27/06/2016
सानै थ्ये, तर पनि याद छ २००२ को worldcup Blue and white strip jersey, cool flag सायद यहि देखेर मेरो बाल मानसिकतामा अर्जेन्टिनाले गहिरो छाप छोड्यो... खासै याद छैन त्यो world cup को पल.. तर २००६ को Germany world cup मा Crespo, tevez को भिडमा jersey no. 19 का एउटा bench player मा आँखा पर्यो, हेर्दा निकै राम्रो त्यो भन्दा राम्रो उन्को खेल कौसल..
त्यो Worldcup देखि फूटबल मेरो लागि passion बन्न थाल्यो, त्यो 19 number को खेलाडीलाई हेर्न, उन्को खेल कौसल हेर्न, चाहे barcelona बाट होस या अर्जेन्टिनाबाट..
तेहि दिन देखि 19 number मेरो लागि lucky number भनम या favorite नम्बर,.. आफ्नो नाम पछाडी 19, facebook, gmail देखि atm को number सम्म 19 ले कहिले छोडेन...
19 नम्बर देखि Num. 10 सम्मको दौरानमा बिश्वको नम्बर 1 football Player भए, तर मेरो नजरमा सधै उनी सधै तेहि 2006 मा देखेको jersey no. 19 का player रहिरहे.. एउटा silent Die Heart fan थिए म...
कस्ले जित्यो कस्ले हार्यो, मलाई तेति धेरै फरक पर्दैन थ्यो, मात्र उन्को खेलहरु हेर्नका लागि लालायित हुन्थ्ये....
तर आजबाट जुन खेलाडीलाई पहिलो पटक जुन jerseyमा देखेको थ्ये, सायद अब कहिलै त्यो jerseyमा देख्न पाउदिन... 😞
Will always Miss You Leo Messi '19'