Umanga nepal media

  • Home
  • Umanga nepal media

Umanga nepal media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Umanga nepal media, Media/News Company, .

23/06/2021

फेक आइडी' बनाइ महिलालाई अश्लिल शब्द लेखेर पठाउने एक युवक पक्राउ !

सामाजिक सञ्जालमा 'फेक आइडी' बनाइ महिलालाई अश्लिल शब्द लेखेर पठाउने एक युवक पक्राउ परेका छन्।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ का १९ वर्षीय डेबिट पुनलाई नक्कली फेसबुक र टिकटकमा महिलाको फोटो राखेर अश्लिल शब्दहरु लेखी पठाउने गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अश्लिल शब्द महिलालाई पठाउने र पोष्ट गर्नेजस्ता कार्य गरेको लिखित उजुरीको आधारमा पुनलाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। पुनविरुद्ध दुई जना महिलाले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा उजुरी दिएका थिए।

अश्लिल शब्द लेख्ने र पोष्ट गर्ने पुनलाई सम्झाउन खोज्दा उल्टै महिलामाथि पुनले हातपात तथा दुव्र्यवहार गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन्।

अन्य थप दुई जना महिलाले पनि मौखिक रुपमा प्रहरीमा पुनविरुद्ध जाहेरी दिएको डिएसपी रिजालले जानकारी दिए। पुनलाई असार ६ गते पक्राउ गरी अभद्र ब्यबहार कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Breaking: Nepal Government has decided to give permission to fly domestic flights with 50% occupancy and following all p...
23/06/2021

Breaking: Nepal Government has decided to give permission to fly domestic flights with 50% occupancy and following all precautions through Tourism Ministry's arrangement and permission. Flights starting date will be announced soon after Tourism Ministry's arrangement.

कोठा नदिने भनिएका ५८ वर्षका घरबेटी रिहा !
23/06/2021

कोठा नदिने भनिएका ५८ वर्षका घरबेटी रिहा !

Positive News: Remdesivir:Antiviral drug used to treat hospitalized Covid patients is to be produced in Nepal within thi...
19/05/2021

Positive News: Remdesivir:Antiviral drug used to treat hospitalized Covid patients is to be produced in Nepal within this month❣️
कोरोनाको उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब स्वदेशमै उत्पादन हुने भएको छ।
औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको National HealthCareलाई रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको छ।
स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा रेमडिसिभिर औषधि बजारमा आउने बताइएको छ।

कोरोनाले मुर्त्यृ ।
19/05/2021

कोरोनाले मुर्त्यृ ।

बुटवल, ५ जेष्ठ। रुपन्देहीमा गतराती एक पत्रकारसहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित धागो कारखान....

08/05/2021

Address


Website

Alerts

Be the first to know and let us send you an email when Umanga nepal media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share