Laughing Nepal

  • Home
  • Laughing Nepal

Laughing Nepal ❤️🙏

13/01/2023

Sandip is back ,👍

Share please
13/12/2022

Share please

 #केही हप्ता अगाडी  डोटीमा आएको विनासकारी भूकम्पबाट प्रभावित परिवारलाई प्रकोप व्यवस्थापन गर्न काठमाडौं नगरपालिकाले डोटीक...
25/11/2022

#केही हप्ता अगाडी डोटीमा आएको विनासकारी भूकम्पबाट प्रभावित परिवारलाई प्रकोप व्यवस्थापन गर्न काठमाडौं नगरपालिकाले डोटीको पुर्बीचौकी गाउँपालिकालाई रु १० लाख सहयोग प्रदान गरेको छ।
बालेनलाई उच्च सम्मान सहित हार्दिक धन्यवाद ,
#अब देशलाई बालेन जस्तै हजारौं जनप्रतिनिधिहरुको खाचो छ,,

Breaking: ललितपुर-३ बाट ठूलो मतान्तरले तोसिमा कार्की बिजयी भएकी छन्। 🔔
24/11/2022

Breaking: ललितपुर-३ बाट ठूलो मतान्तरले तोसिमा कार्की बिजयी भएकी छन्। 🔔

24/11/2022

चितवन २ अपडेट समय विहान ७: २१ बजे !
घण्टी - ४२२४१
रूख - १३९२९
सुर्य - १३३०८

यी २ बहिनिहरूको जित भएको छ .!!राष्ट्रिय स्वतन्त्र पाटी🔔 #बधाईछ 🌹🌹
23/11/2022

यी २ बहिनिहरूको जित भएको छ .!!
राष्ट्रिय स्वतन्त्र पाटी🔔
#बधाईछ 🌹🌹

23/11/2022

अब देखि डडेल्धुराका जनताले बिकास भएन शिक्षा, स्वास्थ्य राम्रो छैन भन्न पाउने कुनै अधिकार छैन !
Be strong Sagar Dhakal brother !☺️

21/11/2022

डडेल्धुरा प्रतिनिधिसभा
गणना ३६७३
शेरबहादुर देउवा (नेपाली काँग्रेस)–१७३६
कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)–६२३
सागर ढकाल (स्वतन्त्र)–९४३
हामी लम्कदै छौ है धैर्य गरौ तपाईं हरुको साथ एकदमै जरुरी रहने छ🙏

21/11/2022

हरेक पलको update यहि पेज बाट हुने छ🙏

21/11/2022

सागर ढकाल: ५२४
शेर बहादुर देउवा: ४०९

पाँच पाँच चोटि येहि ठाउ बाट येहि स्कुल  अगाडी बाट चुनाव जितेर हेर्नुस् पछाडी को स्कुल  को हालत कस्तो छ
21/11/2022

पाँच पाँच चोटि येहि ठाउ बाट येहि स्कुल अगाडी बाट चुनाव जितेर हेर्नुस् पछाडी को स्कुल को हालत कस्तो छ

21/11/2022

मत गणना हुदैछ।
हतार नगर्नु है।
हरेक पलको update यहि पेज बाट हुने छ🙏

21/11/2022

सागर ढकाल: ४००
शेर बहादुर देउवा: ३६९

Nepali Film actor Pradip Khadka ले India मा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेको छन ।   ❤️
14/11/2022

Nepali Film actor Pradip Khadka ले India मा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेको छन । ❤️

देउसी खेल्दा घरमा मान्छे नउठेपछि 😂😁
26/10/2022

देउसी खेल्दा घरमा मान्छे नउठेपछि 😂😁

26/10/2022

त्यो चोरले यही भिडियो हेरेको हुनुपर्छ ।
हाम्री चेलीको गहना पैसा कसले चोरेको हो थपक्क फिर्ता
गर्दिनु नत्र सराप्नु नपरोस् !😎
.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Laughing Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share