Chitwan Election Update

  • Home
  • Chitwan Election Update

Chitwan Election Update News&Information

23/05/2023
25/04/2023

बारा क्षेत्र .न २को ताज मत परिणाम छाता:१८०९६
हर्न:१३०८३
सुर्य ५४५९
घण्टी २१६३

25/04/2023

बारा-२ मा मतगणना स्थगित:
- मतपेटिका राखिएको कोठाको साँचो बोकेर जनमत पार्टीका प्रतिनिधि फरार
- प्रतिनिधि बोलाउन निर्वाचन कार्यालय माइकिङ गर्दै

25/04/2023

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० अन्तर्गत चितवन क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम आइपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

गणना भएको मत : ७८,२७७

रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) घण्टी : ५४,२७६
जीतनारायण श्रेष्ठ (नेपाली कांग्रेस) रुख : ११,२५१
रामप्रसाद न्यौपाने (नेकपा एमाले) सूर्य : १०,९३५

चितवन-२ अपडेट!
25/04/2023

चितवन-२ अपडेट!

24/04/2023

चितवन-२ मतगणना अपडेट:
भरतपुरको मतगणना जारी
रवि लामिछाने (घण्टी): १२५४२
रामप्रसाद न्यौपाने (सुर्य): ३५७०
जितनारायण श्रेष्ठ रुख): ३५५४

चितवन-२ अपडेट!१२५८६  मतगणना हुँदारवि लामिछाने (घण्टी):  ६५६८रामप्रसाद न्यौपाने (सूर्य): २८६१जीतनारायण श्रेष्ठ (रुख):  २६...
24/04/2023

चितवन-२ अपडेट!
१२५८६ मतगणना हुँदा
रवि लामिछाने (घण्टी): ६५६८
रामप्रसाद न्यौपाने (सूर्य): २८६१
जीतनारायण श्रेष्ठ (रुख): २६८८
अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना चलिरहेको छ ।

24/04/2023

चितवन-२ उपनिर्वाचन अपडेट!
इच्छाकामनाको मतगणना सकियो
खसेको कुल मत - ९४४४
रास्वपा-४३५८
एमाले-२५८५
कांग्रेस-२२०५

24/04/2023

चितवन-२ उपनिर्वाचन
जीत नारायण श्रेष्ठ (रुख)२९७+३४३= ६४०
रामप्रसाद न्यौपाने (सूर्य) ३६७+२९८= ६६५
रवि लामिछाने (घन्टी)३१९+८३६= ११५५

ईच्छाकामना-१ र ३ को गणना सम्पन्न, अहिलो वडा ५ को चल्दै। २४९२ मत गणना भयो।

24/04/2023

उपनिर्वाचनको मतपरिणाम बारे पल पलका अपडेटका लागि
https://www.facebook.com/AarushiKhabar1/

Online News Portal

24/04/2023

उपनिर्वाचन अपडेट!
चितवन-२ को पछिल्लो मतपरिणाम
इच्छाकामना १ र ३ को पुरै मत गन्दा
रवी लामिछाने (घन्टी ):११५५
राम प्रसाद न्यौपाने (सुर्य): ६६५
जित नारायण श्रेष्ठ (रुख): ५८७

24/04/2023

चितवन-२ मतगणना अपडेट:
इच्छाकामनाको कुल खसेको मत:९४४४
मतगणना हुँदा
रवि लामिछाने (घण्टी): ३१९
जितनारायण श्रेष्ठ रुख): २४४
रामप्रसाद न्यौपाने (सुर्य): ३६७
जिवलाल पुरी (हलो):८

उपनिर्वाचन अपडेट!चितवन-२ मा अहिले दिउँसो २ बजेबाट मतगणना सुरू, ईच्छाकामना १ र २ वडाको मतगणना गरिदै
24/04/2023

उपनिर्वाचन अपडेट!
चितवन-२ मा अहिले दिउँसो २ बजेबाट मतगणना सुरू, ईच्छाकामना १ र २ वडाको मतगणना गरिदै

24/04/2023

उपनिर्वाचन मतगणना अपडेट!

(१३०६५ मत गणना गर्दा)
तनहुँ निर्वाचन क्षेत्र नं -१
स्वर्णिम वाग्ले (घण्टी) - ७२९३
गोबिन्द भट्टराई (रुख) - ३२३४
सर्बेन्द्र खनाल (सूर्य) - २१३४

23/04/2023

!
तनहुँ-१ काे मतगणना सुरु !

23/04/2023

चितवन-२ उपनिर्वाचन अपडेट!
चितवनमा आज मतगणना सुरु नहुने।
सर्वदलीय बैठक सोमबार विहान ८ बजे बस्ने।

Subscribe this channel ...
14/03/2023

Subscribe this channel ...

Please subscribe and share my YouTube channel..

30/11/2022

काठमाडौं,मंसिर १४- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन....

प्रतिनिधिसभा समानुपातिक तर्फ ४ः३० बजे सम्मको मत परिणामः
30/11/2022

प्रतिनिधिसभा समानुपातिक तर्फ ४ः३० बजे सम्मको मत परिणामः

ताजा अपडेट!चितवन-१ समानुपातिक तर्फ अन्तिम मत परिणाम यस्तो रहेको छ ।         #मतगणना
26/11/2022

ताजा अपडेट!
चितवन-१ समानुपातिक तर्फ अन्तिम मत परिणाम यस्तो रहेको छ ।
#मतगणना

26/11/2022

रत्ननगर,मंसिर १० - पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १२ स्थित पञ्चकन्या देवी मन्दिरमा यही मंसिर १३ गतेदेखि ....

26/11/2022

चितवन,मंसिर १० - चितवन प्रदेश सभा क्षेत्र नं ३ (ख)बाट नेकपा माओवादी केन्द्रका नेता ठाकुर ढकाल निर्वाचित भएका छन् । ढ...

26/11/2022

चितवन जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभामा बिजयी हुनुहुने जनप्रतिनिधि यस अनुसार रहेका छन।

प्रतिनिधि सभा तर्फ:
चितवन १ : हरि ढकाल (रास्वपा)
चितवन २ : रबि लामिछाने (रास्वपा)
चितवन ३ : बिक्रम पाण्डे (राप्रपा)

प्रदेश सभा तर्फ:
चितवन १ (क) : जेएन थपलिया (एमाले)
चितवन १ (ख) : कृष्ण खनाल (एस)
चितवन २ (क) : कृष्ण सिलवाल (एमाले)
चितवन २ (ख) : उत्तम जोशी (काङ्ग्रेस)
चितवन ३ (क) : ज्ञानजङ्ग लामा (राप्रपा)
चितवन ३ (ख) : ठाकुर ढकाल (माओवादी केन्द्र )

#प्रतिनिधिसभा #प्रदेशसभा

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फ
26/11/2022

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फ

ताजा अपडेट!
26/11/2022

ताजा अपडेट!

26/11/2022

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फ घण्टी चिन्हको अग्रता
गणना - ६०४४१
घन्टी - २६९४६
सुर्य - २१११७
रुख - १४९४६
हसिया हथौड़ा - ४५५४
हलो - ८६१५
कलम - २८०४

25/11/2022

चुनाव हाे, विजय र पराजय स्वभाविक छन् । मत अाएकै छ । तर जितका लागि प्रयाप्त भएन । त्यसकारण याेग्य एवं सक्षम उम्मेदवार डा. भाेजराज अधिकारी र डा. सुर्यकान्त घिमिरेलाई प्रतिनिधि पाउन सकिएन । अात्माअालाेचनासहित गम्भीर समिक्षा जरुरी छ ।

साथै चितवन ३(२) प्रदेश सदस्यमा विजय हासिल गर्नुहुने माओवादी केन्द्रका नेता ठाकुर ढकाललाई कार्यकाल सफलताको शुभकामना सहित हार्दिक बधाई छ ।

चितवन ३ प्रतिनिधिसभामा निर्वाचित राप्रपाका विक्रम पाण्डे र प्रदेश ३(१) मा ज्ञानजंग लामालाई समेत हार्दिक बधाई ।

#चितवन क्षेत्र नं. ३ मा राप्रपाका विक्रम पाण्डे निर्वाचित
जम्मा मतगणना: ९२०२६ गणना (अन्तिम मतपरिणाम)

विक्रम पाण्डे (राप्रपा): ३४३६२
डा.भोजराज अधिकारी (हसिया हथौडा): २४६७१
जीता बराल (घण्टी): १४७७९
दिनेश कोइराला (माछा): १२०५७

#प्रदेशसभा चितवन ३ (ख) मा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित
कुल गणना: ४४०६८ (अन्तिम मतपरिणाम)
ठाकुरप्रसाद ढकाल (हसिया हथौडा): १५४६१
रिना गुरुङ (राप्रपा): १४६१५
सरस्वती विष्ट (सूर्य): १०१२४

चितवन-३ को अन्तिम मतपरिणाम । संघीय र प्रदेशमा कुन उम्मेदवारले के-कति मत पाए ? हेर्नुस् पूर्ण विवरण ।
25/11/2022

चितवन-३ को अन्तिम मतपरिणाम । संघीय र प्रदेशमा कुन उम्मेदवारले के-कति मत पाए ? हेर्नुस् पूर्ण विवरण ।

25/11/2022

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फ घण्टी चिन्हको अग्रता
गणना - ४८०६२
घन्टी - १७४९९
सुर्य - ११८२३
रुख - ८१३९
हसिया हथौड़ा - २८५५
हलो - २६२१
कलम - २०५९

25/11/2022

# चितवन क्षेत्र नं ३ प्रतिनिधि सभाको मतगणना अपडेट
हलो - ३१२६०
हंसिया हथौडा- २२१५१
घण्टी- १४०३७
माछा- १०५१२
यो वडा नं ६,८,९,१५,१६, १८,१९,२०,२६,२७,२८,१३,१४,२१,२२.२३,२४,२५ माडी को १,२,३,४
नतिजा
अग्रता= ९१०९

25/11/2022

चितवन-३ मा विक्रम पाण्डे ९३३७ मतले अगाडि छन् ।
विक्रम पाण्डे-हलो- ३०६५६
भोजराज अधिकारी-हसिँया हथौडा- २१३१९
जिता बराल-घण्टी- १३९९४
दिनेश कोइराला-माछा- १०४२९
जगन्नाथ पौडेल-सूर्यमुखी फूल- ३४१

चितवन जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न १,२ को पहिलो हुने निर्वाचित...
25/11/2022

चितवन जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न १,२ को पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको अन्तिम मत परिणाम

24/11/2022

चितवन क्षेत्र नं३(ख) पछिल्लाे जानकारी
ठाकुर ढकाल माओवादी :३५४८
रिना गुरुङ हलो :३८८८
सरस्वती विष्ट सुर्य:२२१५
मतान्तर:३४०

24/11/2022

रुपा सबै र वडा नम्बर ३२,३१,३० को मत गणना सकिदा कुल मतपरिणाम !

प्रदेश १(१)

सूर्य ( खगराज अधिकारी ) : १० हजार ४ सय ३७

हसिया हथौड़ा (दिपक कोइराला) :७ हजार ८ सय १५

खगराज अधिकारी २ हजार ६ सय २२ मतले अगाडी !

अब २९ गन्ने तयारी । त्यसपछि बाँकि २६ र २७ ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, प्रदेश १ मा एम...
24/11/2022

चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, प्रदेश १ मा एमालेबाट निर्वाचित जे एन थपलिया र प्रदेश २ मा एकीकृत समाजबादीबाट निर्वाचित कृष्ण प्रसाद खनाललाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना ।

24/11/2022

चितवन क्षेत्र न. ३ ताजा अपडेट :

भरतपुर १३ मा ३४०२ मत गणना गर्दा
राप्रपा बिक्रम पाण्डे : २०,४६६
घण्टी जिता बराल :९,९५५
माओवादी डा.भोजराज अधिकारी: १२,७४२
माछा दिनेश कोइराला : ६,६८०

मतान्तर: ७७२४

प्रदेश `ख´
रीना गुरु( हलो) ६७९
ठाकुर ढकाल (माओवादी)-१४९१
सरस्वती बिष्ट (सुर्य): ८६२

#चितवन
मतपरिणामको ताजा अपडेटका लागि कृपया हाम्रो यो पेजलाई like,share&follow गर्नुहोला।धन्यवाद।https://www.facebook.com/Aarushi-Khabar-107123014256075

Online News Portal

Address


Alerts

Be the first to know and let us send you an email when Chitwan Election Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share