Nepal Pristha

  • Home
  • Nepal Pristha

Nepal Pristha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Pristha, Media/News Company, .

03/09/2023

नेपाल पृष्ठ एउटा भरपर्दो र विश्वनिय न्युज च्यानल हो जो युटुब बाट संचालित छ । देश विदेशमा घटेका घटनालाई लिईएर आउने ...

08/08/2023

दक्षिण एसियाली आई.टि.एफ प्रतियोगितामा नेपाललाई २२ स्वर्ण https://youtu.be/bMnH-4uUpGo

08/08/2023

भारतको हैदरावादमा ४ देखि ६ अगस्टसम्म भएको दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूल.....

31/07/2023

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको अश्लील हर्कत गरेको सम्बन्धि आजको भिडियो भिडियो तयार गरिएको छ ।Today's video has ...

15/07/2023

नेपाल पृष्ठ एउटा भरपर्दो र विश्वनिय न्युज च्यानल हो जो युटुब बाट संचालित छ । देश विदेशमा घटेका घटनालाई लिईएर आउने ...

12/07/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्म पत्नी सीता दाहालको निधन भएको विषयमा आजको भिडियो तयार गरिएको छ हेर्.....

11/07/2023

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। 6 people died in Manang Air's helicopter crash.नेपाल पृष्ठ एउटा भरपर्दो र विश्वनिय ...

10/07/2023

Like/follow गरिदिनुहोला 🙏🙏

Media/news company

27/06/2023

प्रकाश सपुतलाई आक्रमण गर्ने व्यक्ति पक्राउ परेको विषयमा आजको भिडियो तयार गरिएको छ ।Today's video has been prepared regarding the arrest of the person who att...

26/06/2023

नेपालका चर्चित गायक प्रकाश सपुत माथी आक्रमण भएको विषयमा आजको भिडियो तयार गरिएको छ । Today's video has been prepared about the attack on Nepal's famous singer...

16/06/2023

आजको भिडियो जिम्बाबेमा हुने क्रीकेट म्याचको बारेमा तयार गरिएको छ । हेर्न नभुल्नुहोला ।Today's video is prepared about the cricket match in Zimbabwe. Don't...

आदर्श मावि बाँके राँझाका शिक्षक रवीन्द्र रेग्मीको शव जलेको अवस्थामा बाँकेको राप्ती सोनारी ढकेरी नजिकैको जंगलमा आज (मंगलब...
06/06/2023

आदर्श मावि बाँके राँझाका शिक्षक रवीन्द्र रेग्मीको शव जलेको अवस्थामा बाँकेको राप्ती सोनारी ढकेरी नजिकैको जंगलमा आज (मंगलबार) बिहान फेला परेको छ । उनी हिजोदेखि सम्पर्क बिहिन थिए । प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
https://www.nepalgunjnews.com/main-news/20230667266/

 #सर्वोच्चको_आदेश__संशोधित_नागरिकता_ऐन_तत्काल_कार्यान्वयन_नगरसर्वोच्च अदालतले  गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्र...
04/06/2023

#सर्वोच्चको_आदेश__संशोधित_नागरिकता_ऐन_तत्काल_कार्यान्वयन_नगर

सर्वोच्च अदालतले गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन आदेश दिदै अन्तरिम आदेश दिने किन नदिने भनी दुवै पक्षलाई छलफलका लागि झिकाएको छ ।
राष्ट्रपति पौडेलले संविधान विपरीत विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ताहरु डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने क्रममा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उदृत गरेर संवैधानिक प्रावधानमाथि प्रहार भएको भन्दै रिट निवेदनमा प्रमाणीकरण गरेको विधेयक तत्काल कार्यान्वयन नगर्नु भनी रोक लगाउन माग गरिएको थियो ।

20/05/2023

ट्राफिक प्रहरीले गरेको चेकजाँचका क्रममा भएको विवादमा स्थानीय र प्रहरी बीच झडप भएको छ । ट्राफिक प्रहरीका असईको कमाण्डमा खटिएको ९ जनाको टोलीले नेपालगन्ज उपमहानगरपालिकाको परसपुरमा चेकजाँचका क्रममा भएको दुर्घटनामा स्थानीय र प्रहरी बीच भएको विवादपछि झडप भएको हो।

घटनामा चेकजाँचमा परेका मेराज शेष घाइते भएपछि स्थानीय ट्राफिक प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए ।

घटनामा मोटरसाइकल चालक शेष, ट्राफिक असई जंग बस्नेत, जवान मान बहादुर ठगुन्ना घाइते भएका छन् । उनीहरूको भेरी अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । त्यसबाहेक घटनास्थल पुगेको प्रहरी टोलीका दुई प्रहरी पनि सामान्य घाइते भएको बताइएको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार, चेकजाँचका क्रममा भाग्न खोजेका शेष आफै अनियन्त्रित भई अर्को मोटरसाइकलसँग ठोक्किन खोजपछि जोगिने क्रममा घाइते भएका हुन् । घाइते शेषलाई प्रहरीले उद्दार गरी अस्पताल पुर्याएको छ, उनको अवस्था सामान्य छ, सुनारले भने, 'दुई

जना ट्राफिक प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्, उहाँहरूको उपचार भैरहेको छ अवस्था सामान्य छ ।'

ट्राफिक प्रहरी स्रोतले चेकजाँच अनावश्यक रहेको र चेकजाँचकै कारण शेष घाइते भएको भन्दै प्रहरीमाथि खनिएका थिए। घटना लगत्तै गणेशमान चोकदेखि परसपुरसम्म ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। परसपुरमा कर्फ्यू जस्तो अवस्था छ', स्थानीयले भने, 'साँझ नै पसल बन्द भए मानिसहरू आफ्नै घरभित्र बसेका छन् ।'

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले ट्राफिक

चेकिङका क्रममा विवाद भएको जानकारी दिए। 'अहिले अवस्था सामान्य छ', शुक्रबार अबेर उनले दैनिक नेपालगन्जसँग भने, 'ट्राफिक प्रहरी घाइते हुनुभएको छ, प्रहरी तर्फ कोही घाइते छैनन्, स्थानीय कोही पनि घाइते भएका छैनन् ।'

ट्राफिक प्रहरीले चेकजाँचमा भागेका शेष आफै दुर्घटनामा परी घाइते भएको र उनीसँग उक्त समयमा लाइसेन्स र ब्लुबुक समेत नभएको बताए। 'ट्राफिक नियमनका लागि चेकजाँच गर्नैपर्छ, चेकजाँचमा कोही भाग्नु पर्दैन, ट्राफिक प्रहरीले भने, 'दुर्घटना न्यूनिकरणका लागि जिल्लाका विभिन्न ठाउँमा आकस्मिक चेकजाँच हुने गरेका छन् ।'

साभार

Breaking news :नागरिक उन्मुक्ति पार्टीले ६ गते देखि १० गतेसम्म ५  दिन गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ ।
19/05/2023

Breaking news :
नागरिक उन्मुक्ति पार्टीले ६ गते देखि १० गतेसम्म ५ दिन गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा विद्युत नियमित गर्न आज ७२ घण्टे अल्टिमेटम स...
19/05/2023

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले लुम्बिनी प्रदेश डिभिजन कार्यालयमा विद्युत नियमित गर्न आज ७२ घण्टे अल्टिमेटम सहित ध्यानाकर्षण बुझाएको छ्।

नागरिक उन्मुक्ति पार्टी बाँकेले ६ गते देखि नेपाल बन्द रहेकोले सम्पुर्ण सरकारी, गैरसरकारी संघ संस्था,  बिधालय, बजार , यात...
19/05/2023

नागरिक उन्मुक्ति पार्टी बाँकेले ६ गते देखि नेपाल बन्द रहेकोले सम्पुर्ण सरकारी, गैरसरकारी संघ संस्था, बिधालय, बजार , यातायात, कलकारखाना बन्द गर्न अपिल गरेको छ।

05/05/2023

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।

संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।

उक्त हेलिकप्टर अरूण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

05/05/2023

२५६७ औ बुद्ध जयन्तीको
सबैलाई शुभकामना

14/04/2023

नयाँ वर्ष २०८० सालको सम्पूर्णमा धेरै धेरै शुभकामना ।

10/04/2023

प्रतिनिधि सभामा बोल्दै धवल शमशेर राणा

10/04/2023

नेपाल पृष्ठ एउटा भरपर्दो र विश्वनिय न्युज च्यानल हो जो युटुब बाट संचालित छ । देश विदेशमा घटेका घटनालाई लिईएर आउने ...

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा प...
16/03/2023

नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । निरन्तर नेपाली क्रिकेटको स्तरोन्नतीमा खट्ने खेलाडीहरुप्रति सम्मान तथा हामी सम्पुर्ण नेपाली मनहरुलाई बधाई !!!

19/02/2023

प्रजातन्त्र दिवस र निर्वाचन दिवसको शुभकामना

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepal Pristha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share