Routine of Karnali banda

  • Home
  • Routine of Karnali banda

Routine of Karnali banda News,Glamour,Entertainment

25/05/2022

बाकेको कोहलपुर पिपलचौतारामा भारतीय ट्रकले अटोलाई किच्यो,अटो चालक रामसेवक थारु,29, को मृत्यु ।

06/05/2021

नेपालमा गत 24 घण्टामा कोरोना भाइरस का कारण,
संक्रमण=8,970
सन्चो भैई घर फर्किएका =2707
जम्मा परिक्षण =20360

05/05/2021

नेपालमा गत 24 घण्टामा कोरोना भाइरस क कारण मृत्यु हुनेको संख्या 58 रहेको छ !

Flash Update: हिजो राती करिब ८ बजे सुर्खेत स्थित पिपिराचोक नजिकै बा ४ ख ५८४० नम्बरको टिप्परको ठक्करबाट वीरेन्द्रनगर–१२ क...
03/01/2021

Flash Update:
हिजो राती करिब ८ बजे सुर्खेत स्थित पिपिराचोक नजिकै बा ४ ख ५८४० नम्बरको टिप्परको ठक्करबाट वीरेन्द्रनगर–१२ का ५८ वर्षीय दफार बक्स उपचारको क्रममा नेपालगञ्जमा मृत्यु भएको छ।

घटनाको छानबिन होस् र दोषीलाई चालकलाई कडा कारबाही होस् भन्ने मागका साथ अहिले मृत्कका परिवार, स्थानीयहरू द्वारा पिपिरा चोकमा टायर बालेर प्रदर्शन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले टिप्पर र चालकलाई नियन्त्रणमा लगिसकिएकाले सडक सुचारु गर्न आफन्तसँग प्रशासनमा वार्ता भइरहेको जानकारी प्राप्त भएको छ।

  Anshika Sharma wins the title of Miss Universe Nepal 2020. Breaking: Anshika Sharma wins the title of Miss Universe Ne...
30/12/2020


Anshika Sharma wins the title of Miss Universe Nepal 2020.
Breaking: Anshika Sharma wins the title of Miss Universe Nepal 2020. ❤️

कालिकोट जिल्लाको पलाता गाउँपालिकाको नाममा खरिद गरिएका मोटरसाइकल गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर वमका आफन्तलाई बाँडिएको ...
30/12/2020

कालिकोट जिल्लाको पलाता गाउँपालिकाको नाममा खरिद गरिएका मोटरसाइकल गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर वमका आफन्तलाई बाँडिएको खुलासा भएको छ ।

वीरेन्द्रनगरमा रहेको एक मोटरसाइकल सोरुमबाट खरिद गरिएका मोटरसाइकल उनले आफ्ना साला विमलकुमार शाहीसहितलाई बाँडेको आरोप लागेको छ।
https://nepaliraibar.com/?p=14007

सुर्खेत । कालिकोट जिल्लाको पलाता गाउँपालिकाको नाममा खरिद गरिएका मोटरसाइकल गाउँपालिका अध्यक्ष लक्ष्मणवहादुर व.....

30/12/2020
सडक दुर्घाटना :भर्खरै वीरेन्द्रनगर सुर्खेत स्थित लाटिकोईली-०९ काक्रेबिहार जाने बाटोमा मोटर साईकल दुर्घटना भएको छ्,जस्मा ...
30/12/2020

सडक दुर्घाटना :
भर्खरै वीरेन्द्रनगर सुर्खेत स्थित लाटिकोईली-०९ काक्रेबिहार जाने बाटोमा मोटर साईकल दुर्घटना भएको छ्,जस्मा मोटर साईकल सवार दुई जना समान्य घाईते भएका छन् भने,एक जना सानो नानीलाई उक्त मोटर साईकलले ठक्कर दिएको जान्कारी प्राप्त भएको छ ।
मोटर साईकल पुर्ण रुपमा छेती भएको छ।

सडक दुर्घट्ना :महेन्द्र राजमार्ग अन्तर्गत काेहलपुर-ढकेरि खण्ड, राेहिणिखाेला भन्दा केहि अगाडि एक मोटर साईकलमा सवार व्यक्त...
30/12/2020

सडक दुर्घट्ना :
महेन्द्र राजमार्ग अन्तर्गत काेहलपुर-ढकेरि खण्ड, राेहिणिखाेला भन्दा केहि अगाडि एक मोटर साईकलमा सवार व्यक्तिको निकुञ्ज बाट अनियन्त्रित भई राजमार्ग तर्फ आएकाे चित्तल सगं ठाेकिदा दुर्घटना भएको छ।
घाईते सवारी चालकको हाल उपचार भैरहेको जानकारी प्राप्त भएको छ |

घरसंग घर अनि मन संग मन जोडिएको हाम्रो प्यारो लुकुम!!Loc-lukum,east rukum 🇳🇵On the way to Dhorpatan nepal     Binay Photo...
30/12/2020

घरसंग घर अनि मन संग मन जोडिएको हाम्रो प्यारो लुकुम!!
Loc-lukum,east rukum 🇳🇵
On the way to Dhorpatan nepal


Binay Photography

Happy Tamu Loshar to all. ❤️
30/12/2020

Happy Tamu Loshar to all. ❤️

30/12/2020

New Case Alert: 511 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 260,059.

Meanwhile, 600 COVID-19 patients have been recovered in last 24-hours in Nepal. After this total number of recovered cases has reached to 251,912 (which is 96.9% of total confirmed cases) in Nepal.

5,110 RT PCR done in last 24 hours in Nepal.

Source: MoHP-Nepal Media briefing.

जिल्ला सुर्खेत बुलबुले एयरपोर्ट नजिक घर बताउने रमेश नाम बताउने बालकलाई मानब बेचबिखन अभियान पश्चिम बंगाल सिक्कीमले  भारतम...
30/12/2020

जिल्ला सुर्खेत बुलबुले एयरपोर्ट नजिक घर बताउने रमेश नाम बताउने बालकलाई मानब बेचबिखन अभियान पश्चिम बंगाल सिक्कीमले भारतमा अलपत्र अबस्थामा पेला पारी हाल निज बालक भारत सोनिपुरको सेल्टरमा रहेको भनी मानब बेचबिखन अभियान पश्चिम बंगाल सिक्कीम राजु टुडर्सले जानकारी सहितको फोटो विवरण पठाएको हुंदा निज बालकलाई चिन्नुहुने र निजको अभिभाबक आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत को सम्पर्कमा आउनहुन अनुरोध गर्दछौ ।
साथै जिल्ला प्रहरी कार्यालयको सम्पर्क नं ९८५८०५३१९९ र १०० मा सम्पर्क गर्न हुन अनुरोध गरीएको छ ।

30/12/2020

Sugarcane farmer Update:
हिजो हृदयघातका कारण मृत्यु भएका उखु किसान " नारायण राय यादव" को बैंक खाता म उखु मिलले तिर्न बाकि रकम लगभग 16.27 लाख रुपैयाँँ आज हालिदिने भएको छ !

29/12/2020

New Case Alert: 708 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 259,548.

Meanwhile, 731 COVID-19 patients have been recovered in last 24-hours in Nepal. After this total number of recovered cases has reached to 251,312 (which is 96.8% of total confirmed cases) in Nepal.

6,135 RT PCR done in last 24 hours in Nepal.

Source: Press Release, MoHP-Nepal.

29/12/2020

कर्णाली प्रदेश सरकारले भोली सार्वजनिक विदा नदिने भएको जानकारी प्राप्त भएको छ।
पुस -१५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गएराति १० बजेतिर करिब १५ ग्राम लागुऔषधसहित सासु बुहारीलाई पक्राउ गरेको छ।वीरेन्द्रनगर–८...
29/12/2020

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गएराति १० बजेतिर करिब १५ ग्राम लागुऔषधसहित सासु बुहारीलाई पक्राउ गरेको छ।

वीरेन्द्रनगर–८ ईत्राम खोला नजिकैबाट उनीहरुलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा २४ बर्षीय शान्ति सिंहको शरीर कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागुऔषध फेला परेको छ।
यस्तै उनकै सासु कोपिला सिंहको कोठामा खानतलासी गर्दा ९ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुल १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित उनीहरुलाई सोमबार राति १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल राईमाझीले जानकारी दिनुभएको छ।

29/12/2020

Driving Licence Update: Finally, The online form for driving license has been opened from today. Applicants can visit the site of DOTM to apply for license. However, people may face delay during filling the application due to site overload.

सरकारले आगामी ३ हप्ताभित्र सबै बक्यौता भुक्तानी गराइदिने प्रतिबद्धता जनाएपछि उखु किसानले आन्दोलन स्थगित गरेका छन्।उखु कि...
29/12/2020

सरकारले आगामी ३ हप्ताभित्र सबै बक्यौता भुक्तानी गराइदिने प्रतिबद्धता जनाएपछि उखु किसानले आन्दोलन स्थगित गरेका छन्।
उखु किसान र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आज भएको वार्तापछि किसानहरुले आन्दोलन स्थगित गर्न सहमत भएका हुन्।

Happy 76th birth anniversary to our late king, Birendra Bir Bikram Shah Dev. ❤️
29/12/2020

Happy 76th birth anniversary to our late king, Birendra Bir Bikram Shah Dev. ❤️

वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाको सिमानामा रहेको भेरी नदि र पुल 💓
28/12/2020

वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाको सिमानामा रहेको भेरी नदि र पुल 💓

28/12/2020

सुर्खेतमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली समूहको भेला भएको छ । भेलामा सहभागी कार्यकर्ताले आखाँ अस्पलात हुदै बजार परिक्रमा पछि घण्टाघरमा कोणसभाको आयोजना गरेका छन्।

kanyam,illam
28/12/2020

kanyam,illam

28/12/2020

New Case Alert: 659 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 258,840.

Meanwhile, 718 COVID-19 patients have been recovered in last 24-hours in Nepal. After this total number of recovered cases has reached to 250,581 (which is 96.8% of total confirmed cases) in Nepal.

5,578 RT PCR done in last 24 hours in Nepal.

Source: Press Release, MoHP-Nepal.

27/12/2020

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्।

19/12/2020

चिसो मौसम र दु:खद समाचार :-
चिसोको कारण सिराहा जिल्लामा 4 जना को मृत्यु भएको छ !

What a Talented Man🇳🇵- Santosh Shah :"I’ve always dreamed of one day sharing how beautiful Nepalese cuisine is with the ...
18/12/2020

What a Talented Man🇳🇵
- Santosh Shah :
"I’ve always dreamed of one day sharing how beautiful Nepalese cuisine is with the world. It has been a long and amazing journey to this point. From being a young boy growing up in Nepal, to travelling to India to learn how to cook and eventually making my way to London. I am so humbled by this experience and want to thank everyone for all of the support. Being on masterchef has been my dream come true."

18/12/2020

New Case Alert: 782 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 252,474.

5,706 RT PCR done in last 24 hours in Nepal.

Source: Press Release, MoHP-Nepal.

स्कुलमा गलत पढिएको रहेछ , उखु नगदे बाली भनेर!नेपालमा उखु त उधारो बाली पो रहेछ!   #उखु_किसानको_विडम्बना😥
16/12/2020

स्कुलमा गलत पढिएको रहेछ , उखु नगदे बाली भनेर!नेपालमा उखु त उधारो बाली पो रहेछ!

#उखु_किसानको_विडम्बना😥

A Step forward in Equality: Nepali National Men & Women Football Players will get equal salary from now on as ANFA annou...
12/12/2020

A Step forward in Equality: Nepali National Men & Women Football Players will get equal salary from now on as ANFA announced new salaries recently.
The salary is now set to 18,000 for both men and Women. Previously, The Salary for Women's team members was just 7,000 and for men's was 15,000.

P.S. This is a very progressive step and it will also set example in other field of Sports and also other professions.

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख अादरणीय  देव कुमार सुबेदी ज्युलाई जन्मदिनको अवसरमा मोटे ग्याङ नेपालको तर्फबा...
12/12/2020

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख अादरणीय देव कुमार सुबेदी ज्युलाई जन्मदिनको अवसरमा मोटे ग्याङ नेपालको तर्फबाट सु- स्वास्थ्य अनि दिर्घायुको शुभकामना व्यक्त गर्दछौं.

Wow.. Under construction & Dhurmus-Suntal dream project, Gautam Buddha International Stadium is hosting Gautam Buddha Cu...
12/12/2020

Wow.. Under construction & Dhurmus-Suntal dream project, Gautam Buddha International Stadium is hosting Gautam Buddha Cup cricket tournament from today in sample ground. National Cricket team Player who are currently in close camp are divided into different teams. ❤️ 🇳🇵

Pc

12/12/2020

New Case Alert: 899 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 247,593.

5,242 RT PCR done in last 24 hours in Nepal.

Source: Press Release, MoHP-Nepal.

पछिल्लो समय नेपालका धेरै जसो नेताहरु भ्रष्टाचारमा मुछिएको पाइएको छ।हामीले तिरेको कर के नेता हरु लाई भ्रस्टाचार गर्न का ल...
12/12/2020

पछिल्लो समय नेपालका धेरै जसो नेताहरु भ्रष्टाचारमा मुछिएको पाइएको छ।

हामीले तिरेको कर के नेता हरु लाई भ्रस्टाचार गर्न का लागि हो कि देश र जनताको हकहितका लागि हो ?

यदि जो सुकै नेता भ्रष्टाचारमा मुछिन्छ भने उस्ले राजनिती बाट सन्यास लिए हुन्छ । यस्ता व्यत्तीले गर्दा मानिसहरु ले राजनिती लाई नै नकारात्मक रुपले लगि रहेका छन।

"बृहत स्वागत र्‍याली कार्यक्रम"सुर्खेतकी चेली श्रुतिले २ स्वर्ण जितेर रचिन ईतिहासकर्णाली प्रदेशकी सुर्खेती चेली श्रुति क...
12/12/2020

"बृहत स्वागत र्‍याली कार्यक्रम"
सुर्खेतकी चेली श्रुतिले २ स्वर्ण जितेर रचिन ईतिहास

कर्णाली प्रदेशकी सुर्खेती चेली श्रुति कार्किले भारतको महाराष्ट्र राज्यको अमरावतीमा सोमबार(मंसिर २२ गते) भएको पावर लिफ्टिङ वल्र्ड कप–२०२० मा २ स्वर्ण पदक जित्न सफल हुनु भएको छ । उहाँ नेपालको तर्फबाट सहभागिता जनाउने एक्ली महिला समेत रहनु भएको थियो ।

भोलि उहाँ सुर्खेत अाउँदै हुनुहुन्छ Mid-western fitness center को अायोजनामा स्वागत र्‍याली रहेको हुँदा सम्पर्ण कर्णाली बासीलाई निम्न स्थान र समयमा उपस्थित भैई दिन हुन हार्दिक अपिल गर्दछौं।

मिति:२०७७-०८-२८(अाईतबार)
स्थान: एरपोर्ट गेट
समय: बिहान ९ बजे

'दिनानु दिन बढ्दै गएको सडक दुर्घटना' सडक दुर्घट्नाको विभिन्न कारण मध्य एक कारण बाटोको अवस्था.गिट्टि , ढुङ्गा बाटोमा भएको...
11/12/2020

'दिनानु दिन बढ्दै गएको सडक दुर्घटना'
सडक दुर्घट्नाको विभिन्न कारण मध्य एक कारण बाटोको अवस्था.
गिट्टि , ढुङ्गा बाटोमा भएको कारण अाज बिहान मात्र यहि ठाउँमा दुर्घटना भएको छ। तसर्थ यसरी सडकमा रहेको छरपस्ट गिट्टि , ढुङ्गा हटाउनु हुन र दुर्घटना न्यूनिकरण गर्नका निम्ति समबन्धित निकायले यस तर्फ ध्यान दिन हुन मोटे ग्याङ्ग नेपाल मार्फत अनुरोध गर्दछौं।

तस्बिरमा: रत्न राजमार्ग - सिटी बसपार्कको अगाडि, वीरेन्द्रनगर सुर्खेत

Back to back Achievement: Nepali Chef Santosh Shah has reached the finals round of Master Chef Professionals UK 2020 aft...
11/12/2020

Back to back Achievement: Nepali Chef Santosh Shah has reached the finals round of Master Chef Professionals UK 2020 after the popular Nepali/Newari food "Yomari" he made was loved by the judges. He comes from a small village of Siraha and his journey is story of great passion and dedication. ❤️🇳🇵

11/12/2020

New Case Alert: 1,044 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 246,694.

7,414 RT PCR done in last 24 hours in Nepal.

Source: Press Release, MoHP-Nepal.

08/12/2020

आज सुनको मुल्य प्रति तोला NRs.1500 ले बढेर NRs. 94,100 पुगेको छ भने हिजो सुनको मुल्य Nrs. 92,600 थियो ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Karnali banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share