Routine Of Eps Nepal

  • Home
  • Routine Of Eps Nepal

Routine Of Eps Nepal Routine Of Eps Nepal is a Informative page,here u can find anything news related,Trolls,photography,Enjoyment and information about Eps System.

Sky light Festival in korea, Enjoy your best days in korea, Nowdays temperature❄️ is going down🥶🥶☃️ so please keep warm ...
12/11/2023

Sky light Festival in korea, Enjoy your best days in korea, Nowdays temperature❄️ is going down🥶🥶☃️ so please keep warm yourself and enjoy

Beautiful view
02/10/2023

Beautiful view

"सरोज थपलिया बचाऔं अभियान", नेपाल बारा जिल्ला  कोल्बि निवासी बालकृष्ण थपलियाका 25 बर्षिय छोरा सरोज थपलिया रोजगारीको सिलस...
18/02/2023

"सरोज थपलिया बचाऔं अभियान",

नेपाल बारा जिल्ला कोल्बि निवासी बालकृष्ण थपलियाका 25 बर्षिय छोरा सरोज थपलिया रोजगारीको सिलसिलामा हाल द. कोरिया‌को ख्यङसाङनाम्दो किम्हेे ( 경상남도 김해시) मा अवस्थित( 정원금속)नामक कम्पनीमा आएको 7 महिना मात्र भएको र निजको 2023/02/10 का दिन काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेको र साथिभाईले नजिकको हस्पिटलमा (중앙병원)भर्ना गरि MRI गर्दा Brain Tumor भएको जानकारी प्राप्त भयोे र उक्त हस्पिटलले रिफर गरे पस्चात बुसानको
동아 대학교병원( Dong-A University) हस्पिटलमा थप उपचार भैरहेको र
2023/03/06 मा अप्रेसन गर्नुपर्ने र उक्त अप्रेसनको लागि करिब 2 करोड कोरियन वन यहि मिति 2023/03/05 भित्र ब्यबस्था गर्न हस्पिटलले जानकारी दिएको छ। निज सरोज थपलियाको पारिवारिक पृष्ठभूमि समेत न्यून रहेको साथै कोरिया आयको 7 महिना मात्रै भयकाले उक्त रकम जुटाउन कठिन परेको हुदा सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं।

नाम : सरोज थपलिया
खाता न: 259-910440-69907(하나 은행)
सम्पर्क: 010-59382937(saroj thapaliya)
थप जानकारीको लागि:
Bhagawan baniya:010-28388802
Nirmal Pokhrel: 010-84697433
Resham kaucha:010-33780699
Suraj giri: 010-74969138

🛫 Have a safe Flightआज बेलुका ७:२० बजेको कोरियन एयर काे उडानमा दक्षिण कोरिया जान लागेका सम्पूर्ण इ.पि.एस पासर साथीहरु सा...
11/05/2022

🛫 Have a safe Flight
आज बेलुका ७:२० बजेको कोरियन एयर काे उडानमा दक्षिण कोरिया जान लागेका सम्पूर्ण इ.पि.एस पासर साथीहरु साथै हाम्रो प्यारो मित्र dibyejung Thakhuri, Sunil Poudel लाई Routine of Eps Nepal काे तर्फ बाट हार्दिक बधाई तथा शूभकामना दिन चाहान्छौ।

March 16 मा फ्लाईट भएका साथी हरु आज 7 दिन को qurantine पूरा गरी निस्किदै, सबै साथीहरुको हिजो गरेको मेडिकल राम्रो आएको छ।
24/03/2022

March 16 मा फ्लाईट भएका साथी हरु आज 7 दिन को qurantine पूरा गरी निस्किदै, सबै साथीहरुको हिजो गरेको मेडिकल राम्रो आएको छ।

सम्पूर्णमा बधाई तथा शभकामना🇳🇵✈️🇰🇷लामो प्रतिक्षापछि दक्षिण कोरिया प्रस्थानका लागि 171 जना नेपाली इपिएस कामदारहरु त्रिभुवन...
07/03/2022

सम्पूर्णमा बधाई तथा शभकामना🇳🇵✈️🇰🇷

लामो प्रतिक्षापछि दक्षिण कोरिया प्रस्थानका लागि 171 जना नेपाली इपिएस कामदारहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका छन् !!

नेपाली समय अनुसार आज बेलुका ७:३० बजे कोरियन एयरलाइन्सको KE 696 नम्बरको उडान मार्फत 171 जना कामदारहरु कोरिया प्रस्थान गर्दै छन् ।

यहाँहरु सम्पूर्णलाई Routine Of Eps Nepal को तर्फ बाट शुभकामना।

22/02/2022
Final flight list For Regular & Comited Workers Feb 28Regular-17Comited -86
22/02/2022

Final flight list For Regular & Comited Workers Feb 28
Regular-17
Comited -86

Feb 14 Final Flight list For Regular and Comited WorkersRegular:- 75Comited :-37
04/02/2022

Feb 14 Final Flight list For Regular and Comited Workers
Regular:- 75
Comited :-37

✅✅✅Ccvi Name list For Regular & Comited Workers
19/01/2022

✅✅✅Ccvi Name list For Regular & Comited Workers

19/01/2022

नयाँ सिसिभीआई भर्ने Name list आइसकेको छ सबै साथी हरुले आफ्नो आफ्नो नाम हेर्नु होला।
रेगुलर :- २३८
कमिटेड :-१२९

अस्ति भर्खर Ccvi भरेर बस्ने साथी हरु एकदम तयारी अवस्था मा बस्न अनुरोध गर्दछौ। CCVI भर्ने 425 जना Regular साथी हरु मध्ये ...
12/01/2022

अस्ति भर्खर Ccvi भरेर बस्ने साथी हरु एकदम तयारी अवस्था मा बस्न अनुरोध गर्दछौ। CCVI भर्ने 425 जना Regular साथी हरु मध्ये Jan 17 ko final Flight ma 47 जना पर्न सफल हुनु भएको छ। अब आउने Jan 24 ko final List मा सबै 425 मध्ये कै साथी हरु पर्ने भएका ले आफु जुन ठाउँ मा भएपनि एकदम तयारी र सुरक्षित बस्न र आफ्नो सम्पूर्ण काम हरु सक्न अनुरोध गर्दछौ।

नोट :- एउटा एउटा नाम चेक गरेर 425 मध्ये jan 17 को final flight list मा को पर्यो को परेन भनेर detailly चेक गरेको हुनाले बाँकी सबै जन सुरक्षित रहन अनुरोध गर्दछौ।

सबैले आफ्नो आफ्नो नाम हेर्नु होलारेगुलर तर्फ 74कमिटेड तर्फ 40
12/01/2022

सबैले आफ्नो आफ्नो नाम हेर्नु होला
रेगुलर तर्फ 74
कमिटेड तर्फ 40

Happy New Year 2022 ❣️❣️❣️🎆🎆🎆🎊May all your dreams come true in this new year 2022 🇳🇵❣️🇰🇷ROUTINE OF EPS NEPAL
31/12/2021

Happy New Year 2022 ❣️❣️❣️🎆🎆🎆🎊

May all your dreams come true in this new year 2022 🇳🇵❣️🇰🇷

ROUTINE OF EPS NEPAL

Jan 3  Final flight list For Regular and Comitted Workers.(Regular - 74.     Comitted- 96)
29/12/2021

Jan 3 Final flight list For Regular and Comitted Workers.(Regular - 74. Comitted- 96)

For All listed below Regular  & Comited Workers कोभिड-१९ खोपको पूर्ण मात्रा खोप लगाउने बारे सूचना ।    संलग्न नामावली सू...
23/12/2021

For All listed below Regular & Comited Workers

कोभिड-१९ खोपको पूर्ण मात्रा खोप लगाउने बारे सूचना । संलग्न नामावली सूचीमा नाम भएका ब्यक्तिहरुको यस कार्यालयमा उपलब्ध अभिलेख अनुसार कोभिड-१९ खोपको पूर्ण मात्रा नलगाएको देखिएको हुनाले अबिलम्ब वैदेशिक रोजगार विभागद्वारा तोकिएका स्वास्थ्य केन्द्र वा अस्पतालमा गई पूर्ण मात्रा खोप लगाई सो को प्रमाण पत्र यथाशिघ्र कार्यालयमा उपलब्ध गराउन हुन सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ । समयमा प्रमाण पत्र पेश नगर्नेको हकमा भने आगामी हवाई उडान प्रभावित हुन सक्नेछ ।

Eps Website Updateअब तपाईं हामी सबैले इपिएस Website बाटै पैसा Convert गरेर हेर्न सकिन्छ, (Rupees To Korean Won)
23/12/2021

Eps Website Update
अब तपाईं हामी सबैले इपिएस Website बाटै पैसा Convert गरेर हेर्न सकिन्छ, (Rupees To Korean Won)

हार्दिक बधाई तथा शुभयात्रा❣️🇳🇵🇰🇷❣️आज दक्षिण कोरियाको यात्रा गर्न लाग्नुभएका सम्पुर्ण नियमित तथा कमिटेड साथीहरुमा शुभकामन...
22/12/2021

हार्दिक बधाई तथा शुभयात्रा❣️🇳🇵🇰🇷❣️

आज दक्षिण कोरियाको यात्रा गर्न लाग्नुभएका सम्पुर्ण नियमित तथा कमिटेड साथीहरुमा शुभकामना साथै सुरक्षित यात्रा को कामना गर्दछौ।

आज बेलुका ७:४५ बजे कोरियन एयरलाइन्स ✈️मार्फत दक्षिण 🇰🇷कोरिया प्रस्थान गर्ने सम्पुर्ण नियमित तथा कमिटेड साथीहरुलाई सकेसम्म सुरक्षित यात्रा गरी,नियम पालना गरी अनुशासित ढंगले कोरोना रहित यात्रा गरी दिनु होला।

तपाईं हरुको नतिजा ले नै आउदो January मा हुने उडानमा कामदारहरुको सङ्ख्या बढ्ने घट्ने निर्धारण हुने छ। त्यसैले सकेसम्म कोरोना रहित यात्रा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

प्रबिधिक समस्याको कारण ईपिएस कोरियाको वेवसाइट (www.eps.go.kr) आईतबार सम्मको लागि अवरुद्ध भएको जानकारी गराउन चाहान्छौ।
17/12/2021

प्रबिधिक समस्याको कारण ईपिएस कोरियाको वेवसाइट (www.eps.go.kr) आईतबार सम्मको लागि अवरुद्ध भएको जानकारी गराउन चाहान्छौ।

साथीहरु समयमै आफ्नो काम हरु सकेर सुरक्षित भएर यात्रा गरिदिनु होला । नेपाल बाट covid 19 सबै जनाको Negative  हुनु पर्दछ । ...
15/12/2021

साथीहरु समयमै आफ्नो काम हरु सकेर सुरक्षित भएर यात्रा गरिदिनु होला । नेपाल बाट covid 19 सबै जनाको Negative हुनु पर्दछ । आहिले सम्म गएका साथीहरुको सबैको नेगेटिभ आएको कारण कोरियाले निरन्तरुपमा उडान संख्या बढाउँदै आएको छ ।
आहिले पनि ८९ जना रेगुलर र ४९ जना कमिटेड गरेर जम्मा १३८ जनाको नाम लिस्ट आएको छ।यस्तै गरी आगामी January मा हुने उडान हरुमा पनि उडान संख्या बढ्ने निश्चित छ त्यसैले सबै जना आहिले देखिनै सुरक्षित हुन अनुरोध गर्दछौ ।

note:-
यो सब अरु कसैको लागि होइन हामी आफ्नै लागि हो भन्ने सोचेर काम गर्नु होला ।

December 22 को लागि Final Flight List For Regular & Comitted Workers. डिसेम्बर २२ मा उडान हुने ४९ जना कमिटेड ( Commited ...
15/12/2021

December 22 को लागि Final Flight List For Regular & Comitted Workers. डिसेम्बर २२ मा उडान हुने ४९ जना कमिटेड ( Commited ) र ८९ जना रेगुलर (Regular) गरि १३८ जना कामदारहरुको अन्तिम उडान तालिका ।

अत्यन्त जरुरी सूचना
10/12/2021

अत्यन्त जरुरी सूचना

10/12/2021

सूचना!!!
13 तारीख कोरियन airlines मार्फत दक्षिण कोरिया प्रस्थान गर्ने साथिहरु कोरिया मैत्रि हस्पिटल बाट 72 घण्टा अगाडिको PCR परिक्षण गरेर होटल क‍ोहिनुर चक्रपथ महाराज गन्जमा क्यारेन्टाइन बस्न जानू होला !!
होटल फोन नं :- 01-4017540
उक्त होटलको अनुगमन तथा निरीक्षण श्रम मन्त्रालयले गर्नेछ !!

खुशीको खबरकोरियन एयरलाइन्सले मार्चको सुरुदेखी हप्तामा दुईवटा नियमित उडान सुरु गर्ने भएको छ । जनबरी र फेब्रुअरीमा भने हप्...
08/12/2021

खुशीको खबर

कोरियन एयरलाइन्सले मार्चको सुरुदेखी हप्तामा दुईवटा नियमित उडान सुरु गर्ने भएको छ । जनबरी र फेब्रुअरीमा भने हप्तामा एउटा नियमित उडान हुनेछ ।

Dec = 13
Dec = 22
Jan = 3
Jan = 12
Jan = 17
Jan = 24
Feb = 7
Feb = 14
Feb = 21
Feb = 28

Source:- Hello Eps korea

कृपया सक्दो सेयर गरि सहयोग गरौं: भोलि हामीलाई पनि पर्न सक्छ।"भोलि विहान १०:४० मा मेरो फ्लाईट छ। काठमाण्डौ भ्यालीभित्र मे...
07/12/2021

कृपया सक्दो सेयर गरि सहयोग गरौं: भोलि हामीलाई पनि पर्न सक्छ।

"भोलि विहान १०:४० मा मेरो फ्लाईट छ। काठमाण्डौ भ्यालीभित्र मेरो पर्स हराएको छ। चक्रपथ परिक्रमा गर्ने लोकल बसमा पर्स हराएको हो।

पर्समा ११ हजार ५०० रुपैयाँ, मेरो कोरियाको एटिएम कार्ड र आईडी कार्ड छ। कसैले पाउनुभयो भने कृपया ९८११०५२५०७ मा खबर गरिदिनुहोला। मलाई पैसा नदिए हुन्छ, आईडी कार्ड मात्र दिए पुग्छ।" 😥😥

कोरियाली ट्रेड युनियन र रोजगारदाता युनियनसँगको श्रम मन्त्रालयमा भएको बैठकले जनवरी १ देखि अप्रिल १२ सम्म तीन वर्ष वा चार ...
07/12/2021

कोरियाली ट्रेड युनियन र रोजगारदाता युनियनसँगको श्रम मन्त्रालयमा भएको बैठकले जनवरी १ देखि अप्रिल १२ सम्म तीन वर्ष वा चार वर्ष, १० महिनाको अवधि पूरा गर्ने कामदारलाई थप एक वर्षको म्याद थपिने जनाएको छ ।

हामीले पहिले सोचेजस्तै यसले पहिले नै visa थपेको वा विस्तार प्राप्त गरिसकेकाहरूलाई समावेश गर्दैन।

जसको भिसाको म्याद अप्रिल १२, २०२२ पछि समाप्त हुन्छ, कोरोनाको अवस्था र आवश्यकताहरू विचार गरी निर्णय गरिनेछ।

आधिकारिक र विस्तृत समाचार आउन अझै केही दिन लाग्ने बताइएको छ ।
त्यसैले श्रम मन्त्रालयले स्पष्ट रूपमा सूचना प्रकाशित नगरेसम्म यसलाई प्रारम्भिक प्रतिवेदन वा हल्लाको रूपमा लिनुहोस्।

र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले नयाँ कामदारहरूको प्रवेश रोक्ने वा कुनै असर पर्ने छैन।
Source:- Hello Eps korea

Dec 13 Final flight list Of Comitted Workers,अब बाँकी रहेका काम हरु समयमै गरेर सुरक्षित बस्नु यात्रा गर्नु होला।
07/12/2021

Dec 13 Final flight list Of Comitted Workers,अब बाँकी रहेका काम हरु समयमै गरेर सुरक्षित बस्नु यात्रा गर्नु होला।

Dec 13 Final Flight List आइसकेको छ। रेगुलर साथी हरुले गर्नु पर्ने बाँकी कामहरु र Name list
07/12/2021

Dec 13 Final Flight List आइसकेको छ। रेगुलर साथी हरुले गर्नु पर्ने बाँकी कामहरु र Name list

January बाट हप्तामा एउटा उडान हुने भएको छ !  उडान सोमबार वा बिहीबार मध्ये एक दिन हुने जानकारी आएको छ।1st Flight:- Januar...
06/12/2021

January बाट हप्तामा एउटा उडान हुने भएको छ ! उडान सोमबार वा बिहीबार मध्ये एक दिन हुने जानकारी आएको छ।
1st Flight:- January 3
2nd Flight:- January 12
3rd Flight:-. January 17
4th Flight :-. January 24
कामदार संख्या हवाई उडान भन्दा पनि क‍ोरियाको क्यारेन्टाइनको संख्या हेरेर निर्धारण हुन सक्छ !!
hrd कोरियाले सञ्चालन गरेको क्यारेन्टाइन अवस्था निश्चित संख्यामा रहेको जानकारी प्राप्त भएको छ !!
प्रत्येक उडानमा 150 देखि 200 सम्म कामदार जान सक्ने अनुमान छ !!
कोभिड लगायत अन्य भाइरस असर तिब्र भयो भने माथिका उडान तालिका प्रभावित पनि हुन सक्छन् ,अन्याथा प्रक्रिया नियमित नै रहनेछ !!
December का दुई उडान 13/22 स‍ोहि मितिमै हुनेछन !!

Source:- Ajay Sodari Akhil

HRD Service of Korea बाट मिति २०७८।०८।२७ गते (१३ डिसेम्बर २०२१) Departure को उडान तालिकासबै जनालाई बधाई । Ccvi भर्न बाँक...
20/11/2021

HRD Service of Korea बाट मिति २०७८।०८।२७ गते (१३ डिसेम्बर २०२१) Departure को उडान तालिका
सबै जनालाई बधाई । Ccvi भर्न बाँकी ले सुरक्षित भएर Ccvi भर्नू होला ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Eps Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Eps Nepal:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share