Thank you Tista Prasai Joshi ma’am 🙏🙏
क्याफिनले गर्भवति महिलाहरुमा पार्ने असर बारे
as per study by NIH .. caffenie reduces height of new born by few inches
सजावटको लागि राखियेको बिरुवा सम्बन्धि पोस्ट बारे
एउटा facebook post मा भनिये जस्तै घर तथा गार्डेनमा सजावट्को लागि राखिने यो विरुवा toxic नै हुन्छ त ?? जानोउ।
अन्तरिक्षको फोटो हरुमा तारा किन देखिदैन ??
astronauts हरुले खिचेको फोटो हरुमा तारा किन देखिदैन्। तर अरु फोटोहरुमा किन देखिन्छ ।
venus मा alien life छ त ?
MIT ले गरेको research को अनुसार venus मा bio-molecule based life हुन सक्छ्। जानोउ तेस्कै बारेमा।
मङल ग्रहमा पठाइएअको क्युरोसिटि रोवर को 10 बर्स पुगेको छ्।
mars curiosity rover को मङल ग्रहमा 10 बर्श पुगेको छ्। जानोउ तेस्कए सम्बन्धमा
के सर्पहरुले साचिकै भुकम्प आउदेछ भन्ने थाहा पाउछ्न ?
किम्वदन्तिको अनुसार सर्पहरुले भुकम्प आउनु भन्दा पहिले नै थाहा पाउछ्न । के यो साचो हो त । जानोउ विग्यानले के भन्छ ।
इन्जिनियर ले lockdown मा बनाये प्लेन
केरलाको एक जना इन्जिनियरले कोविड्को लक्डाउनमा एउटा 4 सिटको प्लेन बनायेका थिये। जानोउ तेस्कै बारेमा ।
कुमाल पनि अनि आबिष्कारक पनि: सिवासामिको कथा
भारतको तामिलनाडु राज्यका एक जना किसान तथा कुमालले एउटा अचम्मको अविश्कार गरेका छन्। समस्याको समधान खोज्नुनै अविश्कारको पहिलो लक्षण हो ।
Tom र jerry भुउपग्रहको बारेमा
नासाले सन 2002 मा पठायेको remote sensing र gravity recovery भुउपग्रहको बारेमा एउटा विडियो ।
नेपालमा बाघहरुको सन्ख्या दोब्बर भन्दा बढि भयेको छ, यो राम्रो कि नराम्रो ?
नेपालमा बाघहरुको सन्ख्या बढे सङै सनरक्षित क्षेत्रनि बढाउनु पर्ने देखिन्छ । नेपालमा जम्मा बाघहरुको सन्ख्या 355 पुगेको छ ।
के मुग्री माछा साचिकै खानु हुदेइन त?
Facebook मा एउटा post व्यापक चलिराछ जसमा मुग्री माछा खानु हुदेन भनेर भनियेको छ्। जानोउ के हो कुरो ।
world Hepatitis day 2022
World Hepatitis Day 2022
आजको कथा Tyler cohen को जसले google मा job पाये
गुगलमा 39 पटक reject भयेर पनि 40 पटकमा job पायेका tyler cohen को सानो कथा र हामिले सिक्न सक्ने कुरा ।
मान्छेको आसु बाट क्यान्सर पत्ता लगाउने रिसर्च सम्बन्धि
चिन, जापान र अ्मेरिका लगायतको देशमा मान्छेको आसु बाट क्यान्सर लगायतका रोगहरु पत्ता लगाउने रिसर्चको बिसयमा एक विडियो ।
दुनियाकै सबसे महङो चिज के होला त?
दुनियाँकै मानव निर्मित सबसे महङो वस्तु के होला त ? जानोउ यहि विडियो मा ।
रोबोटले भाचिदियो बच्चाको औला
रसियामा भैराखेको चेस ओपनको मा एउटा स्वचालित रोबोट्ले आफ्नो प्रतिस्पर्धि बच्चाको औला भाचिदियेको छ । जानोउ अझ यो विडियो मा ।
नेपालको पहिलो डाक्टर को हुनुहुन्थ्यो? सङै जानोउ ।
नेपालको पहिलो डाक्टर रत्न राज्य वैद्य को बारेमा केहि जानकारी हरु ।
Home Based Bio Gas को बारेमा
महानगरको फोहोर समस्या समाधानको लागि home based biogas हरु एउटा उत्तम विकल्प हुनसक्छ । त्यसै सम्बन्धमा एक विडियो ।