Routine of Baglung Banda

  • Home
  • Routine of Baglung Banda

Routine of Baglung Banda Welcome to the Official page of " Routine Of Baglung Banda"

Good Morning From ज्यामिरे भगवती मन्दिर फलेवास न.पा 5 खानीगाउँ पर्वत 🙏😍Pic:- Rupesh tewary
18/01/2025

Good Morning From ज्यामिरे भगवती मन्दिर फलेवास न.पा 5 खानीगाउँ पर्वत 🙏😍
Pic:- Rupesh tewary

17/01/2025

सबैले खुसी देख्छन् कसलाई के थाहा मुस्कान पछाडि लुकेका पीडाहरूका बारेमा। 💜🌸

जेल सजाय काटिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालतले भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल र १० लाख रुपैयाँ...
17/01/2025

जेल सजाय काटिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालतले भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल र १० लाख रुपैयाँ जरिवाना सजाय सुनाएको छ भने श्रीमती बुशरा बिबीलाई पनी ७ वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

ह्वाइट हाउसमा ट्रक आ'क्रमण गरी राष्ट्रपति जो बाइडेनलाई मा'र्ने योजना बनाएको आरोपमा भारतीय नागरिक सासाई वर्शित कंडुलालाई ...
17/01/2025

ह्वाइट हाउसमा ट्रक आ'क्रमण गरी राष्ट्रपति जो बाइडेनलाई मा'र्ने योजना बनाएको आरोपमा भारतीय नागरिक सासाई वर्शित कंडुलालाई ८ वर्षको जेल सजाय सुनाइएको छ। २२ मे २०२३ मा आक्रमण प्रयास गरेका कंडुलाले नाजी विचारधाराबाट प्रेरित तानाशाही स्थापना गर्ने उद्देश्य राखेका थिए। भारतमा जन्मेका कंडुला अमेरिकाको स्थायी बासिन्दा हुन्। 😮

बिदेश पढ्न जाने विद्यार्थी मार्फत गएको पाँच महिनामा मात्रै नेपालबाट 47 अर्ब 34 करोड रकम बाहिरिएको छ ।😯
17/01/2025

बिदेश पढ्न जाने विद्यार्थी मार्फत गएको पाँच महिनामा मात्रै नेपालबाट 47 अर्ब 34 करोड रकम बाहिरिएको छ ।😯

Good morning Nepal from Baglung Bazaar ❤️🥰Pic:- The lost photographer
17/01/2025

Good morning Nepal from Baglung Bazaar ❤️🥰

Pic:- The lost photographer

16/01/2025

हिजो म अबुझ थिएँ,त्यसैले संसार बदल्न खोज्थे, तर आज म अनुभवी छु, त्यसैले आफैलाई बदल्न खोज्दै छु।❤️

16/01/2025

Help post : आज एउटा Global bank को 01207010228138 मनिसा खत्रि नामको ATM बाघको सालिकबाट रामरेखा जादा हरायको हुँदा भेटाउनु हुने महानुभाव हरुले सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौ । सम्पर्क नम्बर ९८४८८०७८६६

लोकप्रिय गायिका मेलिना राईले प्रेमीसँग इङ्गेजमेन्ट गरेकी छिन् !
16/01/2025

लोकप्रिय गायिका मेलिना राईले प्रेमीसँग इङ्गेजमेन्ट गरेकी छिन् !

Football craze at Bangechaur Baglung ❤️🥰
16/01/2025

Football craze at Bangechaur Baglung ❤️🥰

Ashika Tamang लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ ।😯
16/01/2025

Ashika Tamang लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ ।😯

Wow : Beautiful Tityang village Baglung ❤️
16/01/2025

Wow : Beautiful Tityang village Baglung ❤️

आज बिहिबार !! बुढानिलकण्ठ  भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
16/01/2025

आज बिहिबार !! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

15/01/2025

जिंदगी एउटा संघर्ष हो,
थाकेर बस्नुहोस तर हारेर कहिले नबस्नुस्..!💜🌸🥀

15/01/2025

Breaking: पेट्रोलको भाउ लिटरमा रु. २ र डिजल रु. ३ ले बढेको छ , as per NOC. 🥺

15/01/2025

रमाइलो हुदै छ है ।

Starting hudaie Xa hai Deuralu Chowk ma ♥️😍
15/01/2025

Starting hudaie Xa hai Deuralu Chowk ma ♥️😍

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Baglung Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Baglung Banda:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share