07/09/2023
एकै चोटि ७ वटा हेलिकप्टर एउटै स्थानमा अवतरण गरेपछी स्थानिय अचम्मित भएका छन। त्रिशुली नदिमा र्याफ्टिङ्को लागि बिदेशी पर्यटक बोकेर आएको हेलिकप्टर धादिङको बेनिघाटरोराङ गाउँपालिकाको मझिमटारमा अवतरण गरेर यात्रुलाइ ओराली अहिले गोर्खाको सहिदलखन गाउँपालिकाको ठेवाटार स्थित एक रिसोर्ट नजिक ५ वटा हेलिकप्टर जलयात्रा मार्फत आउने आफ्नो यात्रुलाइ कुरेर बसेको छ। तस्बिर :दानबहादुर गुरुङ