29/06/2023
Get well soon संगै 2/4 पैसा सहयोग गरिदिनुहोला । तपाइले गरेको 2/4 सय रुपैयाले कसैको ज्यान बचेर उहाले पुन जन्म पाउनु भयो भने तपाइलाइ जिन्दगीभर जिउदो भगवान मानेर पुजा गर्नुहुनेछ 🙏 । बुढा आमा बुवा साना बालबच्चा उहाँ २७ बर्षको ब्लड क्यान्सर पीडित रहरले हैन बाध्यताले सहयोगी मन नेपालि दाजुभाइ तथा दिदिबहिनी माज रुदै आफ्नो पीडाको कथा पोख्दै हुनुहुन्छ 💝🙏❤️