जय नेपाल
रौतहट जिल्लाको राजपुर नगरपालिका -५ मा रहेको साधना लघुवित्त वित्तीय संस्था लि. द्वारा संचालित चुरा बनाउने सिपमुलक ३ दिने तालीममा स्थानीय महिलाहरुले चुरा बनाउने सम्बन्धमा आ - आफ्नो प्रतिक्रिया दिनु भएको छ ।
रौतहट जिल्लाको राजपुर नगरपालिका -५ मा रहेको साधना लघुवित्त वित्तीय संस्था लि. द्वारा संचालित चुरा बनाउने सिपमुलक ३ दिने तालीममा राजपुर नगरपालिका -५ का वडा अध्यक्ष कृष्णनदन रामले आफ्नो मन्तव्य राख्नु भएको छ ।
बृन्दावन नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको लापरवाहीले गर्दा उक्त पालिकाका कर्मचारी मारमा .......
रौतहटको यमुनामाई गाउँपालिकाका नगर प्रमुख शेख मोहम्मद ईर्शाद आलमले गाउँपालिकको बजेट दुरुपयोग गर्दै ।।।
रौतहटको यमुनामाई गाउँपालिकाले आयोजना गरेको होलि मिलन समारोहमा प्रिती पासवानको नृत्यमा कुर्सी लतखुर्दन। यमुनामाइ गाउँपालिकाको मेयर एकान्त कुणा पस्दै। दर्शन भागा भाग प्रहरीद्वारा लाठी चार्ज।
जनता माध्यमिक बिधालयको - प्र. अ @ आलमको भनाइ .....
मधेश प्रदेशको किसानहरूको सिंचाई समस्या समाधानका लागि मधेश प्रदेश कृषि, पशुपंक्षी, भुमी व्यवस्था तथा सहकारी मन्त्रालयको पहलमा नेपाल विधुत प्राधिकरण प्रादेशिक कार्यालयले मधेश प्रदेशको सबै पालिका हरुमा कृषि विधुतिकरण गर्ने निति लिएको छ र कृषि विधुतिकरण कार्यक्रम ल्याएको छ। तर बडो अफसोच को साथ भन्नुपर्छ
किसानहरूले प्रत्यक्ष लाभ लिन सक्ने किसानहरूको सिंचाई समस्या को एक हदसम्म समाधान गर्न सकिने यस्तो महत्वपूर्ण कार्यक्रम प्रति #राजदेवी_नगरपालिकाले ध्यान नदिएको कारण ध्यानार्कषण तथा यथाशीघ्र सम्बंधित निकायमा पहल कदमीको लागि जनमत पार्टी रौतहटको जिल्ला सचिव #बिकास_कुमार_यादव ज्यूको नेतृत्वमा राजदेवी नगरपालिकाको प्रमुख प्रशसकीय अधिकृत ज्युलाई ज्ञापन-पत्र बुझाएको छ। र यसै ज्ञापन-पत्र मार्फत यो कार्यक्रम शिघ्र लागू गरिएन भने वाध्यता वस हामी आन्द
राजदेवी नगरपालिका -२ हजमिनिया स्वास्थ्य चौकीको आरोही टेलिभिजनबाट एक रिपोर्ट ....
रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं ४ निवासी अंसिक राय यादवलाई रौतहट क्षेत्र नं २ (ख) को बिधायक कनिश पटेल धान्धलीको साथ उहाँको आफन्तले रामपत पटेल, दिनानाथ पटेल, रामपुकार पटेल ,राजकुमार पटेलको समुहले धारिलो हतियार प्रयोग गरी जान मार्ने उद्देश्यको साथ आज बजार बाट फर्किने क्रममा बाटोमा रोकि अंसिक राय यादवलाई गंभीर कुटपिट गरेका छन्। प्रादेशिक अस्पताल गौरबाट अहिले बिरगंज रेफर गरेको छ।
अंसिक राय यादवलाई मर्ने अवस्थामा बनाएको छ बिधायक कनिश पटेलको आफन्त हरुले ।आंसिक राय यादवको परिवारले जानकारी दिएको छ ।
सरकारले फेसबुक,टिकटक,युट्युब लगायत सेवामा कर लगाउदै
बौधीमाई नगरपालिका -४ इनरवारी माध्यमिक विद्यालयको आरोही टेलिभिजनबाट एक रिपोर्ट हेर्नुहोस्......
बौधीमाई नगरपालिका -२ इनर्वा आधारभूत विद्यालयको आरोही टेलिभिजनबाट एक रिपोर्ट हेर्नुहोस्......
जनता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य तथा रौतहटको चर्चित बिधायक रामकिशोर प्र. यादवले परोहा नगरपालिकाको भेडियाहि टोलमा एक कार्यक्रम बीच बोल्दै।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको विरुद्धमा ५ दिन देखि चलिरहेको आमरण अनसन टुटेको छ तर आन्दोलन जारी नै रहेको छ ।त्यसको बारेमा पत्रकार प्रभा सिंहको लाइभ .......
आज विद्यार्थी संगठनको रौतहटमा मोटरसाइकल प्रदर्शन