P E T E R.

P   E T E   R. Follow me��

29/08/2024

आफ्नो चालचलन बुझ्नु नै
समझदार मानिसको बुद्धि हो;

हितोपदेश १४:८

07/07/2024

गर्व लाग्छ
हामी शिक्षामा SLC, SEE हुदै CC CEE मा प्रवेश गरिसकियो । शिक्षाको स्तर धेरै उच्च पुगेको महसुस भयो।

धन्यवाद संसद ज्यू🙏🏻
🤣🤣

15/06/2024

Speechless 😶😌
Well played Nepal 🇳🇵
South Africa win 1 run
🙏🏻

21/05/2024

कैलाश सिरोहियालाई पक्रुनु भनेको
नेपाल राज्य भरि पत्रकारहरुमा
प्रहार हो रे 🤔
“जो चोर उस्कै ठुलो स्वर” भने झै भएन र
अति राम्रो काम प्रहरी प्रशासनको✊
तर अस्पताल भर्ना भएको खबर नआओस्🙏🏻

20/05/2024

आज संसदको नाराबाजी त
Background music जस्तै मात्र भए छ
🤣

10/04/2024

पढ्न र पैसा कमाउन भन्दा पनि
त्यो फुलेको सेतो फुलमा फोटो खिच्न
जान मन छ जापान कोरिया
🙏🏻🤭

06/03/2024

सबैले आ-आफ्नो भाग पाएछन्
मैले भने अब नेताहरु के के गर्दा रहेछन्
भनेर हेर्ने भाग पाएको छु 👀
आसा राखौ देश राम्रो बनोस्
🙏🏻🙏🏻

Truck र Hice देशमा के कारण सब बेरोजगार छन् रोजगार ल्याउन के गर्छ अब सरकार? भनि एक आपसमा सरसल्लाह गर्दै 🤣
13/02/2024

Truck र Hice देशमा के कारण सब बेरोजगार छन् रोजगार ल्याउन के गर्छ अब सरकार? भनि एक आपसमा सरसल्लाह गर्दै 🤣

Address


Website

Alerts

Be the first to know and let us send you an email when P E T E R. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to P E T E R.:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share