Journey with GK

  • Home
  • Journey with GK

Journey with GK Explore the European countries with me

26/10/2023
ALERT for Nepali Citizens in Israel:Due to the recent outbreak of hostilities in the region, if you are in Israel and fi...
08/10/2023

ALERT for Nepali Citizens in Israel:

Due to the recent outbreak of hostilities in the region, if you are in Israel and find yourself in distress or facing an emergency situation, please reach out to the Embassy of Nepal for assistance.

Contact Details:
Telephone: (+972) 3 510 0111 or (+972) 3 516 8085
Email: [email protected] or [email protected]

07/09/2023

जर्मनी डायरी ! हेर्नुस्अ त्यन्तै सुन्दर सडक

29/07/2023

आजको बसाइ फ्रान्सको यस्तो ठाउँमा भयो

GK Dangali

22/07/2023

घुम्ने होइन त आज स्लोभाकिया भन्ने देश ? आउनुहोस् एक छिन स्लोभाकिया घुमौं।

GK Dangali

19/07/2023

हेर्नुस् साथीहरू फ्रान्समा पनि यस्ता सानासाना गल्लीहरू छन्।

GK Dangali

16/07/2023

हेर्नुस गाइज, जर्मनी र फ्रान्स बोर्डरको हाइवे सडक। मनपरे लाइक, कमेन्ट शेयर गर्नुहोला।

GK Dangali

15/07/2023

पोल्यान्डमा बरालिँदाको भ्लग। हेर्नुस् ज्वाइसतिरको बबाल मेट्रो स्टेसन।
GK Dangali

13/07/2023

फ्रान्समा भेटियो अचम्मको ठाउँ। रमाइलो लागे शेयर गर्नुस् है गाइज।

GK Dangali

11/07/2023

आज जर्मनीको बाटोमा बसेर आफ्नै स्टाइलमा मासु फ्राई गरियो ! यस्तै भिडियो हेर्ने भए लाइक, सेयर र कमेन्ट गर्न नबिर्सनुहोला है गाइज। GK Dangali

09/07/2023

जर्मनीमा नेपाली झिल्के डाइबर 🤣ल है गाइज ! जर्मनीबाट आयो आज अर्को भिडियो। GK Dangali

01/07/2023

शनिबार मैले खिचेको फ्रान्सको दृश्य हेर्नुहोस्। कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला। राम्रो लागे सेयर पनि गर्न सक्नुहुन्छ। GK Dangali

20/06/2023

ईटलीको अर्को रमाईलो भिडीयो •••

09/06/2023

Heavy Raining 🌧️

युरोपमा गाडी चलाउन चहानेहरु धेरै को जिज्ञाशा को विषय र कतीपय लाई थाहा भएको कुरा CODE95 •••••
09/06/2023

युरोपमा गाडी चलाउन चहानेहरु धेरै को जिज्ञाशा को विषय र कतीपय लाई थाहा भएको कुरा CODE95 •••••

31/05/2023

हाम्रो देश नेपाली स्विजरल्याण्ड जस्तो राम्रो कहिले होला ? GK Dangali

28/05/2023

यो पोल्याण्डको बीच बजारमा नेपाली स्टाइलको घर भेटियो यार। GK Dangali

27/05/2023

Poland 🇵🇱

25/05/2023

यूरोपतिर बोर्डर हजुरहरु हेर्नुस् त।

24/05/2023

बेल्जियमको सडकमा पनि नेपालको जस्तै खाल्डो पो भेटियो त गाइज ! GK Dangali #

20/05/2023

ल है गाइज। आज त फ्रान्समा पनि जाममा परियो। हेर्नुस फ्रान्सको बाटो।

16/05/2023

हेर्नुस् हामीले युरोपमा चलाउने ट्रकहरू कस्ता हुन्छन। GK Dangali

14/05/2023

यो पोल्याण्डको ट्रेन स्टेशन त काठमाडौँको नयाँ बसपार्क जस्तो पो देखिन्छ त गाइज। GK Dangali

13/05/2023

जर्मनीको पेट्रोलपम्पमा मेरो रात।

11/05/2023

हेर्नुस् जर्मनीका विभिन्न ठाउँहरू। कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है। @100068114014774

08/05/2023

ल है गाइज ! अर्को भिडियो। हेर्नुस् त युरोपमा यति साना डाँडामा पनि अन्डरग्राउण्ड सडक हुन्छ।

06/05/2023

आजको यात्रा स्विजरल्याण्ड लगाएत विभिन्न ठाउँको। तपाईलाई मेरो यो भिडियो कस्तो लग्यो ?

04/05/2023

हेर्नुस् त इटालीको यो दृश्य : माथि पहाड तल सुन्दर शहर। हाम्रो देश यस्तो कहिले होला?

02/05/2023

फ्रान्सका कुनै कुनै ठाउँमा त नेपाल जस्तै साँघुरो बाटो हुन्छ है।

18/04/2023

जर्मनीको चिल्लो सडक। हाम्रो नेपाल कहिले हुने हो यस्तो?

17/04/2023

अस्ट्रिया देखि चेक रिपब्लिक जाने सडक। कस्तो लाग्यो तपाइलाई ?

15/04/2023

लिथुआनिया ! एक छिन बाहिर नियाल्दा देखिएको दृश्य

08/04/2023

युरोपको गाउँ, नेपाल जस्तै लोकल भाले ​​​​​​​​​​​​​​

06/04/2023

France 🇫🇷

25/03/2023

गाडी वासिङ

21/03/2023

किचन त हेरिसक्नु भयो अब हेर्नुस् गाडी भित्रको मेरो अफिस।

12/03/2023

आज छुट्टीको दिन गाडीमै नेपाली ढिडों बनाउँदै

11/03/2023

Germany को One Way सडक। यहाँ पनि धौधौ ठुलो गाडी पास भयो।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Journey with GK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share