Random Nayabazareli

  • Home
  • Random Nayabazareli

Random Nayabazareli Memes On Nayabazar & Nayabazareli!

Friday evening & Ganesh statue at Nayabazar Ilam ❤️Pic : Dipen Budhathoki
15/09/2023

Friday evening & Ganesh statue at Nayabazar Ilam ❤️

Pic : Dipen Budhathoki

शुभकामना!
08/09/2023

शुभकामना!

05/09/2023

माया त माया हो : माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले सोही कार्यालयकी लेखा अधिकृत रेश्मा राईलाई कार्यलय समयमा कार्यलय भित्रै गालामा चुम्बन गरेका छन् ❤️

05/09/2023

ईलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ले सोही कार्यालयकी लेखा अधिकृतसँग अनैतिक हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ!

Video Source: Routine of Ilam Banda

22/08/2023

Kattu mai mutinthyo 😝

Preserving Culture : Lakhey Dance in Nayabazar 😍❤️Shots : Dipen Budhathoki
22/08/2023

Preserving Culture : Lakhey Dance in Nayabazar 😍❤️

Shots : Dipen Budhathoki

12/08/2023

Aba ta bus kudhi halxa ni pitch vayesi!

Inframe : माईजोगमाई गाउँपालिका, गत बिहिबार गाउँ कार्यपालिकाको कार्यलयमा लागेको आगलागीले करिब १३ लाख ६० हजार बराबरको क्षत...
05/08/2023

Inframe : माईजोगमाई गाउँपालिका, गत बिहिबार गाउँ कार्यपालिकाको कार्यलयमा लागेको आगलागीले करिब १३ लाख ६० हजार बराबरको क्षति पुगेको छ!

03/08/2023

माईजोगमाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलयमा उचित व्यवस्थापनका अभावले गर्दा भर्खरै सामान्य आगलागी भएको छ भने हाल नियन्त्रणमा आइसकेको छ!

Ps : बजार क्षेत्रमा उचित व्यवस्थापनका अभावका कारण यस्ता समस्याहरु बारम्बार देखा परेको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ भने यसले भविष्यमा ठूलो जोखिम निम्त्याउन सक्ने भएकाले समयमै सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक छ!

गुरु पूर्णिमाको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना! ✨सम्पुर्ण गुरुहरु प्रति एक मुष्ठ नमन! ❤️
03/07/2023

गुरु पूर्णिमाको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना! ✨

सम्पुर्ण गुरुहरु प्रति एक मुष्ठ नमन! ❤️

गुरौ न प्राप्यते यत्तन्नान्यत्रापि हि लभ्यते।
गुरुप्रसादात सर्वं तु प्राप्नोत्येव न संशयः॥

गुरु पूर्णिमाको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना! ❤️

Meanwhile in Nayabazar!
02/07/2023

Meanwhile in Nayabazar!

Happy birthday 💀
21/12/2022

Happy birthday 💀

16/12/2022

Gaunpalika on sale !

"म गाँउपालिका बेचेर जान्छु ! कहाँ गएर, के गर्छौ ? "- प्रमुख प्रशासकीय अधिकृत, माईजोगमाई गाँउपालिका
16/12/2022

"म गाँउपालिका बेचेर जान्छु ! कहाँ गएर, के गर्छौ ? "
- प्रमुख प्रशासकीय अधिकृत, माईजोगमाई गाँउपालिका

Fikkal-Nayabazar pitch has been started from today ! ❤️
07/12/2022

Fikkal-Nayabazar pitch has been started from today ! ❤️

May be Fikkal-Nayabazar pitch ?
01/12/2022

May be Fikkal-Nayabazar pitch ?

Meanwhile in Nayabazar
25/11/2022

Meanwhile in Nayabazar

21/11/2022

इलाम क्षेत्र नं १ (प्रतिनिधि सभा ~ प्रत्यक्ष)
जम्मा गणना भएको मत :- २६८९
सदर - २६०२
बदर - ८७
उम्मेदवारले प्राप्त गरेको मत :
सूर्य - १२५८
कलम - १०४१
छाता - २०
हलो - ३५
कुखुराको भाले - १९६
दाप सहितको खुकुरी - २
घर - ४
करुवा - ८
क्रस खुकुरी - १५
मुढा - ०
माछा - २३

26/10/2022

🥳

माईजोगमाई गाउँपालिका २ - थुम्के पोखरीमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु हुने बालक साइद गुरुङ्ग रहेका छन् ।हिजो क...
24/10/2022

माईजोगमाई गाउँपालिका २ - थुम्के पोखरीमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु हुने बालक साइद गुरुङ्ग रहेका छन् ।
हिजो करिब १ बजे देखि हराएका साइद एक जना साथी सँग घुम्न जाने क्रममा थुम्के पुगेका थिए, पोखरिमा पौडी खेल्न पसेको र पोखरिबाट ननिस्किए पछि मृत्युको आशङ्का गरेर खोजि कार्य जारी गरिएको थियो र खोजि गर्ने क्रममा हिजो राती ९ बजे बालकको शव शसस्त्र प्रहरी र स्थानियले पोखरी भित्र भेटेका छन् !

मृतक भाई प्रति भावपूर्ण श्रद्धाञ्जली !!

माईजोगमाई गाउँपालिका २ - थुम्के पोखरीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता ! थप विवरण आउन बाँकी ।
23/10/2022

माईजोगमाई गाउँपालिका २ - थुम्के पोखरीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता !

थप विवरण आउन बाँकी ।

03/10/2022

😂

Update :- 50 minutes mah aayo hai !
30/09/2022

Update :- 50 minutes mah aayo hai !

.
20/09/2022

.

©️ Poocarzoong Jabegu
19/09/2022

©️ Poocarzoong Jabegu

Ok
17/09/2022

Ok

विश्वकर्मा पूजाको शुभकामना ! ❤️
17/09/2022

विश्वकर्मा पूजाको शुभकामना ! ❤️

Good morning everyone from Fikkal - Nayabajar road ! ❤️
13/09/2022

Good morning everyone from Fikkal - Nayabajar road ! ❤️

Aaiyo feri laaj pachayera ! 🙂
12/09/2022

Aaiyo feri laaj pachayera ! 🙂

इलामको माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जीत बहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराईले घर भाडा बापत गाउँपालिकाबाट एक ...
22/08/2022

इलामको माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जीत बहादुर राई र उपाध्यक्ष सावित्रा भट्टराईले घर भाडा बापत गाउँपालिकाबाट एक लाख २९ हजार रुपैयाँ लिएका छन् । ऐन विपरित उनीहरुले यो रकम लिएका हुन् ।

महालेखापरीक्षकको कार्यालयका अनुसार आर्थिक बर्ष २०७७÷७८ मा पूर्व अध्यक्ष राईले ७५ हजार ६ सय रुपैयाँ र उपाध्यक्ष भट्टराईले ५४ हजार रुपैयाँ लिएको फेला परेको छ ।

ऐनमा उल्लेखित सुविधा भन्दा बढी हुने गरी रकम भुक्तानी भएको भन्दै महालेखाले असूल गर्न निर्देशन दिएको छ ।

ऐन विपरित लिएको रकम बेरुजू देखिएपछि उनीहरुले सुटुक्क सो रकम फिर्ता गरेको पाइएको छ ।

गत वैशाखमा स्थानीय तहको निर्वाचन अघि रकम फिर्ता भएको लेखाका एक कर्मचारीले बताए । तर पूर्व अध्यक्ष राईले यस विषयमा कुनै जानकारी नभएको बताउँदै आएका छन् । उल्टै उनले गाउँपालिकाबाट रकम लिएको प्रमाणित गर्न चुनौती दिँदै आएका छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माईजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एसबाट राई र उपाध्यमा नेकपा एमालेबाट भट्टराईले उम्मेद्धारी दिएपनि दुवै जना पराजित भएका थिए ।

कसैको डर भर नराखी प्रमाण सार्वजनिक गरिदिँउ राजा ! 👑
19/08/2022

कसैको डर भर नराखी प्रमाण सार्वजनिक गरिदिँउ राजा ! 👑

07/08/2022

POV :- यातायात ब्यवस्था कार्यालय इलाम's Toilet ❤️

05/08/2022

"फेरि भेट हुन्छ होला नयाँबजारैमा" ❤️

रेशमैको पछ्यौरी अल्झेछ जङ्गली काँडैमा ♡
// रोशन गुरुङ //
• Prasiddha

बाह्रै मास एम्बुलेन्स कुद्ने बाटो नि भईदिए त आहा ! ❤️Ps :- Maijogmai elementary hospital had purchased an ambulance 💝
05/08/2022

बाह्रै मास एम्बुलेन्स कुद्ने बाटो नि भईदिए त आहा ! ❤️

Ps :- Maijogmai elementary hospital had purchased an ambulance 💝

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरःगुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमःगुरु पूर्णिमाको शुभकामना ...
13/07/2022

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः
गुरु पूर्णिमाको शुभकामना 💝

रमेश मात्रै कति कहिले काँही गोपाल नि आओस् न 😉
11/07/2022

रमेश मात्रै कति कहिले काँही गोपाल नि आओस् न 😉

*धान 😉
07/07/2022

*धान 😉

😱
04/07/2022

😱

अरे यार
30/06/2022

अरे यार

*यहि बेला
26/06/2022

*यहि बेला

Address

Nayabazar

Website

Alerts

Be the first to know and let us send you an email when Random Nayabazareli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share