Hill Station Dolakha

  • Home
  • Hill Station Dolakha

Hill Station Dolakha "Hill Station- Promoting Dolakha"
Stay connected with us for authentic information of Dolakha.
(7)

|| RAFTING IN DOLAKHA ||K chha ta bichar??दोलखा जिल्ला पर्यटनका आधारहरुमा बलियो छ । जिल्लाका विभिन्न स्थानलाई पर्यटकीय ग...
17/07/2024

|| RAFTING IN DOLAKHA ||

K chha ta bichar??
दोलखा जिल्ला पर्यटनका आधारहरुमा बलियो छ । जिल्लाका विभिन्न स्थानलाई पर्यटकीय गतिविधिहरु मार्फत अघि बढाउन सक्ने प्रशस्त आधारहरु छन् । पर्यटकीय पूर्वाधारमा जोड दिइ दिगो पर्यटन विकासमा ध्यान पुर्याउने हो भने जिल्लालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । सिङ्गटी देखि नागदहसम्म मात्र हैन दोलखा जिल्लामा पर्ने तामाकोशी खोलामा र्याफ्टिङ खेलको सम्भावना धेरै छ |

Pic: Himal Thami

13/07/2024

Shailung ghumna jaane haina ta?? Dherai raamro chha hamro Shailung!! Monsoonmaa ramro view hernako laagi Shailung jaanuholaa!!

Video: ghumante

| | ALERT | |जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेताव...
10/07/2024

| | ALERT | |

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।

त्यसैले यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए । यस वर्ष मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण भएकाले बाढी पहिरो र डुबानको समस्या बढ्ने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन गरेको छ ।

दोलखा जिल्ला पनि उच्च जोखिममा रहेको हुदाँ सम्पुर्णमा सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौ ।

Source: Onlinekhabar.com

चरिकोट बजार सातदोबाटो नजिकको आरसीसी घरको पछिल्लो भाग केहि दिन देखिको अधिक वर्षाको कारणले झरेको छ | सो घर भुकम्प पछि नै ज...
10/07/2024

चरिकोट बजार सातदोबाटो नजिकको आरसीसी घरको पछिल्लो भाग केहि दिन देखिको अधिक वर्षाको कारणले झरेको छ | सो घर भुकम्प पछि नै जोखिम स्थितिमा रहेको थियो |

| | ALERT | |गौरीशंकर ७ खानी खोलाबाट बाढी आइरहेको सुचना आएको छ । सुरीदोभान, भोर्ले,सिङ्गटीबासी सतर्कता अपनाउनु होला | (क...
09/07/2024

| | ALERT | |
गौरीशंकर ७ खानी खोलाबाट बाढी आइरहेको सुचना आएको छ । सुरीदोभान, भोर्ले,सिङ्गटीबासी सतर्कता अपनाउनु होला |

(कमेन्टमा पछिल्लो स्थिति थाहा हुनेले कमेन्ट गरेर सहयोग गर्नुहोला|)

| | Update | अरनिको राजमार्ग जिरो किलो र दोलालघाट बीचको बाटो पहिरोको कारण केहि समय बन्द भएको जानकारी प्राप्त भएको छ | या...
09/07/2024

| | Update |
अरनिको राजमार्ग जिरो किलो र दोलालघाट बीचको बाटो पहिरोको कारण केहि समय बन्द भएको जानकारी प्राप्त भएको छ | यात्रा गर्नुहुने महानुभावहरुले बैकल्पिक बाटो प्रयोग गर्नुहोला | कुन्ता बेसी ज्याम्दि हुदै दोलालघाट आउने बाटो राम्रो रहेको खबर छ | यात्रा गर्दा सतर्कता अपनाउनुहोला | राजमार्ग खुलाउने प्रयास जारी रहेको छ |

Source: Rabindra Budhathoki

गए रातीको ठुलो पानीको कारणले बिभिन्न ठाउँहरुमा सानो ठुलो पहिरो गएको खबरहरु प्राप्त भैरहेका छन | कालिन्चोक मावि जाने बाटो...
09/07/2024

गए रातीको ठुलो पानीको कारणले बिभिन्न ठाउँहरुमा सानो ठुलो पहिरो गएको खबरहरु प्राप्त भैरहेका छन | कालिन्चोक मावि जाने बाटोमा खसेको ढिस्को | वर्षात मौसममा हुन सक्ने क्षतिबाट सबै जना सतर्क र सुरक्षित रहनुहोला |

Female Referee Course!! Contact for the course!!
08/07/2024

Female Referee Course!! Contact for the course!!

Sad News!!
06/07/2024

Sad News!!

06/07/2024

Sad News!! Dongang!!

Stay safe everyone!!

06/07/2024

यता दोलखामा हिजो राती देखि ननस्टप 💭💭💭💭💭💭💭💭 पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै, पानी परेको परै छ।🌧️⛈️🤥

अत्यन्तै दुखद खबर!!!गौरीशंकर गाउँपालिकाको वडा नम्बर ९ छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ छ्योरोल्पा पदमार्गमा  अविरल वर्षमा आ...
06/07/2024

अत्यन्तै दुखद खबर!!!

गौरीशंकर गाउँपालिकाको वडा नम्बर ९ छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ छ्योरोल्पा पदमार्गमा अविरल वर्षमा आएको बाढी पहिरोसँगै डोङ्गाङ्मा होटेल व्यवसायी गरिरहेको तीनवटा होटल पूर्ण क्षति भएका छन | एकजना होटल व्यवसायी जाङमु शेर्पा सम्पर्कविहीन छन | स्थानीय सरकार आफन्त लगायत सुरक्षाकर्मीहरू खोजी कार्यमा लागेका छन ।

Source: Ngima Geli Sherpa

04/07/2024

Present condition of Singati!! वर्षायामको बेलामा यात्रा गर्दा सजगता अपनाउनुहोला ! !

Video: Haribangsha

Bihana 9:45 tira Temp guddaa guddai paangra fuskera yesto awasthama pugeko chha !! Sabai jana safe nai chhan!! Stay safe...
04/07/2024

Bihana 9:45 tira Temp guddaa guddai paangra fuskera yesto awasthama pugeko chha !! Sabai jana safe nai chhan!! Stay safe everyone!!

Source: Nirman Khadka

03/07/2024

दोलखामा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएछ त!! गार्हो मानेर फोन र डाटा चल्छ | फाइबर इन्टरनेट पुरै डाउन छ | के छ तपाइको तिर यसको अवस्था? ?

30/06/2024

Good morning everyone from Hattichhahara Waterfall, Dolakha!!

Jaane haina ta?? Charikot baata najikai chha hai yo thaau!! Recommended!!

Video: Saney Khawas

29/06/2024

Good morning from Charikot, Dolakha!!

Chiso Chiso Mausam chha hai Charikotmaa aileko bihaani!!

Video: Preeti Shrestha

Sad News!! Mehanat garne ho vaney dekhi garnako laagi ajhai samaya paryapta chha !! Hataarmaa yesto nirnaya kasaile naga...
28/06/2024

Sad News!! Mehanat garne ho vaney dekhi garnako laagi ajhai samaya paryapta chha !! Hataarmaa yesto nirnaya kasaile nagarnuholaa!! 🙏🙏

Crowning moment of Tin Pokhari Club, Bigu at Dolakha Jilla League 2080/81!!Pic: Akur Upreti/Hill Station Dolakha        ...
28/06/2024

Crowning moment of Tin Pokhari Club, Bigu at Dolakha Jilla League 2080/81!!

Pic: Akur Upreti/Hill Station Dolakha

Champion Moment of ECO-TPARC at Dolakha Jilla Open Club Knockout Football Tournament 2080/81!!Pic: Akur Upreti/Hill Stat...
28/06/2024

Champion Moment of ECO-TPARC at Dolakha Jilla Open Club Knockout Football Tournament 2080/81!!

Pic: Akur Upreti/Hill Station Dolakha

Champion Moment of Tiger Team, Tikhatal at Dolakha Jilla League 2080/81!!Pic: Akur Upreti/Hill Station Dolakha          ...
28/06/2024

Champion Moment of Tiger Team, Tikhatal at Dolakha Jilla League 2080/81!!

Pic: Akur Upreti/Hill Station Dolakha

Closing Ceremony of Dolakha Jilla Football League and Dolakha Jilla Open Knockout Tournament!!Organizer: Dolakha Footbal...
28/06/2024

Closing Ceremony of Dolakha Jilla Football League and Dolakha Jilla Open Knockout Tournament!!

Organizer: Dolakha Football Association

Photo: Akur Upreti/Hill Station

| | Dolakha Jilla Football League 2080/81 | |Final:Tin Pokhari, Bigu 0-1Tiger Team, TikhatalPhoto: Akur Upreti/Hill Stat...
28/06/2024

| | Dolakha Jilla Football League 2080/81 | |

Final:
Tin Pokhari, Bigu 0-1Tiger Team, Tikhatal
Photo: Akur Upreti/Hill Station Dolakha

| | Dolakha District Open Knockout Football Tournament 2080/81 | |ECO-TPARC, Makaibari 1-0 Charikot Gaming, Charikot  Ph...
28/06/2024

| | Dolakha District Open Knockout Football Tournament 2080/81 | |

ECO-TPARC, Makaibari 1-0 Charikot Gaming, Charikot

Photo: Akur Upreti/Hill Station Dolakha

हार्दिक बधाई टाइगर टिम तिखातल टिमलाई!! दोलखा जिल्ला लिग फुटबल प्रतियोगिता २०८०/८१ को फाइनल खेलमा टाइगर टिम तिखातलले तिन ...
27/06/2024

हार्दिक बधाई टाइगर टिम तिखातल टिमलाई!!

दोलखा जिल्ला लिग फुटबल प्रतियोगिता २०८०/८१ को फाइनल खेलमा टाइगर टिम तिखातलले तिन पोखरी क्लब, बिगुलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको छ |

Photo: Akur Upreti/Hill Station Dolakha

27/06/2024

Address


Alerts

Be the first to know and let us send you an email when Hill Station Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hill Station Dolakha:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share