EPS Daily

EPS Daily Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS Daily, Digital creator, .

पहिलो चरणमा पास हुनुहुने सबैको लागि जानकारी ।।
10/04/2024

पहिलो चरणमा पास हुनुहुने
सबैको लागि जानकारी ।।

Breaking News‼️🇰🇷Manufacture 2024 First shift को  नतिजा HRD कोरिया को website मा देखाइसकेको छ आफ्नो (स्कोर) चेक गर्न सक्...
09/04/2024

Breaking News‼️🇰🇷
Manufacture 2024 First shift को नतिजा HRD कोरिया को website मा देखाइसकेको छ आफ्नो (स्कोर) चेक गर्न सक्नु हुनेछ, अब EPS शाखाले (नाम लिस्ट) प्रकाशित गर्न मात्र बाकि छ।

आफ्नो (स्कोर) हेर्नको लागि यहाँ दिएको link मा क्लिक गर्नुहोस्।👇👇
https://epstopik.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en

09/04/2024

Score सार्वजनिक!!!
Manufacture तर्फ पहिलो चरणको परिक्षाको Score HRD korea ले आफ्नो website मा राखिसकेको छ, भने को -को पास हुनुभयो भन्ने eps office ले बेलुकासम्म प्रकाशन गर्नेछ ।

09/04/2024

तपाईको बिचारमा कटलाईन कति हुन्छ ?
मेरो बिचारमा ३७ !!

05/04/2024

Cut line Guess गरौं।
भाेलि First Shift को नतिजा प्रकाशन हुने।

14/03/2024

कोरियन भाषा पास हुनु,रोजगारिको ग्यारेन्टी होइन ।

अनि ४० ल्यायो भन्दै खादामाला लगाईदिने ईन्स्टिच्युटले कहिले सिक्छन् वा सिकाउछन्।।

अर्को खुसिको खबर ⬇️सन २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपविल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लादै गरेकोमा सन २०२...
13/03/2024

अर्को खुसिको खबर ⬇️
सन २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र शिपविल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लादै गरेकोमा सन २०२४ देखि बन क्षेत्र, सेवा क्षेत्र र रुट ईन्डष्ट्री क्षेत्र समेत थप गरी उक्त क्षेत्रमा नेपालबाट कामदार लैजान र विगत बर्षको भन्दा सन २०२४ मा अझ बढी सख्यामा नेपाली कामदार कोरिया लैजाने व्यहोराको पत्राचार कोरिया सरकारबाट भएको छ ।

इ पि एस कोरिया शाखा नेपाल !!

28/02/2024

आजको प्रश्न

다음 단어와 관계있는 것을 무엇입니까?

영하, 영상,습도 ,건조

1. 계절
2. 날씨
3. 환경
4. 기온

उत्पादन क्षेत्र तर्फ काेटा बढाउन सक्ने कोरियाको संकेत, अरु क्षेत्रमा सन २०२४ मा परिक्षा नलिने ❗️कोरियाले सन २०२४ मा उत्प...
28/02/2024

उत्पादन क्षेत्र तर्फ काेटा बढाउन सक्ने कोरियाको संकेत, अरु क्षेत्रमा सन २०२४ मा परिक्षा नलिने ❗️

कोरियाले सन २०२४ मा उत्पादन क्षेत्रको परिक्षाका लागी आबेदकको संख्या बढि भएको कारण कृषि तथा पशुपालन र पानीजहाज तर्फ भने यो बर्ष परीक्षा नलिने भएको छ । सन २०२४ मा अन्य क्षेत्रमा कामदार नलिने सङ्केत गरेको दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा भने लैजाने कामदारहरूको सङ्ख्या केही बढाउने सङ्केत दिएको इपिएस शाखाले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रमा यसअघि लैजाने भनिएको १५,९०० काेटामा ५,००० देखि ७,००० थप गर्न सकिने सङ्केत कोरियाली पक्षले दिएको बुझिएको छ । यो बारे HRD कोरियाले इपिएस शाखालाइ एक पत्र पठाएर उत्पादन क्षेत्र तर्फ काेटा थप गर्ने संकेत गरेको हो ।

उत्पादन क्षेत्रको कोरियाली भासा परीक्षा सम्बन्धी इपिएस शाखाको प्रेस बिज्ञप्ती ❗️
19/02/2024

उत्पादन क्षेत्रको कोरियाली भासा परीक्षा सम्बन्धी इपिएस शाखाको प्रेस बिज्ञप्ती ❗️

19/02/2024

आजको पहिलो शिफ्टको exam ४० च्याप्टर भन्दा माथिका आएका छैनन्। (exam दिएर फर्केकोकाहरु बाट जानकारि लिदा)
२१ देखि ३० सबै चित्र आएका छन् ।
सबै exam दिनुहुने सबैलाई शुभकामना ।

Manu को परीक्षा मिति कुरेर बस्नु भएका सम्पूर्णको लागिExam Date प्रकाशित गरेको छ।सवै माझ शेयर गरेर पुर्याउनु होला।यहाँबाट...
14/02/2024

Manu को परीक्षा मिति कुरेर बस्नु भएका सम्पूर्णको लागि
Exam Date प्रकाशित गरेको छ।
सवै माझ शेयर गरेर पुर्याउनु होला।
यहाँबाट हेर्नु होला👇👇
https://epsnepal.gov.np/document-cat/lists-for-2021-cbt/

Manu को परीक्षा मिति कुरेर बस्नु भएका सम्पूर्णको लागिसवै माझ शेयर गरेर पुर्याउनु होला।https://epsnepal.gov.np/document-c...
14/02/2024

Manu को परीक्षा मिति कुरेर बस्नु भएका सम्पूर्णको लागि
सवै माझ शेयर गरेर पुर्याउनु होला।
https://epsnepal.gov.np/document-cat/lists-for-2021-cbt/

  सम्पुर्णमा जानकारि सहित हाम्रो पेजमा जोडिनु होला।।
07/02/2024


सम्पुर्णमा जानकारि सहित
हाम्रो पेजमा जोडिनु होला।।

Eps को गैरजिम्मेवारीपन हो या त प्राविधिक समस्याका कारणले हो। मेनुको परीक्षा सम्बन्धी नोटिस हिजोको लागि तोकिएको भएपनि अझै...
06/02/2024

Eps को गैरजिम्मेवारीपन हो या त प्राविधिक समस्याका कारणले हो।
मेनुको परीक्षा सम्बन्धी नोटिस हिजोको लागि तोकिएको भएपनि अझै आउन सकेको छैन।

ग्रुपहरूमा साथीहरू आत्तिएको देखिन्छ।
पहिला नै मिति तोकेर notice निकालेको हुँदा स्वाभाविक पनि आत्तिनुभएको होला...
१ लाख६४ हजार विद्यार्थी पर्खाइमा छन्।

आज चाहिँ नोटिस आउँछ कि, साथीहरू आस गरौँ भर नपरौँ।

हामी नोटिस आउनासाथ जानकारी गराउनेछौँ।
EPS Daily सँग like गरेर जोडिनुहोला। always with you😍🇰🇷🇰🇷

05/02/2024

EPS कार्यलयबाट २०२४ को Manu तर्फको परिक्षा मिति सार्बजनिक गर्ने भएको छ।
तपाईहरु पनि पहिला आफ्नो exam date हेर्न चाहानु हुन्छ भने हाम्रो पेजमा जोडिनु होला।।

सम्पुर्णमा जानकारि ......तपाई सर्वप्रथम EPS Website Log in मा गएर पासपोर्ट नं हाल्नुस र फर्म भर्दाको पासवर्ड हाल्नुहोस् ...
24/01/2024

सम्पुर्णमा जानकारि ......

तपाई सर्वप्रथम EPS Website Log in मा गएर पासपोर्ट नं हाल्नुस र फर्म भर्दाको पासवर्ड हाल्नुहोस् त्यहा एउटा web खुल्छ। 3 Dot मा गएर Exam Admit भन्ने अप्सन देखिन्छ। EPS topic 2023 मा क्लिक गर्यो भने परिवर्तन भएको Admit कार्ड डाउनलोड अप्सन देखिन्छ ।

सम्पुर्णमा जानकारि !!
24/01/2024

सम्पुर्णमा जानकारि !!

23/01/2024

मेनुफ्याक्चर तर्फ आवेदन दिनुभएका परिक्षार्थीहरुको फाराम भर्दा ADMIT CARD NUMBER मा C 512 थियो भने अहिले अपडेट भई C 500 -जुन 5 पछिको 12 हटाएर 00 थपेको छ भने अन्य नम्बर त्यहि पहिलेकै भएको जानकारि गराईन्छ ।आफ्नो ADMIT CARD पुन:ह डाउनलोड गरि निकाल्न जानकारि गर्दछौं।

जरुरी सूचना !!!सिपब्लिडिङमा परिक्षा दिएका सबैले पौष १६ गतेदेखी १८ गतेसम्म उत्पादनमुलक क्षत्रको फाराम अनलाइबाट नै भर्न सक...
29/12/2023

जरुरी सूचना !!!

सिपब्लिडिङमा परिक्षा दिएका सबैले पौष १६ गतेदेखी १८ गतेसम्म उत्पादनमुलक क्षत्रको फाराम अनलाइबाट नै भर्न सक्नुहुनेछ ।

सबै सिप पिडित साथिहरुलाई exam मा फर्म भर्न पाउने आदेश दिएको छ।
29/12/2023

सबै सिप पिडित साथिहरुलाई exam मा फर्म भर्न पाउने आदेश दिएको छ।

28/12/2023

सिप बिल्डिङ्ग पिडित साथिहरु दोस्रो पटक रिट दर्ता गरेर फर्किदै गर्दा
भोलि ११ बजेलाई पेसि तोकिएको छ ।

शिप पिडितहरुका लागि जानकारि ।।
27/12/2023

शिप पिडितहरुका लागि जानकारि ।।

इपिएस शाखाको जरुरी सुचना ❗️उत्पादनमूलक (Manufacturing क्षेत्र तर्फको भाषा परीक्षा फाराम भर्दा Login OTP सम्बन्धमा ईपीएस ...
22/12/2023

इपिएस शाखाको जरुरी सुचना ❗️

उत्पादनमूलक (Manufacturing क्षेत्र तर्फको भाषा परीक्षा फाराम भर्दा Login OTP सम्बन्धमा ईपीएस शाखा कार्यालयको अत्यन्त जरूरी सुचना !

22/12/2023

उहाहरु सबै जनालाई धेरै धेरै धन्यवाद ।।।।

सम्मानित उच्च अदालत पाटन लाई विशेष धन्यवाद न्याय दिलाउन सत्यको पक्षमा लड्नु हुने वकिल यज्ञमणि न्यौपाने सरको टिम लगायत 19...
21/12/2023

सम्मानित उच्च अदालत पाटन लाई विशेष धन्यवाद न्याय दिलाउन सत्यको पक्षमा लड्नु हुने वकिल यज्ञमणि न्यौपाने सरको टिम लगायत 19 गते देखि निरंतर आन्दोलन मा सहभागी सबै पीडित लाई एक मुस्ट धन्यवाद ! सत्यको जित भएको छ अझै पनि न्याय मरेको छैन !
यो जित सत्यको हो ।

21/12/2023

आयो सिपेहरु ✊✊😀😀

21/12/2023

बधाई छ सम्पुर्ण साथिहरुलाई

20/12/2023

मेनुको साथिहरु सबैले सकेसम्म फर्म आज नै भर्नुस् है भोलि सिपेहरुको कारणले भर्न नपाउन नि सक्छ।
सिपे आईहालेभने झन् गारो बनाउछन् ।

फुलमाला सहित आउनुहोला ।
20/12/2023

फुलमाला सहित आउनुहोला ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when EPS Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS Daily:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share