Routine Of Gandaki Province

  • Home
  • Routine Of Gandaki Province

Routine Of Gandaki Province we are here to provide news and funny contents.keep loving us.

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुतैरीलाई चिकित्सा हेरचाहको आवश्यकता भएकाे चिन्ताजनक दृश्यहरू। ऊ छेउमा बेहोस भएको देखिन्छ...
11/06/2022

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुतैरीलाई चिकित्सा हेरचाहको आवश्यकता भएकाे चिन्ताजनक दृश्यहरू। ऊ छेउमा बेहोस भएको देखिन्छ।

Get well soon coach 🙏🙏

Breaking News: A Monkey was caught in Pokhara after repeatedly pressing the ... See more
03/06/2022

Breaking News: A Monkey was caught in Pokhara after repeatedly pressing the ... See more

02/06/2022

पोखरामा भारी वर्षापछि रत्नचोकको अवस्था
विद्यार्थी हरुलाई बाटो काट्न कठिन।

31/05/2022

त्यो जमानाको १ रुप्पे आज १०० भैसक्यो
२० बर्ष पुरानो मेरो SLC को ५८% लाई ९८% मानेर सम्मान गरियोस् 🤣🤣

31/05/2022

Exam ko time ma memes share Garda F for funny haina F for fail hunxau!!😐😐

31/05/2022

कहिलेकाहीँ गूगल मा खोज्छु can i see my future? तर search पछि एउटा मात्र वाक्य अाउछ "No Results Found"🤧😂😐️

खोजी तथा उद्धार कार्यका लागि सेनाको हेलिकप्टर अझै उडेन ।।१९ यात्रुसहित सम्पर्कविहिन पोखराबाट जोमसोम उडेको तारा एयरको जहा...
29/05/2022

खोजी तथा उद्धार कार्यका लागि सेनाको हेलिकप्टर अझै उडेन ।।

१९ यात्रुसहित सम्पर्कविहिन पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजको खोजी तथा उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर अझै उड्न सकेको छैन ।

पोखरा बिमानस्थलबाट भर्खर मात्र नेपाली सेनाको हेलिकप्टर सम्भावित दुर्घटना स्थलतर्फ उड्ने तयारी गर्दैछ ।

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान बिहान करिव १० बजेदेखि सम्पर्कविहीन भएको हो ।

१९ जना यात्रु लिएर बिहान पोखराबाट ९ बजेर ५५ मिनेटमा सो जहाज उडेको थियो ।

दुखद खबर :-पोखरादेखी जोमसोम उडेको तारा एयरको  जहाज १९ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना !
29/05/2022

दुखद खबर :-
पोखरादेखी जोमसोम उडेको तारा एयरको जहाज १९ जना यात्रु सहित लेते माथिको पहाडमा दुर्घटना !

22/05/2022

स्थानिय तह निर्वाचनको नतिजा आउनेक्रम जारी ।

(New R**e Case) She is asking for justice  ..........Voice of RejinaI had no courage to come out because the incident ha...
22/05/2022

(New R**e Case) She is asking for justice ..........

Voice of Rejina

I had no courage to come out because the incident happened 7years ago but now seeing the mass gathered for Sushmita, i stand here with the hope, NOW my case is out now and the ra**st is exposed.
Incident year- around 2072/73
I was a student of Blooming Lotus English Secondary School, Itahari. I was r***d again and again by then principal, the ra**st RAAJ KHADKA. I used to live in hostel and i was in grade 9 when it all started. I was diagnosed by chest problem at that time, my father once sent money from abroad in his account for my treatment,(i will tell you later why he sent money in his account instead of sending in mom’s account) thereafter he asked me to go hospital direct from school. While in the way, instead of taking me to hospital he took me direct to the Hotel. He offered me food but I denied. As I was scared and sweating, he offered me a room saying "yeta au garmi hudaina". I was 15 years old at that very time. He locked the room and asked me food to eat with buttery voice, I denied. After that he ripped my school shirt and R***D me.

Also he made a video of it and used it every time to blackmail me. And it continued for 2years until my SEE. He used to r**e me everywhere possible, in bathroom, science lab, computer lab, office, hostel room, anywhere.
He never allowed me to go home even in vacation, he said my parents that if I go home my study may degrade so it was better for me to stay hostel. Okay clarifying above statement, my dad sent money to his account because i was never sent to my house, he manipulated my parents in such a way that they believed that their daughter is studying better and not going home was good option, so with a trust my dad sent money in his account.
Not allowing me to go home, parents trusting his words and let me stay all days in hostel, letting principal to take me hospital when mom was 5min away from school, isn’t it so filmy? But this is my real life story.

I said these every incidents that happened to me with my friends but nobody believed me, as I was little hunky and vocal since childhood, everyone used to blame my character, nobody trusted me that I was a victim, nobody took stand for me. I was alone on my battle. I shared this to his wife (yes he had a wife and a son at that time), but she also didn’t speak for me. I tried committing su***de 3times (within 2years in school) but nothing helped me. Neither i died, nor my problem was solved.

After completing my SEE, I gathered a courage to share this with my family but I never got justice, that ra**st eloped and my case is still in process they say, when I used to follow up, police ever says they are searching the ra**st. It has been 7long years already, but where is the ra**st???? I eventually lost the hope of getting justice and stopped following up the police, but time and again I get traumatized by the incident, when i hear social media hyping up for justice, I, vulnerable girl, cry all night remembering my past.

As per my hearing that ra**st is in Kathmandu and working as a principal of one school.

Today with the hope of getting justice, I am sharing my story which was only with me for 7 long years.

21/05/2022
23/03/2022
20/03/2022
05/03/2022

पोखराको पेट्रोल पम्पमा आजको भिड 😴

01/03/2022

Live from Karputar Mela

एता एता.... एता एता......🤣
24/02/2022

एता एता.... एता एता......🤣

20/02/2022

Live condition of Pokhara Right now

Breaking: Vlogger Chetan Karki aka Chetan Vlogs has been arrested in connection to drugs. Investigation is going on as i...
04/02/2022

Breaking: Vlogger Chetan Karki aka Chetan Vlogs has been arrested in connection to drugs. Investigation is going on as illegal drugs were found in his Vehicle as per Sindhuli Police.

02/02/2022

सार्वजनिक विदामा सरकारी गाडी फेला पर्यो 👀👀🤣

नाझुकिनुहोस , पत्याउनुहोस यो नेपाली को नेपालमै खिचेको फोटो हो !!!
31/01/2022

नाझुकिनुहोस , पत्याउनुहोस यो नेपाली को नेपालमै खिचेको फोटो हो !!!

बिरौटा क्लबको आयोजनामा आयोजित खुल्ला  रक्तदान कार्यक्रममा २७ युनिट रगतसंकलन भएको छ ।
22/01/2022

बिरौटा क्लबको आयोजनामा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २७ युनिट रगतसंकलन भएको छ ।

CMAT को परिक्षा  तोकिएको  मितिमै  हुने
21/01/2022

CMAT को परिक्षा तोकिएको मितिमै हुने

एकछिन पढौ है➖➖➖➖➖➖➖➖➖➖१८१६ मा उनको परिवार बेघर भयो ।१८१८ मा आमाको मृत्यु भयो ।१८३१ मा बिजनेस चौपट भयो ।१८३२ मा राज्य विध...
21/01/2022

एकछिन पढौ है
➖➖➖➖➖➖➖➖➖➖
१८१६ मा उनको परिवार बेघर भयो ।
१८१८ मा आमाको मृत्यु भयो ।
१८३१ मा बिजनेस चौपट भयो ।
१८३२ मा राज्य विधानसभाको चुनाव लडे तर हारे ।
१८३२ मा उनको नोकरी गयो । Law पढ्न चाहे तर त्यहाँ भर्ना पाएनन् ।
१८३३ मा ऋणकाढी विजनेस सुरू गरे ।
असफल भए र सत्र वर्षसम्म रिनमै डुबे ।
१८३५ मा उनको इंगेजमेन्ट भयो तर प्रेमिका मरिन् ।
१८३६ मा Nerves ब्रेक डाउन भयो र छ महिना विस्तारामै सुतिरहे ।
१८३८ मा राज्य विधान सभाको वक्ता बन्न खोजे तर हारे ।
१८४० मा इलेक्टर बन्न कोसिस गरे तर हारे ।
१८४३ मा संसदको चुनावमा उठे तर हारे ।
१८४८ मा पुनः संसदको चुनावमा उठे तर हारे ।
१८५४ मा सिनेटको चुनाव लडे तर हारे ।
१८५८ मा पुनः सिनेटको चुनावमा लडे तर हारे ।

१८६० मा अमेरिकाको सोह्रौं राष्ट्रपति बन्न सफल भए ।

कसैले भन्यो- "तपाईं त धेरै पटक असफल हुनुभयो है!"

लिंकनको जवाफ थियो- ''बाटो खराब र चिप्लो थियो । मेरो खुट्टा बारम्बार चिप्लियो, अर्को खुट्टाले बाटो खोज्दै रहें, तर म सम्हालिए र आफैंलाई भने, म लडेको हैन सिर्फ चिप्लेको हुँ । ''

नेपाल बिद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समिती लगायत पोखरा बिश्वबिद्धालयकोविभिन्न सम्बन्ध प्राप्त कलेजहरुको नेप...
21/01/2022

नेपाल बिद्यार्थी संघ पोखरा बिश्वबिद्धालय मुल इकाई समिती लगायत पोखरा बिश्वबिद्धालयकोविभिन्न सम्बन्ध प्राप्त कलेजहरुको नेपाल बिद्यार्थी संघ इकाई समितिको संयुक्त धारणा ।
समय अनुरुपको निर्णय र बिद्यार्थीलाई सजिलो हुने उपाय बाट परिक्षा लिन आग्रह ।

प्रेस विज्ञप्ति, २०७८ माघ ०७ शुक्रबार !!!!
21/01/2022

प्रेस विज्ञप्ति, २०७८ माघ ०७ शुक्रबार !!!!

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सक...
21/01/2022

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ ।

"अप्रेसन हनी” (2078/10/07)घटना विवरणः-काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण भई...
21/01/2022

"अप्रेसन हनी” (2078/10/07)

घटना विवरणः-
काठमाण्डौ उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहिन महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा मिति २०७८।१०।०६ गते यस महाशाखाको बिशेष टोलीले जिल्ला काठमान्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा बस्ने नतिजा प्याकेजिङका सञ्चालक बर्ष ३८ को नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहिन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहिन (७६०० के.जी. ) तयारी तथा कच्चा मह समेत बरामद गरी प्रारम्भिक अनुसन्धान पश्चात अनुसन्धान कारवाहीको लागि मिति २०७८।१०।०७ गते महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको ।
पक्राउ परेका व्यक्तिहरु:-
१.नामथर :- नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठ ।
उमेर:- ३८ बर्ष
ठेगाना :- जि. सिन्धुपाल्चोक ईन्द्रावति गा.पा. वडा नं. ६
हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २७ ज्याठा ।
अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
•निज नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठले बिगत ७ बर्ष अगाडिदेखि निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहिन मह बनाई बिक्री बितरण गर्दै आएको ।
•निजले नतिजा प्याकेजिङको नाममा कम्पनि दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने गरेको ।
•निजले गुणस्तरहिन मह काठमाण्डौ, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने गरेको ।
•निजले मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहिन मह बनाई प्रति के.जी. रु. ६५०।– मा बिक्री बितरण गर्दै आएको बुझिएको ।
•निजले सञ्चालन गरी आएको स्पर्स हनी भन्ने ब्राण्ड दर्ता समेत भएको नदेखिएको ।
•निजले गुणस्तरहिन मह बनाउनको लागि ३०% ग्लुकोज, ३०% चिनी र बाँकी ४०% मह बनाउन प्रयोग हुने कच्चा पदार्थ मिसावट गरी बनाउने गरेको ।
•उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बबरमहल, काठमाण्डौमा परिक्षण गर्दा HMF र F/G ratio को मात्र नेपाल सरकारको लागि तोकिएको अनिबार्य गुणस्तर अनुरुप नरहेको र मह खान योग्य नरहेको भनि खुलि आएको ।
बरामद गरेका सामानहरुः-
१.गुणस्तरहिन तयारी मह ६०० के.जी.
२.कच्चा तथा गुणस्तरहिन मह ६५०० के.जी. ।
३.ग्लुकोज ५०० के.जी.
४.चिनी १०० के.जी.
५.Weight मेसिन थान-१
६.लेभल मेसिन थान-१
७.सिल मेसिन थान-१
८.पेट्राइज मेसिन थान-१
९.स्टोरेज मेसिन थान-१
१०.स्पर्स हनीका लेभलहरु ( स्टिकर )
११.पेट जार अ. १००० पिस

पुनश्चः काठमाण्डौ उपत्यका लगायतका देशका बिभिन्न भागमा नक्कली एबं गुणस्तरहिन मह बिक्री बितरण भै रहेको पाईएकोले त्यसतर्फ सजग एवं सचेत रहन आम नागरिक तथा उपभोक्ताहरुलाई यस महानगरीय अपराध महाशाखा हार्दिक अपिल गर्दछ ।

साहारा बर्ष  खेलाडी  सम्मान  अन्जन बिष्टलाई
21/01/2022

साहारा बर्ष खेलाडी सम्मान अन्जन बिष्टलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री ...
21/01/2022

प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आफ्नो कार्यकालका कामकारबाही र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा अवगत गराउने भएका हुन।

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीहरूको पढाइ र परीक्षा वैकल्पिक माध्यमबाट गर्न सुझाव दिए...
21/01/2022

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीहरूको पढाइ र परीक्षा वैकल्पिक माध्यमबाट गर्न सुझाव दिएको छ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share