HiFi Nepal

HiFi Nepal Hifi Nepal is a leading youth information portal based in Nepal. Our authors coming from diverse fie

21/12/2020

टिक-टक बनाउने क्रममा झोलुङ्गे पुल बाट खसेर गम्भीर घाइते भएका युवाको मृत्यु भएको छ ।
Think twice before performing dangerous stunt to show on social mediaa.

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नयाँ चुनाव गर्ने भएपछि असन्तुष्टि जनाउँदै ओली सरकारका ७ जना मन्त्रीहरूद्वारा सामूहिक...
20/12/2020

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर नयाँ चुनाव गर्ने भएपछि असन्तुष्टि जनाउँदै ओली सरकारका ७ जना मन्त्रीहरूद्वारा सामूहिक राजीनामा ! 🙌

20/12/2020

Breaking:- राष्ट्रपतिद्वारा संसद विघटन गरेको भन्दै
संसद विघटनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन हुदै ।

TikTok  मा केपी शर्मा ओलि।उनको  username  भएको  अकाउन्ट् खोलेको र verified  पनि भएको छ। तर यो  अकाउन्ट्  को आधिकरिता बार...
30/11/2020

TikTok मा केपी शर्मा ओलि।
उनको username भएको अकाउन्ट् खोलेको र verified पनि भएको छ। तर यो अकाउन्ट् को आधिकरिता बारे आहिले सम्म जानकारी प्राप्त भएको छैन।

https://www.tiktok.com//video/6900199854916603137?referer_url=https%3A%2F%2Fwww.news24nepal.tv%2F&referer_video_id=6900199854916603137

KP Sharma Oli () has created a short video on TikTok with music original sound - We support Nepal. | We are working on service integration

बिजया दशमी, शुभ दिपावली एवम छठ पर्व २०७७ को पावन अबसरमा   सम्पूर्ण नेपाली, आमा- बुबा ,दाजु -भाइ, दिदि- बहिनी, आफ़ंत/इस्ट...
26/10/2020

बिजया दशमी, शुभ दिपावली एवम छठ पर्व २०७७ को पावन अबसरमा सम्पूर्ण नेपाली, आमा- बुबा ,दाजु -भाइ, दिदि- बहिनी, आफ़ंत/इस्टमित्र लगायत सम्पूर्ण शुभचिन्तकहरुमा सुख शान्ति, समृद्धि , सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दीक मंगलमय शुभकामना व्यक्त गर्दछु !! भगवानले सबैको कल्याण गर्नुहोस !!

आज दसैंको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत बिहान १०:१९ बजे

Breaking: कक्षा १२ को परीक्षा यहि मंसिर ९ गते देखि सुरु हुने भएको छ I परीक्षा समय: बिहान ८ बजे देखि
21/10/2020

Breaking: कक्षा १२ को परीक्षा यहि मंसिर ९ गते देखि सुरु हुने भएको छ I
परीक्षा समय: बिहान ८ बजे देखि

17/10/2020


आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।
घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

 #१९सत्याग्रह को  #२७औ दिन  मा डा गोविन्द केसी र सरकार बीच ८ बुदे सहमतिपत्रमा हस्ताक्षर । अनसन तोदिने - आइतबार, असोज २५,...
11/10/2020

#१९सत्याग्रह को #२७औ दिन मा डा गोविन्द केसी र सरकार बीच ८ बुदे सहमतिपत्रमा हस्ताक्षर ।
अनसन तोदिने - आइतबार, असोज २५, २०७७ ( Oct. 11 2020) बिहान ९:३० बजे ।

नेकपा युवा नेता  योगेश भट्टराईमा  पनि  कोरोना संक्रमण ।Wishing you a speedy recovery.
10/10/2020

नेकपा युवा नेता योगेश भट्टराईमा पनि कोरोना संक्रमण ।
Wishing you a speedy recovery.

Where is government?Where are  law and order?
04/10/2020

Where is government?
Where are law and order?

कङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण। गगन थापाले आफ्नो सामाजिक संजाल मार्फत  आफूलाई कोरोना संक्रमण भएको बताएका छन ।I...
03/10/2020

कङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण।
गगन थापाले आफ्नो सामाजिक संजाल मार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका छन ।
Image :- From twitter handle

प्रम ओलीका सल्लाहकार त्रय विष्णु रिमाल, सूर्य थापा, डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी कोरोना संक्रमित।
03/10/2020

प्रम ओलीका सल्लाहकार त्रय विष्णु रिमाल, सूर्य थापा, डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी कोरोना संक्रमित।

The day when every Nepalese were bound by the thread of togetherness, respect;more than this the true sense of humanity....
19/09/2020

The day when every Nepalese were bound by the thread of togetherness, respect;more than this the true sense of humanity.

🇳🇵

19/09/2020


लामो समयको प्रतीक्षापछि भारतबाट दुईवटा सेट रेल शुक्रबार दिउँसो जनकपुर आइपुगेका छन् । तयारीबिनै जयनगर–जनकपुर कुर्था खण्डमा चल्ने गरी रेल ल्याएपछि अन्योल बढेको छ । अहिले न रेल चलाउने कर्मचारी छन्, न सञ्चालनसम्बन्धी कानुन बनेको छ । हतारमा ल्याइएको रेल पुनः भारतमै लगेर राखिने भएको छ ।

संविधान दिवसको शुभकामना! ♥️🇳🇵
19/09/2020

संविधान दिवसको शुभकामना! ♥️🇳🇵

18/09/2020


अधिकमास अर्थात् पुरुषोत्तम मास शुक्रबारदेखि सुरु हुँदैछ । असोज २ गतेदेखि कात्तिक १ गतेसम्म मलमास चल्नेछ । एक चान्द्रमासभरि कुनै पनि शुभकर्म गर्न नमिल्नेगरि सुरु भएको पुरुषोत्तम मासकै कारण यस वर्षको दशैं–तिहार पछि सरेको छ भने सोह्रश्राद्ध केही अघि सरेको छ ।

18/09/2020


जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो । छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

NTC users लाई खुशीको खबर 👌👌आकर्षक Data Package सस्तो दरमा।(Note:- तला लेखेको सबैमा Price मा tax पनि समावेश छ। 🙂)
18/09/2020

NTC users लाई खुशीको खबर 👌👌
आकर्षक Data Package सस्तो दरमा।
(Note:- तला लेखेको सबैमा Price मा tax पनि समावेश छ। 🙂)

17/09/2020

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ ज्यु लाई नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ |

16/09/2020

मिति २०७७।०५।२९ गते भिमेश्वर न पा चरिकाेट प्रा स्वा के बाट पठाइएकाे ८ जना मध्ये ४ जनाकाे पाेजिटिभ आएकाे छ ।

साथै मिति २०७७।०५।२९ गते बिगु गा पा बाट पठाइएकाे ४ जनाकाे स्वाब मध्ये २ जनाकाे पाेजिटिभ आउनुकाे साथै दाेलखा जिल्लामा ६ जना नयाँ संक्रमित भएका छन् ।

संक्रमित सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जानकारि प्राप्त भएकाे छ ।
स्वास्थ कार्यालय दाेलखा

16/09/2020


भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् ।
सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् ।

16/09/2020


सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन भोलिदेखि हुने

16/09/2020

आज आएको भुकम्पले सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बानयको र 6.0 Magnitude को रहेको जानकारीमा आयको छ।

An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.

Affected Region : Sindhupalchok and around 2km from Ramche

15/09/2020

Earthquake : समय बिहान ५:१९ दोलखा जिल्लामा भुकम्पको धक्का महसुस ।
Today at 5:19 am Earthquake shakes Dolakha district
what's in your area?

कुलमानको बिदाई  अब को बन्ला कार्यकारी निर्देशक?नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका ...
15/09/2020

कुलमानको बिदाई अब को बन्ला कार्यकारी निर्देशक?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका छन् |
चौतर्फी उनलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठेपनि आहिलेसम्म सरकारले निर्णय लिइसकेको छैन ।
Hope he will be again reappointed soon.


Picture source :- ratopati.com

15/09/2020

ईन्डियाले🇮🇳 प्याज(onion ) निर्यातमा रोक लगायको छ । यसैले गर्दा नेपालमा🇳🇵 पनि प्याजको मुल्य पनि बढने देखिन्छ ।

14/09/2020

‘विपदमा बाल अधिकारको सुनिश्चितता:
हामी सबैको साझा प्रतिबद्धता’
राष्ट्रिय बाल दिवस २०७७ को बालमैत्री शुभकामना🙂

13/09/2020


‘देश विदेशमा रहनु भएका ईच्छुक अन्य महानुभाव एवं संघ संस्थालाई पनि यथाशक्य सहयोगका लागि अनुरोध गर्दछु ।’
क्यान्सर रोगबाट पीडित ४१ वर्षीया कुमारी राईको उपचारभरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भईरहेको छ|
पत्नीको क्यान्सरको उपचार गर्न आर्थिक अभाव भएकाले यथाशक्य सहयोग गर्न गोलेले सम्पूर्णमा आग्रह गरेका छन् । उनले आफूलाई भेटेरै सहयोग रकम दिन नसक्ने अवस्था मनकारी दानविर महानुभावहरुले भिम गोलेको नाममा नविल बैंकमा रहेको खाता नम्बर ६३१००१७५०१५४३ मा समेत जम्मा गरिदिन आग्रह गरे ।

13/09/2020

Breaking Sad News : 💔
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

Source : Setopati

11/09/2020

Breaking News:
सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी रोकथामका लागि कारागारमा जोखिमपूर्ण अवस्थामा रहेका कैदीबन्दीलाई रिहा गर्न वा सजाय कम गर्न सरकारलाई आदेश !!

  Spread the message that we can create a world where fewer people die by su***de. Be open to talking about su***de and ...
10/09/2020

Spread the message that we can create a world where fewer people die by su***de. Be open to talking about su***de and mental health with others. We need to reduce the stigma about su***de to

10/09/2020

Dolakha update :-
मिति २०७७।५।२३ गते भिमेश्वर न पा चरिकाेट बाट परिक्षणकाे लागि पठाइएकाे ५३ जनाकाे नतिजा निगेटिभ आएकाे छ ।
साथै २०७७।५।२४ गते कालिन्चाेक गा पा बाट पठाइएकाे ४१ जना काे स्वाबकाे नतिजाकाे पनि निगेटिभ आएकाे छ ।

Source:-DHO Dolakha

जागीर खानेलाई  सुबर्ण अबासर । पद :- Youtube  पर्तुकार काम को किसिम :- video बनाउने  तथा photo खिच्ने ।आबश्यक सीप :-  भोक...
08/09/2020

जागीर खानेलाई सुबर्ण अबासर ।
पद :- Youtube पर्तुकार
काम को किसिम :- video बनाउने तथा photo खिच्ने ।
आबश्यक सीप :- भोको पेट भएका र गरिबको मजाक उडाउन जन्ने। , परिवर परिवर म फुट लउन जन्ने , सके सम्म झुट बोल्न जान्ने , २०० को सयोग गरको देखायर हजारौं कामाउन जन्ने

माथी उल्लेख गरिएको सीप र खुबी हुने ले तुरुन्त सम्पर्क गर्नु होला ।

सम्पर्क कार्यालय
youtube partukar pvt Ltd
😰😰

Now the same   of all service providers to check balance recharge and transfer on mobile in Nepal.
08/09/2020

Now the same of all service providers to check balance recharge and transfer on mobile in Nepal.

07/09/2020
के ब्राजिललाई पछिपार्दै भारत कोरोना संक्रमित को संख्यामा विश्वकै दोस्रो ठूलो देश बन्ला त ?
06/09/2020

के ब्राजिललाई पछिपार्दै भारत कोरोना संक्रमित को संख्यामा विश्वकै दोस्रो ठूलो देश बन्ला त ?

अहिलेको समयमा हेर्ने हो भने कोरोना संक्रमित अमेरिकामा सबैभन्दा बढी छन् तर दोश्रो श्रेणीमा भने को छ यकिन भन्न सक्.....

जन्म दिनको अनगिन्ती शुभकामना   .🎁🎁❣️🎂🎉   .He has restored sight of almost 130, 000 people across Nepal as well as differ...
04/09/2020

जन्म दिनको अनगिन्ती शुभकामना .🎁🎁❣️🎂🎉
.
He has restored sight of almost 130, 000 people across Nepal as well as different countries.❣️

03/09/2020

lets not target the whole newar community in here please. just because of some stupid people who took stupid actions doesnt define a whole community. it was an individual act. so, no racist remarks please.

02/09/2020

एकैचोटी धेरै संख्यामा कोरोना देखिएकाले स्थिति भयावह भएको ठानी वीर अस्पताल बन्द गरिएको छ |

काठमाडौंमा बढ्दो जोखिम ; एकैदिनमा ४८१ संक्रमित थपिए
01/09/2020

काठमाडौंमा बढ्दो जोखिम ; एकैदिनमा ४८१ संक्रमित थपिए

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४० हजारबाट उकालो लागेको छ | संक्रमणको उच्च जोखिममा काठमाडौँ उपत्यका परेको छ...

Address


Alerts

Be the first to know and let us send you an email when HiFi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HiFi Nepal:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share