Temal Network Media pvt.ltd.

  • Home
  • Temal Network Media pvt.ltd.

Temal Network Media pvt.ltd. सुचना मनोरञ्जन तपाईंको साथमा ? HEARTLY WELCOME TO YOU TEMAL NETWORK MEDIA PVT.LTD.

28/11/2024
28/11/2024
16/03/2024

मन्त्री बॅाडफॅाड कुर्सी बॅाडफॅाड भयो त सम्झनुस पैसा बॅाडफॅाड भयो। परीणाम पेट्रोलमा १ र डीजेल,मट्टीतेलमा २ रुपैयॅा घट्यो। खुशी नहुनु अबको १५ दीनपछी २० रुपैयॅाले वृदी हुनेछ🙏

11/03/2024

आज अनावाश्यक छुटी
ग्याल्पो लोसार १ महीना अगाडी सकीसक्यो।
वीध्यार्थीलाई घाटा ।
वीध्यालयलाई नाफा।
क्यालेन्डर उत्पादकहरुलाई कारवाही गर्नुपर्यो। यो टीवेटेन लोसार हो। नमनावौ भन्दीन तर सार्वजानीक छुट्टी नदीईयोस् सरकारलो🙏🙏🙏

बुद्दीस्टहरुले गुम्बागुम्बामा रॅागा/गाई काट्छन्
05/03/2024

बुद्दीस्टहरुले गुम्बागुम्बामा रॅागा/गाई काट्छन्

05/03/2024

I love you.. भन्नेहरुको रुवावासी हेर्नु सक्दीन पोस्ट नगर होई साथीहरु

04/03/2024

हात्ती आयो हात्ती आयो फुस्सा थुक्क लाचनीती लवी लामेचाने

29/02/2024

धर्म ईच्छा अनुसार मान । तर तामङ भऐर तामङ को महान चाड लोसार नमान्ने हो भने आफुलाई तामङ भनेर गर्भ गर्नुपनी छोड। तामङ गीत, सेलो गीत गाउनु त झन् लज्जासपदको कुरा तीमीहरुको लागी हुन त तीमीहरु छाडा नै हौ आकशमा ढुंगा फाले धर्तीमै हो झर्ने🙏

Address

Kavre, Temal Rural Municipality

45200

Alerts

Be the first to know and let us send you an email when Temal Network Media pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Temal Network Media pvt.ltd.:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share