Khullakhabar

Khullakhabar Online News Paper

काभ्रेमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी,कुन पालिकामा कति ?
27/04/2022

काभ्रेमा दुई हजार ७७३ जनाद्वारा उम्मेदवारी,कुन पालिकामा कति ?

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्रबाट गरी...

४ बजेसम्म साढे ३७ हजारको मनोनयन दर्ता
25/04/2022

४ बजेसम्म साढे ३७ हजारको मनोनयन दर्ता

देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ३७ हजार ५८५ उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् । देशभरक....

काठमाण्डौको मेयरमा गठबन्धनबाट सिर्जना सिंहद्वारा मनोनयन दर्ता
25/04/2022

काठमाण्डौको मेयरमा गठबन्धनबाट सिर्जना सिंहद्वारा मनोनयन दर्ता

काठमाण्डौ महानगरपालिकाको मेयरमा गठबन्धको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले मनोनयन दर्ता गर्नु भएको छ । केहीबे....

भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले दिए बागी उम्मेदवारी
25/04/2022

भरतपुरको मेयरमा कांग्रेस नेता पौडेलले दिए बागी उम्मेदवारी

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् । स...

आफ्ना उम्मेदवार जिताउन एक ढिक्का हुने गठबन्धनको निर्णय, ‘निर्णय विपरीतका उम्मेदवारी फिर्ता’
25/04/2022

आफ्ना उम्मेदवार जिताउन एक ढिक्का हुने गठबन्धनको निर्णय, ‘निर्णय विपरीतका उम्मेदवारी फिर्ता’

सत्तारुढ पाँच दलीय गठबन्धनले तालमेलमार्फत उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन एक ढिक्का हुने निर्णय गरेको छ । प.....

काभ्रेमा सत्ताधारी दलबिच चुनावी तालमेल,काँग्रेसले पायो ७ पालिका
24/04/2022

काभ्रेमा सत्ताधारी दलबिच चुनावी तालमेल,काँग्रेसले पायो ७ पालिका

काभ्रेमा सत्ता गठबन्धन दलबीच स्थानीय निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । सत्ता गठबन्धन दलहरू नेपाली कांग....

भोली र पर्सी रोशी गाउँपालिकाको सेवा प्रवाह बन्द
23/04/2022

भोली र पर्सी रोशी गाउँपालिकाको सेवा प्रवाह बन्द

काभ्रेको राशी गाउँपालिकाले वैशाख ११ र १२ गते पालिकाबाट प्रवाह हुने सेवा बन्द गर्ने भएको छ । गाउँपालिकामा स्थानीय...

पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी पूरा
23/04/2022

पालिका चुनावको लागि उम्मेदवारी दर्ताको तयारी पूरा

आयोगले सबै पालिकामा उम्मेदवारी दर्ताको लागि तयारी पूरा भएको बताएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगक....

स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुई सहित पाँच जना पक्राउ
22/04/2022

स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुई सहित पाँच जना पक्राउ

प्रहरीले स्कुटर चोरी गरेको आरोपमा काभ्रेका दुईसहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको विभिन्‍न स्थानबाट स.....

मतदाता नामावलीमा अब थपघट वा हेरफेर नहुने
22/04/2022

मतदाता नामावलीमा अब थपघट वा हेरफेर नहुने

निर्वाचन आयोगले अद्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट गरेको छ । आयोगका सहसचिव एवम् प्...

काभ्रे काँग्रेसः पाँचखाल नगरको मेयरमा १० जना र उपमेयरमा ८ जनाको नाम सिफारिस
22/04/2022

काभ्रे काँग्रेसः पाँचखाल नगरको मेयरमा १० जना र उपमेयरमा ८ जनाको नाम सिफारिस

काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसले युवा व्यवसायी प्रह्लाद थापासहित १० जनाको...

काभ्रेका विरेन्द्र गौतम काठमाडौंबाट पक्राउ
21/04/2022

काभ्रेका विरेन्द्र गौतम काठमाडौंबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–४ स्थायी घर भएका ४२ वर्षीय वीरेन्द.....

काभ्रेका १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
21/04/2022

काभ्रेका १३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिए.....

काभ्रेको नेपाली काङ्ग्रेस निर्वाचन जिल्ला संयोजकमा कञ्चनचन्द्र बादे
21/04/2022

काभ्रेको नेपाली काङ्ग्रेस निर्वाचन जिल्ला संयोजकमा कञ्चनचन्द्र बादे

नेपाली कांग्रेस बागमती प्रदेश समितिले काभ्रे जिल्लाका लागी कञ्चनचन्द्र बादेलाई निर्वाचन संयोजक तोकेको छ ।  आसन....

काठमाडौंको मेयरमा प्रकाशमान सिंहपत्नीसहित ५ जना सिफारिस
21/04/2022

काठमाडौंको मेयरमा प्रकाशमान सिंहपत्नीसहित ५ जना सिफारिस

काठमाडौं महानगरपालिकाको मेयरमा काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी श्रृजनासहित ५ जना सिफारिस भएका छन् । काठमा...

भारतमा कोरोनाको सङ्क्रमण बढ्यो ,स्वास्थ्यका मापदण्ड पालना गर्न  अपिल
21/04/2022

भारतमा कोरोनाको सङ्क्रमण बढ्यो ,स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल

 सरकारले छिमेकी भारतमा कोरोनाको सङक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनस...

सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुल्दै
21/04/2022

सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुल्दै

देशभरका ७५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ । निर्वाचन आयोगले प्रशिक्षण दिएपछि मु.....

कांग्रेस कमजोर छैन, कसैको बैसाखी चाहिँदैन : कोइराला
20/04/2022

कांग्रेस कमजोर छैन, कसैको बैसाखी चाहिँदैन : कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कसैको बैसाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन्....

काभ्रे प्रहरीद्धारा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
19/04/2022

काभ्रे प्रहरीद्धारा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । कैद तथा जरीवाना ठहर भई फ...

टाइफाइडको खोप छुटेकालाई वैशाख ९ गते लगाइने
19/04/2022

टाइफाइडको खोप छुटेकालाई वैशाख ९ गते लगाइने

काठमाडौँ महानगरपालिकाले टाइफाइडको खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ९ गते खोप लगाउने जनाएको छ। सरकारले ग.....

उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने
19/04/2022

उम्मेदवारी दिनुअघि जनप्रतिनिधिले राजीनामा दिनैपर्ने

बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदारी दिन पाउने भएका छन् । निर्वाचन आयोगको आचारसंहिताविरुद्ध ....

सत्ता गठबन्धनको बैठक सर्‍यो
19/04/2022

सत्ता गठबन्धनको बैठक सर्‍यो

सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएक...

४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापियाे : आयाेग
18/04/2022

४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापियाे : आयाेग

निर्वाचन आयोगले पालिका चुनावका लागि आज साेमवारसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छापिसकेकाे जनाएका....

कान्तिपुर टेलिभिजनको कार्यालयअगाडि पत्रकारको धर्ना
18/04/2022

कान्तिपुर टेलिभिजनको कार्यालयअगाडि पत्रकारको धर्ना

कान्तिपुर टेलिभिजनको कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन् । श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्.....

कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता गर्न बोर्डको निर्देशन
17/04/2022

कक्षा ११ को परीक्षा जेठको तेस्रो हप्ता गर्न बोर्डको निर्देशन

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन ....

मतदाता शिक्षाका लागि घरदैलो नहुने : सञ्चारमाध्यम र सामाजिक सञ्जालको सक्दो प्रयोग हुने
17/04/2022

मतदाता शिक्षाका लागि घरदैलो नहुने : सञ्चारमाध्यम र सामाजिक सञ्जालको सक्दो प्रयोग हुने

 निर्वाचन आयोगले पालिका चुनावमा घर–घरमा पुगेर मतदाता शिक्षा नदिने भएको छ।  मतदाता शिक्षाको परम्परागत पद्धति खर....

निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : गगन थापा
17/04/2022

निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एकरदुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने ब.....

पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई २ लाख ७५ हजार दिने काँग्रेसको घोषणा
15/04/2022

पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई २ लाख ७५ हजार दिने काँग्रेसको घोषणा

नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ ।  कांग्रेसले आज शुक्रवार विज्ञ....

कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने
15/04/2022

कांग्रेसले सबै पालिकामा प्रतिनिधि पठाउने

नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने चुनावलाई केन्द्रित गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ । आज शुक्...

नसालु पदार्थ सेवन गरी राति सवारी चलाउने चालक काभ्रे प्रहरीको नियन्त्रणमा
14/04/2022

नसालु पदार्थ सेवन गरी राति सवारी चलाउने चालक काभ्रे प्रहरीको नियन्त्रणमा

रातको समयमा नसालु पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । पक्राउ पर्...

काभ्रेका एसपी जोशी प्रबल जनसेवा श्री मानपदवीबाट बिभूषित
14/04/2022

काभ्रेका एसपी जोशी प्रबल जनसेवा श्री मानपदवीबाट बिभूषित

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशी राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका छ.....

काभ्रे रोशीकी सर्मिलाले कञ्चनजङ्घा हिमाल आरोहण गर्ने
13/04/2022

काभ्रे रोशीकी सर्मिलाले कञ्चनजङ्घा हिमाल आरोहण गर्ने

काभ्रेकी सर्मिला लामाले कञ्चनजङ्घा हिमाल आरोहण गर्ने भएकी छन् । काभ्रे जिल्ला रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ व.....

काभ्रे कांग्रेसको निर्देशनःपर्सीसम्म गठबन्धनको साझा उम्मेदवार सिफारिस गर्नू
12/04/2022

काभ्रे कांग्रेसको निर्देशनःपर्सीसम्म गठबन्धनको साझा उम्मेदवार सिफारिस गर्नू

नेपाली कांग्रेस काभ्रेले बैठकले पालिका स्तरमा सहमतिमा गठबन्धनको तर्फबाट उम्मेदवार चयन गर्न निर्देशन दिएको छ । .....

स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
12/04/2022

स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्.....

तेमाल गाउँपालिकाको उदाहरणीय काम: विदुर एवं एकल पुरुषलाई पनि मासिक भत्ता
12/04/2022

तेमाल गाउँपालिकाको उदाहरणीय काम: विदुर एवं एकल पुरुषलाई पनि मासिक भत्ता

काभ्रेको तेमाल गाउँपालिकाका विदुर एवं एकल पुरुषहरुले पनि सामाजिक सुरक्षा भत्ता पाएका छन् । गाउँपालिकाको आर्थिक...

कांग्रेसको घर घर जाऔं, कांग्रेस जिताऔ अभियान सकियो
12/04/2022

कांग्रेसको घर घर जाऔं, कांग्रेस जिताऔ अभियान सकियो

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि फागुन २९ गतेदेखि सुरु गरेको ‘घर–घर जाऔं, नेपाली कांग्रेस जिताऔं’अ.....

गल्ती गर्ने गभर्नरलाई कारबाही सही छ:प्रधानमन्त्री
11/04/2022

गल्ती गर्ने गभर्नरलाई कारबाही सही छ:प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही सही भएको दा.....

उम्मेदवारी सिफारिसमा विधानविपरीत रकम नउठाउँन कांग्रेसको निर्देशन
10/04/2022

उम्मेदवारी सिफारिसमा विधानविपरीत रकम नउठाउँन कांग्रेसको निर्देशन

नजिकिँदै गरको स्थानीय तहको चुनावमा उम्मेदवारी सिफारिस शुल्क उठाउन थालेको गुनासो आएपछि नेपाली कांग्रेसले उम्मे....

नेपाल बारमा सत्ता गठबन्धनका गाेपालकृष्ण घिमिरेकाे प्यानल नै निर्वाचित
08/04/2022

नेपाल बारमा सत्ता गठबन्धनका गाेपालकृष्ण घिमिरेकाे प्यानल नै निर्वाचित

नेपाल बार एसोसिएशनको चुनावमा सत्ता गठबन्धनबाट अध्यक्षका उम्मेदवार गोपालकृष्ण घिमिरेसहित प्यानल नै निर्वाचित .....

स्थानीय तह निर्वाचन:आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
08/04/2022

स्थानीय तह निर्वाचन:आज मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज शुक्रबार मध्यरातिदेखि निर्वाचन आचार संहिता लागू हुँदैछ । न...

Address

Banepa

Alerts

Be the first to know and let us send you an email when Khullakhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share