Barekot Network

  • Home
  • Barekot Network

Barekot Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Barekot Network, Social Media Agency, .

30/06/2023

बारेकोटमा अब धेरै दर्शन न छाडौं ! मोटोमा मिलिसक्यो त्यो दर्शन ! Go back Comrade 😡

30/06/2023

बारेकोटमा धेरै शिक्षक छैनन, आपराधिक मनोवृत्तिका पिपासु छन् ! भएका केही शिक्षक दर्शन बाढ्दै हिँड्छन्! आफ्ना कर्मचारी (शिक्षक) लाई जोगाउन फेसबुकमा बिना भातिका स्टाटस हालेर घटनालाई demoralize गरिरहेका छन्! केही छैन, उनीहरूका पनि छोरी चेलीहरु होलान्! उनीहरूमाथि त्यस्तो नहोस्!

एक प्याक हान्नु भा'छ कि क्या हो 😁
28/06/2023

एक प्याक हान्नु भा'छ कि क्या हो 😁

28/06/2023

हेर्नुहोस् साथीहरु! बारेकोटमा एकजना यस्ता स्थायी शिक्षक छन्, जो दीर्घलाई पनि (दिर्घ) ह्रस्व लेख्छन् ! अब भन्नुहोस् हाम्रो शिक्षा बारेकोटको शिक्षा प्रणाली कुन बिन्दुमा छ ?

28/06/2023

तपाईं बारेकोटको शिक्षाबारे गम्भीर हुनुभयो कि क्या हो 😁😎😒

07/05/2023

होइन बारेकोटमा राजतन्त्र चाहिएको छैन ?

07/05/2023

तपाईंहरू खबर पनि सुनाउनु हुँदैन हैं ?
- के छ हल्लीचल्ली ?

अनि तपाईं, प्रकृतिलाई कति प्रेम गर्नुहुन्छ नि ? गर्ने मान्छेको मन चाहिँ सफा र सुन्दर हुन्छ अरे 😍😍Photo : IamSuman
15/01/2023

अनि तपाईं, प्रकृतिलाई कति प्रेम गर्नुहुन्छ नि ? गर्ने मान्छेको मन चाहिँ सफा र सुन्दर हुन्छ अरे 😍😍

Photo : IamSuman

Address


Website

Alerts

Be the first to know and let us send you an email when Barekot Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share