Trending Today

  • Home
  • Trending Today

Trending Today https://www.youtube.com/
Online News Portal from Nepal.

Youtube aur Mr beast द्वारा सिन्धुलीमा नेपाली अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् ।  उनले बेवारिसे अस्पतालला...
15/04/2024

Youtube aur Mr beast द्वारा सिन्धुलीमा नेपाली अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् । उनले बेवारिसे अस्पताललाई सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गरिदिएका छन् । जुन अस्पतालबाट अब १६ हजारले लाभ लिनसक्ने छन् । ❤️😮

🚨𝗠𝗮𝘁𝗰𝗵 𝗗𝗮𝘆: 🚨Nepal 🇳🇵takes on Hong Kong 🇭🇰 today in a crucial encounter. A win secures their spot in the semifinals.Rema...
15/04/2024

🚨𝗠𝗮𝘁𝗰𝗵 𝗗𝗮𝘆: 🚨

Nepal 🇳🇵takes on Hong Kong 🇭🇰 today in a crucial encounter.

A win secures their spot in the semifinals.

Remarkably, Nepal remains unbeaten in the Premier Cup history so far.

Who's in your playing XI? 🏏

Home Minister Rabi Lamichhane :हेलमेट निधारमा लगाएर ट्राफिक झुक्किएलान् यमराज झुक्किन्न , Impress पार्न खोज्दा बेबीको चि...
15/04/2024

Home Minister Rabi Lamichhane :
हेलमेट निधारमा लगाएर ट्राफिक झुक्किएलान् यमराज झुक्किन्न , Impress पार्न खोज्दा बेबीको चिउँडो जाला , चिउँडो नभएको बेबी कुल देखिन्न ! ☺️☺️

Well Played MS: 42 years old MS Dhoni has scored 37 runs in Just 16 balls against DC.❤️
01/04/2024

Well Played MS: 42 years old MS Dhoni has scored 37 runs in Just 16 balls against DC.❤️

बस नेपाल मा ट्रक अफ्रिका मा यो दुईटा साधन पल्टिँदा एउटा उभो मुन्टो एउटा उदो मुन्टो कसरी भयो होला 🤔
31/03/2024

बस नेपाल मा ट्रक अफ्रिका मा यो दुईटा साधन पल्टिँदा एउटा उभो मुन्टो एउटा उदो मुन्टो कसरी भयो होला 🤔

30/03/2024

पोखरा लेखनाथ अर्चलेमा बस दुर्घटना

28/03/2024

यो घटना कञ्चनपुरमा भएको हो, जहाँ रेबिज लागेको कारण एउटा निर्दोष कुकुरलाई निर्घात रूपमा कुटपिट गरी मारिन्छ। के रोग लाग्नु त्यो कुकुरको गल्ती हो? कस्तो मानसिकता भएको मान्छेहरू हुन् त्यो हुलमा ? जहाँ कुनै एकजनाले पनि त्यो काम नगर्नबाट रोकेको छैन। अझ भनौं स्वयं पुलिस नै प्रतक्ष्यदर्शी भएर रमिता हेरिरहेको छ। यो भन्दा लाज मर्दो र मानवताहीन दृश्य अरू के हुन सक्छ?हरकोहिलाई स्वतन्त्रता पूर्वक जिउने अधिकार छ।
रेबिज लागेकै भरमा यसरी निर्ममता पूर्वक मार्नु समस्याको समाधान बिल्कुलै होईन। रोग लागे पछि त उपचार गर्ने हो, यदि रेबिज लागे पनि त्यसपछि के गर्ने भन्ने कुरा सम्बन्धित निकायले निर्णय लिएर गर्ने काम हो। उसलाई रेबिज लागेको थाहा हुने बित्तिकै समस्या समाधानको लागि त्यहाँका स्थानीयहरूले जनावरको सुरक्षा र संरक्षणको लागि खोलिएको संघंस्थाहरुलाई, पशु अस्पताल, पशु शाखा, नगर पशु शाखालय सम्पर्क गरेको भए उहाँहरूले व्यवस्थापन गर्नुहुन्थ्यो। त्यो निर्दोष जनावरलाई बिनाकारण निर्ममता पूर्वक मारिएकोमा यो विषयलाई लिएर हामी सम्पूर्ण घोर भत्सर्ना गर्छौं।
सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौ।

Good News from Goa: Mayor Gopi Hamal's daughter has been found.
27/03/2024

Good News from Goa: Mayor Gopi Hamal's daughter has been found.

दोस्रो खेल आज: Nepal is playing a T-20 match with Ireland's Wolves Today. Best wishes team Nepal.❤️🇳🇵
26/03/2024

दोस्रो खेल आज: Nepal is playing a T-20 match with Ireland's Wolves Today. Best wishes team Nepal.❤️🇳🇵

26/03/2024

कर्णाली पुलबाट हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार १७ जना युवकले पुलबाट हाम फालेका थिए । उनीहरुले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन । प्रहरीको अनुसार पुल नजिक युवाहरुको समूहले एक छिन फोटो खिच्छौं भनेर गएका र फटाफट पुलमाथिबाट हाम फालेका थिए । हाम फालेका १७ युवामध्ये एक जना बेपत्ता भएको छन् ।

अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले क्रिकेटर आदिल अन्सारीलाई स्पट फिक्सिङ केशमा सफाइ दिएको छ!
25/03/2024

अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंले क्रिकेटर आदिल अन्सारीलाई स्पट फिक्सिङ केशमा सफाइ दिएको छ!

25/03/2024

नेपालमा धर्म परिवर्तन गराउनका लागि अमेरिकाले करौडौ खर्च गरेको खुलाशा ,
अमेरिका संसदमै खुल्यो पोल 👀

आयरल्याण्ड वुल्भ्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
25/03/2024

आयरल्याण्ड वुल्भ्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।

नेपाल सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने तयारी गरेको छ । गृहमन्त्री रवि लामिछानेको निर्...
25/03/2024

नेपाल सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने तयारी गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं जिल्ला प्रशासनले उक्त निर्देशन कार्यान्वयन गर्ने तयारी थालेको छ र आगामी साताभित्र कार्यान्वयनमा आउने बताइएको छ ।

Match DayIreland Wolves Tour of Nepal kicks off today at 1:00 PM 🇳🇵🍀   |   |   |   |   |
25/03/2024

Match Day

Ireland Wolves Tour of Nepal kicks off today at 1:00 PM 🇳🇵🍀

| | | | |

25/03/2024

दु:खद खबर:
ललितपुरको ढोलाहिटी मा हिजो राती २ ओटा समुह बिच लडाई हुदा २ जना को मृत्यु भयेको छ भने यो मामिलामा प्रहरीले १८ जनालाई गिरफ्तार गरी अनुसन्धान गर्दै छ ।

स्रोत : ललितपुर प्रहरी

दुखद! मस्कोको एक कन्सर्ट हलमा शुक्रबार साँझ भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या कम्तीमा १३३ पुगेको छ र अन्य १०० भन्दा ...
24/03/2024

दुखद!
मस्कोको एक कन्सर्ट हलमा शुक्रबार साँझ भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या कम्तीमा १३३ पुगेको छ र अन्य १०० भन्दा बढी घाइते भएको बताइएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, "सबै अपराधी, आयोजक र यस अपराधको आदेश दिनेहरूलाई सजाय दिइनेछ।"

HEARTBREAKING!मस्कोको बाहिरी भागमा रहेको एक प्रमुख कन्सर्ट हलमा लडाईको पोशाक लगाएका बन्दुकधारीहरूले गोली चलाउँदा र विस्फ...
23/03/2024

HEARTBREAKING!
मस्कोको बाहिरी भागमा रहेको एक प्रमुख कन्सर्ट हलमा लडाईको पोशाक लगाएका बन्दुकधारीहरूले गोली चलाउँदा र विस्फोटक पदार्थहरू विस्फोट गराउँदा कम्तिमा 60 जना मारिएका छन् र 100 भन्दा बढी घाइते भएका छन्।
REST IN PEACE DEPARTED SOULS

फिफा विश्वकप छनोटको खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजित भएको छ । 😢💔
22/03/2024

फिफा विश्वकप छनोटको खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजित भएको छ । 😢💔

सुनको मूल्य अहिलेसम्मकै उच्च : हिजो १ लाख २५ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला २६ सय रुपैयाँ वृद्धि भएर १ लाख २७...
21/03/2024

सुनको मूल्य अहिलेसम्मकै उच्च :
हिजो १ लाख २५ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला २६ सय रुपैयाँ वृद्धि भएर
१ लाख २७ हजार ८ सय कायम भएको छ ।

Nepal is playing with Bahrain in 2nd round of FIFA Worldcup qualifiers tonight. ❤️🇳🇵
21/03/2024

Nepal is playing with Bahrain in 2nd round of FIFA Worldcup qualifiers tonight. ❤️🇳🇵

21/03/2024

बाँसबारी जग्गा हिनामिना प्रकरणमा बयान दिएर फर्किएपछि विनोद चौधरीको प्रतिक्रिया

नेपाल क्रिकेट संघले आयरल्यान्ड वल्भ्ससँग हुने टी–टे्वन्टी सिरिज र भारतको गुजारातमा हुने टी–ट्वेन्टी फ्रेन्डशीप कप खेल्नक...
20/03/2024

नेपाल क्रिकेट संघले आयरल्यान्ड वल्भ्ससँग हुने टी–टे्वन्टी सिरिज र भारतको गुजारातमा हुने टी–ट्वेन्टी फ्रेन्डशीप कप खेल्नका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ ।
संघले बुधबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैदान राम्रो बनाउन नसकेपछि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ र...
20/03/2024

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैदान राम्रो बनाउन नसकेपछि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

IQAir को प्रतिवेदन अनुसार सन् २०२३ मा वायु प्रदूषणको हिसाबले नेपाल विश्वमा आठौं स्थानमा छ ।
20/03/2024

IQAir को प्रतिवेदन अनुसार सन् २०२३ मा वायु प्रदूषणको हिसाबले नेपाल विश्वमा आठौं स्थानमा छ ।

19/03/2024

प्रधानमन्त्री प्रचण्डले ठगीको आरोपमा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । सहकारी ठगी मुद्दामा लामिछाने निर्दोष ।

प्रधानमन्त्री प्रचण्डले ठगीको आरोपमा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । उनले सहकारी ठगी मुद्दामा लामिछाने निर्दो...
19/03/2024

प्रधानमन्त्री प्रचण्डले ठगीको आरोपमा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । उनले सहकारी ठगी मुद्दामा लामिछाने निर्दोष रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले अनुसन्धानको समीक्षा गरेको छु र लामिछानेको तर्फबाट कुनै गल्ती भेटिएको छैन । त्यहाँ जनतामा एक गलत धारणा छ जसलाई सम्बोधन गर्न आवश्यक छ। ”
नेपाली कांग्रेसले लामिछानेको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

Breaking: सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई आज काठमाडौंक...
18/03/2024

Breaking: सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
महराको स्वास्थ्य अवस्था कमजोर देखिएपछि जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न आदेश दिएको छ !
18/03/2024

जिल्ला अदालत काठमाडौंले कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न आदेश दिएको छ !

18/03/2024

हार्ट ब्रेकिङ न्यूज:
पश्चिम रुकुम देखी काठमाडौं आउदै गरेको बस बाग्लुङमा १५० मिटर तल खसेर दुर्घटना हुदा ७ जनाको मृत्यु, २४ जना घाइते भएका छन् ।
मृतकको सङ्ख्या अझै बढ्न सक्ने !!😢

Address


Website

Alerts

Be the first to know and let us send you an email when Trending Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share