Æbhīňæ§

Æbhīňæ§ hey you

01/02/2023
17/11/2022

चुनाव उठ्न त मलाई पनि मन थियो,
तर,
साथीले झुठ बोल्न सक्दैनस् भन्दियो !
Manoj Gajurel😂

म तपाइको के पर्छु एक मा click गर्नुस
17/11/2022

म तपाइको के पर्छु एक मा click गर्नुस

17/11/2022

Real hero: Paul Shah
Hari Bamsa Acharya🙏

डाेटिमा ठुलाे भुकम्प एकै घरका चार जनाकाे मृत्यु थप बिबरणा आउन बाँकी ।
09/11/2022

डाेटिमा ठुलाे भुकम्प एकै घरका चार जनाकाे मृत्यु थप बिबरणा आउन बाँकी ।

09/11/2022

डाेटिमा ठुलाे भुकम्प एकै घरका चार जनाकाे मृत्यु थप बिबरणा आउन बाँकी ।

आमा बाबुको मृत्युपछि बेसाहारा बालबालिका!दैलेख आठबिस नगरपालिका-१ सातालामा ६ महिनाको फरकमा गएको बैशाख २९ मा आमा देउरुपा था...
22/10/2022

आमा बाबुको मृत्युपछि बेसाहारा बालबालिका!
दैलेख आठबिस नगरपालिका-१ सातालामा ६ महिनाको फरकमा गएको बैशाख २९ मा आमा देउरुपा थापा र असोज २७ मा बाबु कुलबहादुर थापाको मृत्यु भएपछि यी ४ भाइ बहिनी साहाराबिहिन बनेका छन् ।
अहिले ठुला बाबुको घरमा बसेर बाबुको काजकिरिया गरिरहेका छन् । चार बाल बालिका दुई दिदि बहिनिको बिबाह भैईसकेको छ । संगिता थापा लक्ष्मी उमाविमा कक्षा ६ मा पढ्दैछन्। । उपि र उपेन्द्र जुम्ल्याहा दुई भाइ सत्य संग्राम आधारभुत कक्षा १ मा पढ्छन् ।
नेपालको राजनीतिलो यस्ता मुद्दालाई फुटेको ऑखाले हेर्दैन किनभने तिनले बहुमत दिने दास मतदाताहरूको खेति गरिरहेका छ

बिनोद चौधरी ले पनि यसरी ढोग्छन खुट्टा  #चुनाब आउनु पर्छ😀
18/10/2022

बिनोद चौधरी ले पनि यसरी ढोग्छन खुट्टा #चुनाब आउनु पर्छ😀

10/10/2022

दुई वटै खुट्टा नभएका जङ्ग ब. नेपाली यति राम्रो नाच्छन्😥🙏
सबैले एक एक शेयर गर्नु है

08/10/2022

तिमीलाई फसाउन भनी लेखिएको बलात्कार को मुद्दा टिमले त्यस बाट त सफाई पाएको छौं र दुस्मन लाई खुसी पारी दिन न्यायधिसले टिमलाई हुँदै नभएको मुद्धा मा सधे दुई वर्ष जेल सजाय दिइएको छ। साढे दुई वर्ष त के सात जुनी सम्म तिम्रो बाटो कुरेर बस्ने तिम्रो भक्त हुँ पल तिम्रो फोटो मा पूजा गर्दै आशीर्वाद लिँदै बस्ने छु है आशीर्वाद दिने गर्नु त्याहा बाट नै, धेरै माया छ मुटुको टुक्रा ❤️❤️

06/10/2022

म जस्तो सोजो केटा ले Love गरुम भन्दा न मान्ने लाई यस्तै पोइ परुस्🙏😀

देश को नाम राख्ने र नेता मा यति भिन्नता😥सन्दिप लामिछानेलाई हतकडी लगाउने कीन ? उ आराेपित मात्रै हाे , अपराधी भनेर पुष्टि ...
06/10/2022

देश को नाम राख्ने र नेता मा यति भिन्नता😥
सन्दिप लामिछानेलाई हतकडी लगाउने कीन ?
उ आराेपित मात्रै हाे , अपराधी भनेर पुष्टि भएकाे छ र ?
पछिल्लो समयमा हाम्रो देश नेपाल चिनाउने सगरमाथा पछिकाे सन्दिप लामिछाने नै हाे ,
कृष्ण बहादुर महरा त नेता थिय है , नेतालाई हतकडी लगाईयाे कि नाई ?
देशलाई खाेक्राे बनाएका राजनैतिक दल का नेता भनाैदालाई पनि कुनै बालिकाले आराेप लगायाे भने यै हर्कत हुन्छ त ?
दाेसीलाई नियमअनुसार कारबाही हुनुपर्छ , "आराेपित" र "अपराधी" भन्ने कुरामा फरक छैन र ?
सती ले सरापेकाे देश नेपाल 😢😢😢
तस्बिरमा भिन्नता छुट्ट्याउनु त हजुर 😪😪😪

06/10/2022

काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । भर्खरै काठमाडौंमा अवतरण गरेको कत.....

03/10/2022

स्वार्थ को अर्को नाम आफन्त हो , यिनिहरूबाट " मलामी" र "जन्ती" भन्दा धेरै अपेक्षा नगर्नु ।

03/10/2022

Pooja sharma कति धेरै Talent क्या 😀

02/10/2022

यसरी नेपाल मा शिक्षा सुरु भाको थियो।

घतलाग्दो घटना:घटना भारतको आसाम राज्यको हो । त्यहाँ एक किसानले हरेक दिन कुकुर भुक्ने आवाज सुनेपछि गाई मालिकले सीसीटीभी क्...
27/09/2022

घतलाग्दो घटना:
घटना भारतको आसाम राज्यको हो । त्यहाँ एक किसानले हरेक दिन कुकुर भुक्ने आवाज सुनेपछि गाई मालिकले सीसीटीभी क्यामेरा जडान गर्ने निर्णय गरे त्यस पछिका दिनमा जुन दृश्य देखे उनि आश्चर्य चकित परे । हरेक दिन त्यहाँ एउटा चितुवा आउँने र गाईले उसलाई माया गर्ने र र चाट्ने देखे । गाईको पुरानो मालिकबाट वास्तविकता थाहा पाएपछि उनि झन चकित परे । यो चितुवाकी आमाको मृत्यु हुँदा यो चितुवा मात्र २० दिनको रहेछ । त्यस बेलादेखि गाईले उसलाई आफ्नो दूध खुवाऊने गरेको रहेछ ! यसै कारण चितुवाले गाईलाई आफ्नो आमा ठान्यो अनि त्यसैले चितुवा आफ्नो आमाको मायाले हरेक दिन गाईलाई भेट्न आउँदो रहेछ ।

यस घटनाले विश्वका धेरै मानिसहरुको ध्यान आकृष्ट गरेको छ। copied

   सन्दिप लामिछाने !१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परि...
25/09/2022

सन्दिप लामिछाने !

१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु।
म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। म विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।
यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई Isolation मा राखेर बसेको छु। झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।
क्रिकेट प्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षडयन्त्रको सिकार भएको महशुस भएको छ।
मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु।

😥
24/09/2022

😥

20/09/2022

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसिटर्स बन्न सफल भएकी हुन् । पुर्खौली थलो खोटाङक.....

20/09/2022

कपिलवस्तु, ३१ भाद्र । पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक चार लेनमा स्तरोन्नति हुने भ.....

दशैको मुखमा पहिरोले एक परिवार नै सकिएको छ,भगवान को यो कस्तो लिला,स-परिवार मा हार्दिक क्ष्रदानजलि.😢 अछाम
17/09/2022

दशैको मुखमा पहिरोले एक परिवार नै सकिएको छ,भगवान को यो कस्तो लिला,स-परिवार मा हार्दिक क्ष्रदानजलि.😢 अछाम

Hey😂
17/09/2022

Hey😂

फलाम लाई भगवान भनेर पुजा गर्ने अनि तेइ फलाम लाई भगवान को रुप दिनेलाई अछुत भनेर अपहेलना गर्ने हाम्रो खोक्रे समाज का बोक्र...
17/09/2022

फलाम लाई भगवान भनेर पुजा गर्ने अनि तेइ फलाम लाई भगवान को रुप दिनेलाई अछुत भनेर अपहेलना गर्ने हाम्रो खोक्रे समाज का बोक्रे हरुलाइ पनि विश्वकर्मा बाबा ले रक्षा गरून् ।।
जय विश्वकर्मा बाबा 🙏🙏🙏🙏

Coming soon Paul Shah😍Miss you Ashok 10
16/09/2022

Coming soon
Paul Shah😍
Miss you
Ashok 10

हर्क साम्पाङले खोलाको पानी ल्याए, बालेनले खोला नै ल्याइदिए ❤️
16/09/2022

हर्क साम्पाङले खोलाको पानी ल्याए, बालेनले खोला नै ल्याइदिए ❤️

beautiful Riyasha Dahal
16/09/2022

beautiful Riyasha Dahal

वाउ सल्युट बालेनलाई, एकैछिनमा अर्को यो बोल्ड कामले बालेन भाइरल, बालेन प्रधानमन्त्री हुनुपर्छ, पर्छ कि पर्दैन कमेन्ट गर्न...
15/09/2022

वाउ सल्युट बालेनलाई, एकैछिनमा अर्को यो बोल्ड कामले बालेन भाइरल, बालेन प्रधानमन्त्री हुनुपर्छ, पर्छ कि पर्दैन कमेन्ट गर्नुस सेर गर्नुस

बालेनले सोमबार चालेको ‘बोल्ड कदम’ छिनभरमै छायो सामाजिक सञ्जालमा, ९० प्रतिशतले भनेः ’बालेन प्रधानमन्त्री बनेको .....

15/09/2022

काठमाडौं, भदौ ३०।काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको म....

Hey garmi🤣
15/09/2022

Hey garmi🤣

Justice for Sandeep Lamichhane daai🙏
15/09/2022

Justice for Sandeep Lamichhane daai🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Æbhīňæ§ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share