Warnamala Pariwar Announces Himalayan Ethnic Singing Competition
Warnamala Pariwar has launched the Himalayan Ethnic Singing Competition, inviting talented singers from across the region.
Participants can register by sending a 2 to 3-minute video showcasing their singing talent to the WhatsApp number +91 7679842361.
The last date to submit entries is December 20, 2024.
पूर्व सिक्किमको रालप दुर्गा मन्दिरमा प्रस्तावित राष्ट्रिय सनातन बोर्डलाई समर्थन गर्दै सिक्किम सनातन सङ्गठनले आज एउटा सभा आयोजना गरेको थियो। यस सभामा राज्यका छवटै जिल्लाका प्रतिनिधिहरूले सबोधन राखेका थिए।
आज सम्पन्न भएको सभामा सिक्किम राज्यको निम्ति तीन सदस्यीय तदर्थ समिति गठन गरिएको छ भने सभामा उपस्थित विभिन्न वक्ताहरूले हिन्दु सनातन धर्ममा अन्य धर्मको अतिक्रमण भएको भन्दै आफ्नो धर्मलाई सुरक्षित गर्नुपर्ने विषयमा सम्बोधन राखेका थिए>>>
The closing ceremony of the 71st All India Cooperative Week Celebration was organised by SICUN, in collaboration with Cooperation department, at the conference hall of SICUN, Assam Lingzey today.
Cooperation minister Arun Upreti was the chief guest.
गान्तोकमा 99 औँ श्री सत्य साई जयन्ती पालन>>>
श्री सत्य साई बाबाको 99औँ जन्म जयन्तीको अवसरमा श्री सत्य साई सेवा समिति सिक्किमद्वारा गान्तोकमा आयोजित नगर संकिर्तन।
The Fisheries Department, Government of Sikkim observed World Fisheries Day today at Chintan Bhawan in Gangtok.
Press conference| NPC Bodybuilding Competition, scheduled to be held in Sikkim on February 8, 2025.
Live|Press conference |Taekwondo Association
Speaker and resource person, IPS Tenzing Loden Lepcha, delivering inspiring and motivational talks at The Quest.
The second session of The Quest has commenced at the Seminar Hall of NBBDC Tadong.
मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको पुन: निर्माण गरिएको बीएल हाउसको आइतवार उद्वघाटन गरेका छन्।मनन केन्द्रमा आयोजित कार्यक्रममा बीएल समुदायले मुख्यमन्त्रीलाई अभिनन्दन जनाएका छन्।
Journalist Babbu Tamang has been honored with the prestigious YN Bhandari Best Journalism Award 2024.