OJAS CLIPS

OJAS CLIPS New blog page to entertain.

01/06/2021

मौलिक जरोकिलो पार्टीको आयोजनामा "विवादास्पद नागरिकता विधेयकको विश्लेषण" सत्संगमा हार्दिक स्वागत छ ।
वक्ताहरू:
१) अध्यक्ष सुशील गाैतम- मौलिक जरोकिलो पार्टी।
२) साध्यबहादुर भण्डारी - नेकपा एमालेका नेता।
सहजकर्ताः महासचिव लीलाबहादुर बानियाँ- मौलिक जरोकिलो पार्टी।

29/05/2021

अन्तरराष्ट्रिय शान्ति सैनिक दिवसको हार्दिक मंगलमय शुभकामना

01/04/2021

सहृदयता अन्तरराष्ट्रिय यु ए ई को आयोजनामा पूँजीवादको चपेटामा शिक्षा विषयक अन्तरक्रिया सत्सँगमा यहाँहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौ !!

20/03/2021

सहृदयता अन्तरराष्ट्रिय यु ए ई को मुख्य आयोजना र धार्मिक सहृदयता विभाग को सह-आयोजनामा हुन गइरहेको (पूर्विय दर्शन र यसको राजनीतिक प्रभाव ) प्रवचन तथा अन्तरक्रिया बिषयक सत्सँगमा उपस्तिथी भई ज्ञानको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ !!
विशिष्ट वक्ता :- अभिषेक जोशी ( धार्मिक अभियान्ता तथा केन्द्रीय महासचिव सनातन धर्म महासंघ नेपाल )
अन्तरराष्ट्रिय प्रतिनिधि :- झुमनाथ न्यौपाने (अध्यक्ष: सहृदयता अन्तरराष्ट्रिय यु ए ई )
सहजकर्ता :- चन्द्र अधिकारी र सुमन चापागाईं
प्राबिधिक :- अर्जुन पोख्रेल प्रेम / राजन लोहनी/ नविन यात्री

नेपालको प्रमुख १० महत्वपूर्ण व्यक्तिको रुपमा पर्न सफल, त्यो पनि अत्यन्तै छोटो समयमा, नेपाली मुलधारको एउटा मात्र पार्टीको...
08/02/2021

नेपालको प्रमुख १० महत्वपूर्ण व्यक्तिको रुपमा पर्न सफल, त्यो पनि अत्यन्तै छोटो समयमा, नेपाली मुलधारको एउटा मात्र पार्टीको अध्यक्ष " सुशील गौतम"/

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on t...

19/12/2020
11/12/2020

सहृदयता अन्तरराष्ट्रिय साहित्यिक सत्संग भाग-१० मा सम्पूर्ण सहृदयी जनहरमा हार्दिक निमन्त्रणा छ।
साथमा हुनुहुन्छ;
✍️ स्रष्टा:- लक्ष्मी भट्टराई अनुरागी
✍️ स्रष्टा:- प्रकाश शर्मा पिके

👉आयोजक:- सहृदयता अन्तरराष्ट्रिय इजरायल
👉समय:- शुक्रबार २६ मंसिर (नेपालको राति ‌10 बजेबाट)

🙏सहजकर्ता:- साबित्रा लुइटेल घिमिरे/ नविन यात्री
🙏प्रविधी र सत्संग सहयोगी:- नविन यात्री / पंकज चन्द 'निगम' / अर्जुन पोखरेल प्रेम / राजन लोहनी चन्द्र कुमार अधिकारी रगायत सहृदयता अन्तरराष्ट्रिय परिवार

27/11/2020

धर्म, सॅंस्कृति, भाषा र भेष।
विश्वकेन्द्र नेपाल हाम्रो उदेश्य।।

10/12/2019
08/12/2019
5 MINUTE FOR PEACE EXPLAINED BY SADGURU.https://youtu.be/GtznVM0wMgs
08/12/2019

5 MINUTE FOR PEACE EXPLAINED BY SADGURU.

https://youtu.be/GtznVM0wMgs

Through the 5 minute practice for peace, Sadhguru explains a way to create a chemistry of peace within you by untangling yourself from the things that bind y...

HEALTH IS SOMETHING FAR AWAY FROM MY THOUGHTS.     .https://youtu.be/_5NbIF1RmpM
08/12/2019

HEALTH IS SOMETHING FAR AWAY FROM MY THOUGHTS.
.

https://youtu.be/_5NbIF1RmpM

5 Minutes For Health gives us the unique yogic perspective on 5 minutes practice for health. By paying attention to a few simple fundamentals, you ...

Address


Website

Alerts

Be the first to know and let us send you an email when OJAS CLIPS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OJAS CLIPS:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share