Nadjon kathmandu valley

  • Home
  • Nadjon kathmandu valley

Nadjon kathmandu valley A journalist is a person who collects, writes, or distributes news or other current information to the public. A journalist's work is called journalism.

A journalist can work with general issues or specialize in certain issues. However, most journalists t

03/09/2021
राष्ट्रीय दलित पत्रकार संघ, नेपालको आज रौतहट जिल्ला शाखा गठन भएको छ । राजेश निर्माणि पासवानको अध्यक्षतामा ११ सदस्यीय जिल...
29/08/2021

राष्ट्रीय दलित पत्रकार संघ, नेपालको आज रौतहट जिल्ला शाखा गठन भएको छ । राजेश निर्माणि पासवानको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति बनेकोमा सबैलाई बधाई तथा शुभकामना ।💐💐💐

https://kantipath.com/breaking-news/banner-news-nara-shrestha/
28/08/2021

https://kantipath.com/breaking-news/banner-news-nara-shrestha/

दोलखाको मेलुङ्ग गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई हिलाम्मे सडकमा जनताले हातपात गरेका छन् । भनेको वचन पु...

यस्ता छन् मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीमाथि उपाध्यक्ष मनिला विष्टका ८ आरोपहरू https://youtu.be/FNNkT_FEehg
26/08/2021

यस्ता छन् मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीमाथि उपाध्यक्ष मनिला विष्टका ८ आरोपहरू https://youtu.be/FNNkT_FEehg

गाउँपालिका अध्यक्ष एकराज उप्रेतीमाथि उपाध्यक्ष मनिला विष्टका ८ आरोपहरू ाम्रो Channel लाई SUBSCRIBE, Like & Share गर्दिनु होल....

यस्ताे छ सालक तस्करीमा उपराष्ट्रपति कार्यालयको कनेक्सन !
14/08/2021

यस्ताे छ सालक तस्करीमा उपराष्ट्रपति कार्यालयको कनेक्सन !

गत ११ मंसिरको चिसो बिहानीको ८ बज्दा नबज्दै कुमार पौडेलको मोबाइलमा लगातार आगमन ‘रिङ’ बजिरह्यो । पौडेल वातावरण संर...

आखिर प्रहरीले मुद्दा दर्ता गर्न किन मानेन त ? पहिले मुद्दा दर्ता गरेपछि प्रमाण जुटाउनु पर्ने होइन र ? कान्तिपथ डटकमले सब...
18/06/2021

आखिर प्रहरीले मुद्दा दर्ता गर्न किन मानेन त ? पहिले मुद्दा दर्ता गरेपछि प्रमाण जुटाउनु पर्ने होइन र ? कान्तिपथ डटकमले सबै कुराको खोजी गर्न थाल्यो । प्रहरीले मुद्दा नै दर्ता गर्न नमान्नुको पछाडी कुनै कारण छ की भनेर खोजी गर्दा गर्दा मुद्दा फाँट हेर्ने इनिस्पेक्टर विक्रम सुवेदी नै दलित विरोधी रहेको प्रमाण भेटियो ।
उनलाई साथ दिन कानुन व्यवसायी, पत्रत्रकार र अधिकारकर्मी स्वतस्फुर्त रुपमा अनामनगर पुगेका थिए । सबैले उनको मुद्दा दर्ताको प्रश्न गरिरहेका थिए । झण्डै साँढे १२ बजे बृत्तमा पुगेकी सुनारलाई साँढे ४ घण्टासम्म झुलाइयो ।
पीडित सुनारले प्रहरीको विश्वासमा परेर सरस्वती प्रधानसँग भएको कुराकानीको अडियोसमेत सुनाइन् । तर, प्रहरीले सो अडियो सरस्वती प्रधानकै हो की होइन ? म्याच गराएर मात्रै मुद्दा दर्ता गर्ने अडान लियो । बृत्तमा हल्लिखल्ली नै मच्चियो ।
सुवेदी सिंहदरवार बृत्तमा आएको १६ महिना भइसक्यो १६ महिनाको अवधीमा उनले आफुभन्दा साना दर्जामा प्रहरीलाई मान्छे नै मान्दैनन् ।

यतिसम्मकी उनले आफुलाई विरोध गर्नेलाई जसरी पनि पावर देखाएर सरुवा गरिहाल्छन् । उनलाई सबैले दलित विरोधी मान्छन् । किनकी उनले बृत्तमा आएको केही समयमै डिउटीमै रहेका बलराम विकलाई कुटपिट गरेका थिए । जुन कान्तिपथ डटककलाई प्राप्त भिडियोमा पनि प्रष्ट देख्न सकिन्छ ।

डिउटीमै रहेका बेला बिकलाई कुटपिट गर्दा असई साजन डाँगीले छुट्याउन खोजे । उल्टै डाँगीमाथि नै जाइलागे । डाँडीले प्रतिकार गरेपछि डाँगीलाई सरुवा गरेर दाङ पठाइयो । प्रहरी जवान बिकलाई चाँही दबाएरै बृत्तमै राखियो ।

डिउटीमा रहेका बेला प्रहरी जवानमाथी हातपात गर्ने इनिस्पेक्टर सुवेदीलाई कारवाही नगरी थप जिम्मेवारी दिइपछि सिंहदरबार बृत्तमा लामो समय खैलाबैला नै मच्चियो ।

गणेश बिक / काठमाडौं । ‘जो अगुवा, उही बाटो…’ भएपछि कसको के लाग्छ र ? महानगरीय प्रहरी बृत्त सिंहदरवारमा कार्यरत […]

रुपा सुनारलाई‘कामीको छोरी’ भएकै कारण काठमाडौंमा कोठा नदिने  घरबेटी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता
17/06/2021

रुपा सुनारलाई‘कामीको छोरी’ भएकै कारण काठमाडौंमा कोठा नदिने घरबेटी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता

जात थाहा पाएपछि कबुल गरेको कोठा भाडामा दिन अस्विकार गर्ने घरबेटी विरुद्ध मुद्दा दर्ता भएकाे छ । महानगरीय प्रहरी .....

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष पर्वत पोर्तेललाई पितृशोक परेको छ ।
14/06/2021

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष पर्वत पोर्तेललाई पितृशोक परेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष पर्वत पोर्तेललाई पितृशोक परेको छ । मेचीनगर नगरपालिका–६ ...

जो युवा र दलितको रगत पिएर राजनीति गर्छन !
03/06/2021

जो युवा र दलितको रगत पिएर राजनीति गर्छन !

लोकेन्द्र विश्वकर्मा । रुकुम सोती जातीय नरसंहार भएको तीन दिनपछि काठमाडौँमा वनमन्त्रीको कुर्सीमा बसेका शक्ति बस...

शुभकामना । हामी बिभिन्न आरोह अवरोह पार गर्दै तेस्रो वर्ष प्रवेश गरेका छौं । यो अवसरमा सम्पूर्ण कार्यसमिति, सदस्य, शुभचिन...
01/06/2021

शुभकामना ।
हामी बिभिन्न आरोह अवरोह पार गर्दै तेस्रो वर्ष प्रवेश गरेका छौं । यो अवसरमा सम्पूर्ण कार्यसमिति, सदस्य, शुभचिन्तक, सहयोगी र शुभेच्छुक संस्थाहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
छोटो अवधी मै प्रथम महाधिवेशन गर्न सफल बनेका छौं भने झन्डै १३ सय साथीहरू आवद्ध हुनु भएको छ । काठमाडौं उपत्यकासहित ८ प्रदेश र ६२ जिल्लामा समिति गठन गर्न सफल भएका छौं । कोरोना सङ्क्रमणकै बीच बिपत ब्यबस्थापन कोष स्थापना गरेर काम अघि बढाइएको छ ।
हामी अविचलित रुपमा अघि बढिरहने प्रतिबद्धताका साथ शुभकामना ब्यक्त गदर्छु ।
गणेश विक
उपाध्यक्ष
राष्ट्रिय दलित पत्रकार संघ नेपाल, काठमाडौं उपत्यका प्रदेश ।

दलित परिवारमाथिको कुटपीटप्रति दलित पत्रकार संघ चितवनद्वारा भत्सर्ना, पीडकलाई कारबाहीको माग (बिज्ञप्तीसहित)
28/05/2021

दलित परिवारमाथिको कुटपीटप्रति दलित पत्रकार संघ चितवनद्वारा भत्सर्ना, पीडकलाई कारबाहीको माग (बिज्ञप्तीसहित)

यही जेठ ११ गते मंगलबार पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ९ स्थित दलित परिवार माथि भएको जातीय भेदभाव र […]

रूकुम घटनाको स्मरण गर्दै दलित पत्रकार संघ चितवनको भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न
24/05/2021

रूकुम घटनाको स्मरण गर्दै दलित पत्रकार संघ चितवनको भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुकुम घटनाको एक वर्ष बितिसक्दा समेत पीडितले उचित न्याय पाउन सकेका छैनन् । दलित समुदायमाथि ७ महिनामा ४ सय ४७ […]

दलित समुदायमाथि ७ महिनामा ४ सय ४७ घटना
11/05/2021

दलित समुदायमाथि ७ महिनामा ४ सय ४७ घटना

दलित र महिलामाथि सात महिनामा सात सय घटना भएका छन । जातीय भेदभाव तथा छुवाछूत, हत्या, दलित महिलाको बलात्कार, बलात्का.....

गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेत प्रहरी नियन्त्रणमा
02/05/2021

गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेत प्रहरी नियन्त्रणमा

दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्...

शुभकामना
13/04/2021

शुभकामना

पत्रकार महासंघमा नव निर्वाचित दलित पत्रकारहरुलई सम्मान
12/04/2021

पत्रकार महासंघमा नव निर्वाचित दलित पत्रकारहरुलई सम्मान

Nepal Only website all about local government

पत्रकार महासंघमा नव निर्वाचित दलित पत्रकार सम्मानित
12/04/2021

पत्रकार महासंघमा नव निर्वाचित दलित पत्रकार सम्मानित

राष्ट्रिय दलित पत्रकार संघ नेपाल उपत्यका प्रदेश समितीले पत्रकार महासंघमा नवनिर्वाचित दलित पत्रकारहरुलाई सम्म.....

बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सार्कीला...
11/04/2021

बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सार्कीलाई जातीय विभेदकै कारण व्यवस्थापन समितिले नै निर्णय गरेर दिवा खाजा पकाउने कामबाट हटाएको हो ।

विद्यालयमा ९० प्रतिशत विद्यार्थी दलित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै दलित समुदायकै भएर पनि १५ वर्षद...

10/04/2021

हार्दिक निमन्त्रणा !
राष्ट्रिय दलित पत्रकार संघ,नेपाल उपत्यका प्रदेशका अध्यक्ष सुशील दर्नाल र सदस्य शोभा नेपाली नेपाल पत्रकार महासंघको २६ अाै महाधिवेशनमा उपत्यका प्रदेस सदस्य र काठमाडौं जिल्ला सदस्यमा बिजयी हुनुभएकोमा दलित पत्रकार संघ उपत्यका प्रदेशले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हुँदा उपस्थितिको लागि अनुरोध गर्दछु ।

स्थान: जागरण मिडिया सेन्टर, अनामनगर मदन भण्डारी कलेज नजिकै ।
मिति: २०७७/१२/२९ आइतबार (भोलि)
समय: बिहान ११ बजे ।

गणेश विक
उपाध्यक्ष
राष्ट्रिय दलित पत्रकार संघ,नेपाल उपत्यका प्रदेश
९८४८६४००९०

धनुषामा दलित बालिका अपहरण, आरोपी परिवारद्वारा पिडित परिवार कुटिए  https://www.kantipath.com/local-news/kshireshwornathmu...
27/03/2021

धनुषामा दलित बालिका अपहरण, आरोपी परिवारद्वारा पिडित परिवार कुटिए https://www.kantipath.com/local-news/kshireshwornathmun

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ बस्ने श्याम रविदासको १९ वर्षीया छोरी बेपत्ता पारिएको छ । स्थानीय नथुनी...

https://www.nayapatrikadaily.com/news-details/61481/2021-03-15
15/03/2021

https://www.nayapatrikadaily.com/news-details/61481/2021-03-15

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सकिएको छ । रुपन्देहीको

12/03/2021

" राष्ट्रिय दलित पत्रकार संघ , नेपाल " प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन फागुन २८,२९ र चैत १ गते बु...
10/03/2021

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन फागुन २८,२९ र चैत १ गते बुटवल स्थित आम्रपाली कटेजमा आयोजना हुने भएको छ । https://www.kantipath.com/local-news/national-dalit-journalists-association-np

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन फागुन २८,२९ र चैत १ ...

राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ ।
28/02/2021

राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ ।

राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन.....

तिलक परियारलाई प्रदेश २ को प्रमुखबाट बर्खास्त गरेसँगै दलित अगुवा सरकारसँग आक्रोसित, निकाले यस्ताे विज्ञप्ती
20/02/2021

तिलक परियारलाई प्रदेश २ को प्रमुखबाट बर्खास्त गरेसँगै दलित अगुवा सरकारसँग आक्रोसित, निकाले यस्ताे विज्ञप्ती

सरकारले प्रदेश नम्बर २ को प्रमुखबाट तिलक परियारलाई बर्खास्त गर्दै राजेश झालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्र....

    (9848640090)दाङको तुलसीपुर ससुरालीबाट मेरो भाइ लक्ष्मण विक बेपत्ता भएको हुदाँ खोजि गरी दिन हुन् सबैलाई हार्दिक अपिल ...
21/01/2021

(9848640090)
दाङको तुलसीपुर ससुरालीबाट मेरो भाइ लक्ष्मण विक बेपत्ता भएको हुदाँ खोजि गरी दिन हुन् सबैलाई हार्दिक अपिल गर्दछु ।
यहि माघ ४ गते बिहान ससुरालीबाट बेपत्ता अथवा हराईरहेको हुदाँ देख्नुहुने मानिसहरुले प्रहरी कार्यालयमा खवर गरी सहयोग गरी दिनुहुन आग्रह गर्दछु ।

बझाङ जिल्लाको ज.न.पा-४ स्थायी वसोवास भई हाल काठमाडौंमै म सँग बस्दै आउनु भएको थियो । र यही सिलशिलामा दाङ जिल्लाको तुलसीपुरमा जानुभएको थियो । त्यही क्षेत्रबाट बेपत्ता भएको हुदाँ आवस्यक सहयोग गरीदिनुहुन सबै निकायलाई आग्रह गर्दछु । यि मानिस कतै देखे वडा प्रहरी कार्यालय घोराही,दाङ को 082-560999 र परिवारकोे सम्पर्क नम्वर 9848640090 मा खवर गरिदिन सवैलाई अपिल गर्दछु ।🙏🙏🙏
धन्यवाद !!
गणेश बिक

छुवाछूतको जरो उखेल्न नसकिएकामा चिन्ता
01/01/2021

छुवाछूतको जरो उखेल्न नसकिएकामा चिन्ता

बैतडीको पाटन नगरपालिका–१ डंसिलीका लक्षीराम लुहार समाजमा हुने छुवाछूत नहटदा निकै दुःखी छन् । समाजमा हुने छुवाछू.....

प्रदेश–२ का आठ जिल्लामा ४० महीनायता ६२ मधेशी दलितको हत्या भएको छ भने १६८ दलित महिला बलात्कृत भएका छन् । यति धेरै जातीय ह...
19/12/2020

प्रदेश–२ का आठ जिल्लामा ४० महीनायता ६२ मधेशी दलितको हत्या भएको छ भने १६८ दलित महिला बलात्कृत भएका छन् । यति धेरै जातीय हिंसामा पनि संघ, प्रदेश र स्थानीय सरकार भने परम्परागत भूमिकामा सीमित छन् ।

प्रदेश–२ का आठ जिल्लामा ४० महीनायता ६२ मधेशी दलितको हत्या भएको छ भने १६८ दलित महिला बलात्कृत भएका छन् । यति धेरै ज.....

अजित मिजारको शव पुन : परिक्षण गर्न उच्च अदालतको आदेश
07/12/2020

अजित मिजारको शव पुन : परिक्षण गर्न उच्च अदालतको आदेश

अन्तर्जातिय विवाह गरेको कारण हत्या गरिएका काभ्रेका अजित मिजारको शवमाथि पुन परिक्षण हुने भएको छ । दलित समुदायमाथ....

देशभर १ हजार ३ सय १८ जनाको बलात्कारका घटनामध्ये बलात्कारको प्रयास, बलात्कार, यौनजन्य हिंसा, शारिरिक हिंसा, मानसिक हिंसाल...
06/12/2020

देशभर १ हजार ३ सय १८ जनाको बलात्कारका घटनामध्ये बलात्कारको प्रयास, बलात्कार, यौनजन्य हिंसा, शारिरिक हिंसा, मानसिक हिंसालगायतमा ४ सय ४७ दलित महिला र बालिकाहरू शिकार भएका छन् । ७ जनाको बलात्कारपछि हत्या भएको छ । ६ दलित बालिका र १ दलित महिलाको बलात्कारपछि हत्या भयो । रुकुम, रूपन्देही, बझाङ, धनुषा, सप्तरी, मोरङ, धनुषा जनकपुर र रौतहटमा जातीय आधार होस् या न्यायिक निकायको रेखदेख वा योजनावद्व गरी ३२ जना दलितको हत्या भएको छ । https://www.kantipath.com/breaking-news/dalit-community-news-incident-nepal

दलित र महिलामाथि सात महिनामा सात सय घटना भएका छन । जातीय भेदभाव तथा छुवाछूत, हत्या, दलित महिलाको बलात्कार, बलात्का.....

२१ औं शताब्दीको विज्ञान र प्रविधिको युगसँगै राज्य पुनर्सरचना भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हुँदा पनि आफूम...
02/12/2020

२१ औं शताब्दीको विज्ञान र प्रविधिको युगसँगै राज्य पुनर्सरचना भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हुँदा पनि आफूमाथि हुने गरेका शोषण, दमन र विभेदका विरुद्ध दलित समुदायले निरन्तर संघर्ष गरिरहनु परेको छ । जातीय विभेदका कारण सयौं दलितले ज्यान गुमाएको देख्दा लाग्छ राजनैतिक व्यवस्था जति नै वदलिएपनि हिन्दुवादी समाजको चेतनामा परिवर्तन आउन अझै वाँकी रहेछ । अन्तराष्ट्रिय महासन्धी, नेपालको संविधान, ऐन, कानुनमा भएका व्यवस्था कार्यान्वयन हुनु त कता हो कता आम नागरिक सरह राज्यबाट पाउने सेवा सुविधाबाट समेत दलित समुदायलाई विञ्चित गराइएको छ । प्रकृयागत रुपमै सरल विधिबाट पाउने सुविधालाई पनि कतिपय उच्च ओहदामा रहने सरकारी अधिकारीले नै यो वा त्यो नाममा दलित समुदायलाई सास्ती दिने गरेका छन् । दलित समुदायलाई भोट वैंकको रुपमा मात्र प्रयोग गर्ने राजनीतिकले गैर दलितको भोट विग्रिने डरले दलितको मुद्धामा चुक्क पनि बोल्दैनन् । यसर्थ संविधान, ऐन, कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्न र दलित समुदायका लागि नीति तथा कार्यक्रममा भएका सुविधा प्रदान गर्न सरकारी कर्मचारी जिम्मेवार नहुनु दुःखत कुरा हो । सरकारले दलित समुदायलााई आम नागरिक सरह आत्मसम्मान वोध गर्न आफूले इच्याएको थर राख्न पाउने नीतिगत व्यवस्था गरेको छ ।राष्ट्रिय दलित आयोगले विश्वकर्मा, मिजार, परियार लगायत २६ जातजातिलाई दलित समुदायमा सूचिकृत गरेको छ । उल्लेखित अनुसूची अनुुसार सेन्चुरी थर विश्वकर्मा जाति भित्र पर्दछ । नेपाल सरकार, उपप्रधान तथा गृहमन्त्रीस्तरको मिति २०६९÷१०÷०५ गते बसेको वैठकको निर्णय कार्यन्वयनका लागि गृह मन्त्रालयले २०६९÷१०÷७ गते सम्पूर्ण क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरेको छ । उक्त परिपत्रको वुदा नं. ५ मा दलित जातिका मानिसहरुलाई नागरिकता प्रदान गर्दा अन्य नागरिक सरह थर राखी नागरिकता जारी गर्न कुनै बाधा नपर्ने भनी उल्लेख गरिएको छ । यसैगरी तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट मिति २०७४÷०१÷१७ गते जारी गरेको परिपत्रमा समेत राष्ट्रिय दलित आयोगले दलित जाति भनी प्रमाणित गरेका सूची मध्येबाट दलित प्रमाणित गर्नु भनी उल्लेख गरिएको छ ।

एक दलित युवतीलाई जाति प्रमाणित नगरिदिएर रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जातीय विभेद गरेको भ...

नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका ...
28/10/2020

नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि सुखद् छैन । देशमा शान्ति छायो, राजनीतिक परिवर्तन भयो, धेरै महिला नेतृत्वमा पुगे तर सशस्त्र द्वन्द्वमा बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिला आर्थिक, मनोसामाजिक समस्या भोग्नुका साथै अझै सामाजिक पुनःस्थापना हुन सकिरहेका छैनन् । https://www.kantipath.com/latest-blog/news-analysis/violent-women

नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्य....

दिनेश नेपालीलाई स्थानीय किशोरी पुष्पा पुन मगर संगको प्रेम सम्बन्धको बिषयलाई लिएर केटी पक्षका पदम पुन मगर, ओम पुन मगर, रा...
13/10/2020

दिनेश नेपालीलाई स्थानीय किशोरी पुष्पा पुन मगर संगको प्रेम सम्बन्धको बिषयलाई लिएर केटी पक्षका पदम पुन मगर, ओम पुन मगर, राम पुन मगर, भिम ब. रोका मगर नरेश पुन मगर लगायतले निर्घात कुटेको पारिवारिक स्रोतले जनाएको छ। https://www.kantipath.com/breaking-news/dinesh-nepali

डोटी। डोटीको बडिकेदार गाउँपालिकाका एक दलित युवक माथि निर्घात कुटपिट भएको छ। बडिकेदार ३ जदीका दिनेश नेपालीमाथि ज...

रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका १९ वर्षीय दलित युवा विजय राम चमारलाई प्रहरीले यातना दिएको पाइएपछि जि...
03/09/2020

रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका १९ वर्षीय दलित युवा विजय राम चमारलाई प्रहरीले यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख एसपीको जिम्मेवारी खोसिएको छ ।

काठमाडौं । रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका १९ वर्षीय दलित युवा विजय राम चमारलाई प्रहरीले यात...

२७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्र...
20/07/2020

२७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान ...

बनारसमा कपाल खौरिई दुर्व्यवहार गरिएका 'पीडित नेपाली'को खोजी गर्दै भारतीय प्रहरी
18/07/2020

बनारसमा कपाल खौरिई दुर्व्यवहार गरिएका 'पीडित नेपाली'को खोजी गर्दै भारतीय प्रहरी

प्रधानमन्त्री केपी शर्मा ओलीको रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिको विरोधमा भारतको बनारसमा भए....

Address

Kathmandu

Telephone

+9779848640090

Website

Alerts

Be the first to know and let us send you an email when Nadjon kathmandu valley posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Dalit journalist

A journalist is a person who collects, writes, or distributes news or other current information to the public. A journalist's work is called journalism. A journalist can work with general issues or specialize in certain issues. However, most journalists tend to specialize, and by cooperating with other journalists, produce journals that span many topics.For example, a sports journalist covers news within the world of sports, but this journalist may be a part of a newspaper that covers many different topics.