16/01/2026
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापति भएपछि विश्वप्रकाश शर्मा भन्नुहुन्छ "हामिले भरोसा गर्ने एउटा युवा नेतृत्व पार्टीको एउटा सभापतिको रुपमा बिचारमा पनि प्रष्ट रहेको, काम गर्ने कुरामा दृढ मनोविज्ञान रहेको र यो देशका लागि आँखामा एउटा सुन्दर सपना बोकेर...हुटहुटी बोकेको मान्छेलाई जिम्मा दिदै गर्दा...कांग्रेस अब गगन थापाको नेतृत्वमा नयाँ भएर आउदैछ ।"