Routine of nefol banda

  • Home
  • Routine of nefol banda

Routine of nefol banda For fake memes news

गुरुर्ब्रह्मा गुरुर्विष्णु:गुरुर्देवो महेश्वर:|गुरु:साक्षात् परम्ब्रह्म:तस्मै श्री गुरवे नम:||गुरु पूर्णिमाको अवसरमा जन्...
13/07/2022

गुरुर्ब्रह्मा गुरुर्विष्णु:गुरुर्देवो महेश्वर:|
गुरु:साक्षात् परम्ब्रह्म:तस्मै श्री गुरवे नम:||

गुरु पूर्णिमाको अवसरमा जन्म दिने माता -पिता एवं शिक्षा - दीक्षा प्रदान गर्नुहुने सम्पूर्ण गुरुजनहरुप्रति हार्दिक नमन गर्दछु।

सम्पुर्ण गुरूहरूमा प्रणाम !❤️

Breaking.... Mia Khalifa le garda ma patalo bhaye matauna sakina vandai jhapa ka 21 years old boy le Court ma mudda hale...
11/07/2022

Breaking.... Mia Khalifa le garda ma patalo bhaye matauna sakina vandai jhapa ka 21 years old boy le Court ma mudda haleka chhan.😯

Source: PPhullel KanxoKPhullel Kanxo

10/07/2022

Braking : BTS का fan le बाटो ma nai BTS पन dekhairaheko
भिडियो aahile सामाजिक संजाल ma virul भैरहेको छ।

Source: phullel media

Achievement:Youtube batw matra नभई Uganda ke Ek महिला le chrome batw pani golden play button prapta gareki छिन्
10/07/2022

Achievement:Youtube batw matra नभई Uganda ke Ek महिला le chrome batw pani golden play button prapta gareki छिन्

Breaking News: Qatar मा हुने world cup मा नेपाली फुटबल टीमले पनि घरमै बसेर TV मा game हेर्न पाउने भएका छन् 😲Source : cho...
09/07/2022

Breaking News: Qatar मा हुने world cup मा नेपाली फुटबल टीमले पनि घरमै बसेर TV मा game हेर्न पाउने भएका छन् 😲

Source : choreko ho

देश बिदेशमा रहनु हुने सम्पुर्ण मुस्लिम धर्मावलम्बी अग्रज,दाजु भाई,दिदी बहिनी,ईष्ट मित्र,शुभ चिन्तकमा २०७९को पावन पर्व ईद...
09/07/2022

देश बिदेशमा रहनु हुने सम्पुर्ण मुस्लिम धर्मावलम्बी अग्रज,दाजु भाई,दिदी बहिनी,ईष्ट मित्र,शुभ चिन्तकमा २०७९को पावन पर्व ईदअल-अदहा(बकरा ईद) को शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

चाइनिज हेनान हस्पिटलमा खिचिएको यो तस्बिर जसमा क्यान्सर पीडित झोलाभरी पैसा बोकेर डाक्टरकोमा आएर डाक्टरलाई भन्छन: मेरो जिब...
09/07/2022

चाइनिज हेनान हस्पिटलमा खिचिएको यो तस्बिर जसमा क्यान्सर पीडित झोलाभरी पैसा बोकेर डाक्टरकोमा आएर डाक्टरलाई भन्छन: मेरो जिबन बचाइदिनुस, मसँग तपाइँलाई • दिन धेरै सम्पत्ति छ तर जब डाक्टरले भने: उनको क्यान्सर अन्तिम चरणमा छ र अब डाक्टरले उनको जीवन बचाउन सक्दैनन् । त्यसैले उनले निकै रिसाए र पागल झैँ चिच्याउदै अस्पतालको कोठाभरी पैसा फाल्दै भने: "के काम यो पैसाको जसले मेरो ज्यान बचाउँन सक्दैन?"

यति धेरै धनी भएर पनि के फाइदा मलाई यो धनले स्वास्थ्य दिन सक्दैन

त्यसैले साथी हो यो जुनिमा पैसा कमाउनमा मात्र नलागौं आफ्नो स्वास्थको लागि आफ्नो

परिवार र साथिभाइको साथमा देश धर्मको लागि समय निकाल्ने गरौं ।

यो जुनि दोस्रोपटक फेरि पाइदैन, पैसाको रुखले केहि काम दिदैन,,

त्यसैले आज बाट नै आफ्नो र आफ्नाहरुको ख्याल राख्नुहोस ।

Source : copied

बि.स.१९७७ साल, असार २५ गते,आज भन्दा ठिक १०२ बर्ष पहिले,तत्कालीन राना प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सति प्रथाको अन्...
09/07/2022

बि.स.१९७७ साल, असार २५ गते,
आज भन्दा ठिक १०२ बर्ष पहिले,
तत्कालीन राना प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सति प्रथाको अन्त्य हुने/भएको घोषणा गर्नु भएको थियो।
सति प्रथाको अन्त्य भएको आज १०२ बर्ष पूरा भएको छ।

Breaking: Nepal मा ७ ८ जना keta haru snga maski single xu vanne नाटकी केटी haru lai nepal सरकार  le national पुतली  awar...
08/07/2022

Breaking: Nepal मा ७ ८ जना keta haru snga maski single xu vanne नाटकी केटी haru lai nepal सरकार le national पुतली award dine vayeko छ ।

Source:Berojar Photography

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of nefol banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share