The Daily Updates Of Nepal

  • Home
  • The Daily Updates Of Nepal

The Daily Updates Of Nepal Stay Updated

बलोन डी'ओर, सबैभन्दा प्रतिष्ठित पुरस्कार दिन आज राती हुँदैछ। कसले जित्छ भन्ने लाग्छ ?
30/10/2023

बलोन डी'ओर, सबैभन्दा प्रतिष्ठित पुरस्कार दिन आज राती हुँदैछ। कसले जित्छ भन्ने लाग्छ ?

22/10/2023
दु:खद खबरखोटाङको ऐसेलुखर्क गाँउपालिका वडा नं.-७ माक्पा नोरुङ्ग भिरपानी सडकबाट प्रदेश २ ००१ ख २२१७ नम्बरको ट्रक सडकबाट कर...
21/09/2023

दु:खद खबर
खोटाङको ऐसेलुखर्क गाँउपालिका वडा नं.-७ माक्पा नोरुङ्ग भिरपानी सडकबाट प्रदेश २ ००१ ख २२१७ नम्बरको ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ । बिरगंजबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ट्रक आज बिहान ७:१५ बजेको समयमा पल्टिएको हो । थप विवरण आउन बाकी ।

राष्ट्रिय झण्डा - संविधान दिवस अनि देशको माया !🇳🇵🙏तस्बिर: दिप सुदिप
20/09/2023

राष्ट्रिय झण्डा - संविधान दिवस अनि देशको माया !🇳🇵🙏

तस्बिर: दिप सुदिप

स्वास्थसम्बन्धीके तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत र नीलो ट्यूब (नलि)मार्फत शरीरमा फिर्ता निकालिन्छ, त...
10/09/2023

स्वास्थसम्बन्धी
के तपाईलाई थाहा छ डायलाइसिस गर्दा रातो नली मार्फत रगत र नीलो ट्यूब (नलि)मार्फत शरीरमा फिर्ता निकालिन्छ, त्यसपछि डायलाइसिस मेसिन मार्फत जान्छ
यो प्रक्रिया पूरा हुन चार घण्टा लाग्छ र बिरामी ओछ्यानमा स्थिर रहन्छ। यो प्रक्रिया हप्तामा तीन पटक हुन्छ, जसको मतलब एक महिनामा १२ पटक हुन्छ, र प्रत्येक पटक चार घण्टा लाग्छ, जसको अर्थ ४८ घण्ट ,मृगौलाको कुनै रोगबाट पीडित नभएका र स्वस्थ व्यक्तिको लागि उनीहरूको मिर्गौलाले दिनमा छत्तीस #पटक कुनै समस्या बिना यो काम गर्छ।

यदि तपाइँ यो पढ्दै हुनुहुन्छ भने, रक्सी पिउन बन्द गर्नुहोस्, प्रशोधित खाना खान बन्द गर्नुहोस्, जङ्क फुडहरू खान बन्द गर्नुहोस्, अनावश्यक मिठाईहरू खान बन्द गर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा शारीरिक मिहिनेत र व्यायाम गर्नुहोस्…!

मलाई लाग्छ कि यी सबै विकल्पहरू तपाईंको लागि धेरै सस्तो र सजिलो हुनेछ।!

कृष्ण जन्माष्टामीको सबैलाई धेरै धेरै शुभकामना!🌹🙏एउटी मुस्लिम महिलाले बच्चालाई भगवान श्रीकृष्ण बनाएर स्कुलको कार्यक्रममा ...
06/09/2023

कृष्ण जन्माष्टामीको सबैलाई धेरै धेरै शुभकामना!🌹🙏
एउटी मुस्लिम महिलाले बच्चालाई भगवान श्रीकृष्ण बनाएर स्कुलको कार्यक्रममा लिएर जादैछिन।

04/09/2023

एसिया कप क्रिकेटअन्तर्गत अहिले वर्षाका कारण रोकिएको भारतसँगको खेल १०:३५ सम्ममा सुचारू नभए खेल रद्द हुने र नेपाल बाहिरिने भएको छ।

03/09/2023

यसरी भएको थियो काठमाडौंको पेप्सीकोलामा बस दुर्घटना

02/09/2023

सुन्दर फिदिम बजार❤️

काभ्रेस्थली घटना : श्रीमानले सबै परिवारको हत्या गरेर आफै गरे आत्महत्या 😫 हार्दिक श्रद्धाञ्जली
01/08/2022

काभ्रेस्थली घटना :
श्रीमानले सबै परिवारको हत्या गरेर आफै गरे आत्महत्या 😫
हार्दिक श्रद्धाञ्जली

कोभिड-१९ सम्बन्धी सतर्कता अपनाउने सम्बन्धी सूचना
18/07/2022

कोभिड-१९ सम्बन्धी सतर्कता अपनाउने सम्बन्धी सूचना

08/03/2022

काठमाण्डूको स्वरस्वाति नगरको एक कार्पेट पसलमा आगोलागी , आगो निभाउने प्रयास जारी , अझै नियन्त्रण बाहिर

06/03/2022

दमौलीमा आगो लागी , आगो निभाउने प्रयास जारी ।

८ दलको १० दिने बिरोध कार्यक्रम
01/03/2022

८ दलको १० दिने बिरोध कार्यक्रम

Congratulations Nepal. One step away from World cup.💪😍
21/02/2022

Congratulations Nepal. One step away from World cup.💪😍

BAPPI DA - No more with us- Rest In Peace 🙏🙏🙏🙏🙏
16/02/2022

BAPPI DA - No more with us-
Rest In Peace 🙏🙏🙏🙏🙏

जंगली जनावरको आवतजावतलाई ध्यान नदिई संरचना बनाउँदा आइतबार एउटा गैंडा नालीमा खसेर मरेको छ चितवनमा
23/01/2022

जंगली जनावरको आवतजावतलाई ध्यान नदिई संरचना बनाउँदा आइतबार एउटा गैंडा नालीमा खसेर मरेको छ चितवनमा

जाजरकोटको  छेडागाड नगरपालिका-६ का वडा अध्यक्ष रामबहादुर केसीलाई विप्लव नेकपाका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै कालाम...
19/01/2022

जाजरकोटको छेडागाड नगरपालिका-६ का वडा अध्यक्ष रामबहादुर केसीलाई विप्लव नेकपाका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै कालामोसो दलेर जुत्ताको माला लगाएका छन्।

सुनसरीमा आयोजना भएको तेस्रो बर्जु महोत्सवमा भोजपुरि स्टार खेसाारि लाल यादव नआएको आक्रोशमा दर्शकहरुले ४ वटा स्कार्पियो गा...
18/01/2022

सुनसरीमा आयोजना भएको तेस्रो बर्जु महोत्सवमा भोजपुरि स्टार खेसाारि लाल यादव नआएको आक्रोशमा दर्शकहरुले ४ वटा स्कार्पियो गाडी र कुर्सी जलाउनु साथै अन्य सामाग्रीहरु सबै तोडफोड गरेका छन्।

उपत्यकाका जिल्ला प्रशासनको सूचना
11/01/2022

उपत्यकाका जिल्ला प्रशासनको सूचना

नेपालमा थप २४ जनामा ओमिक्रोन भाइरस पुष्टि
07/01/2022

नेपालमा थप २४ जनामा ओमिक्रोन भाइरस पुष्टि

सार्वजनिक बिदा सम्वन्धित जानकारी॥
29/12/2021

सार्वजनिक बिदा सम्वन्धित जानकारी॥

Sad Newsकाठमाडौं मोडेल कलेज (Kathmandu Model College) बागबजार कक्षा ११ मा अध्यनरत KMC कै होस्टेलमा बस्दै आएका १८ बर्षिय ...
21/12/2021

Sad News
काठमाडौं मोडेल कलेज (Kathmandu Model College) बागबजार कक्षा ११ मा अध्यनरत KMC कै होस्टेलमा बस्दै आएका १८ बर्षिय एकजना रौतहटका बिध्यार्थीको होस्टेलको बाथरुममा नुहाउदै गर्दा निसासिएर बेहोस भएपछि मृत्यु भएको छ।
Rest in Peace 🙏

नया भेरियन्ट ओमिक्रोन क्रमिक रुपमा फैलदो छ ,रोकथाम का लागी जनहितमा जारी सुचना !!!
18/12/2021

नया भेरियन्ट ओमिक्रोन क्रमिक रुपमा फैलदो छ ,रोकथाम का लागी जनहितमा जारी सुचना !!!

आईतबार सम्बन्धित समुदायका लागि देशभरि बिदा र काठमाण्डौँ  उपत्यकाका लागि सार्वजनिक बिदा घोषणा।
17/12/2021

आईतबार सम्बन्धित समुदायका लागि देशभरि बिदा र काठमाण्डौँ उपत्यकाका लागि सार्वजनिक बिदा घोषणा।

जनकपुरधाममा आइतबार रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ हेर्न आएका सर्वसाधारण ।-तस्बिरः अजयकुमार साह-रासस
05/12/2021

जनकपुरधाममा आइतबार रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ हेर्न आएका सर्वसाधारण ।
-तस्बिरः अजयकुमार साह-रासस

जीविकोपार्जन गर्न आफै पेशा गर्ने र राजनीतिमा सेवा गर्ने हो। कमाउन राजनीति गर्ने हैन।बेलायतमा नेपाली मूलका हाउन्स्लोका मे...
05/12/2021

जीविकोपार्जन गर्न आफै पेशा गर्ने र राजनीतिमा सेवा गर्ने हो। कमाउन राजनीति गर्ने हैन।
बेलायतमा नेपाली मूलका हाउन्स्लोका मेयर ६३ वर्षिय विष्णु गुरुङ विहान ४ वजे उठेर १ वजे दिउसोसम्म सार्वजनिक बस चलाउने काम गरेर जीविकोपार्जन गर्छन् भने दिउसो मेयर पदको जिम्मेवारी संगसंगै कार्यसम्पादन गर्छन्।

स्वरसम्राट नारायण गोपालको आज ३१ औं स्मृति दिवस । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल म...
05/12/2021

स्वरसम्राट नारायण गोपालको आज ३१ औं स्मृति दिवस । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ अर्थात आजकै दिन निधन भएको थियो ।

आफ्नो जादुमयी आवाजबाट सबैलाई आकर्षण गरेका उनेले स्वर सम्राटको उपाधि पाएका थिए । उनका सदाबहार र कालजयी गीत आजका पुस्ताले समेत मन पराउने गरेका छन् । उनले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाएका छन् । स्वरसमाट नारायण गोपाल प्रति हार्दीक सम्मान प्रकट गर्दछौं ।

राप्रपा नवनिर्वाचित राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
05/12/2021

राप्रपा नवनिर्वाचित राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Address


Website

Alerts

Be the first to know and let us send you an email when The Daily Updates Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share