Nagarikabhiyan.com

  • Home
  • Nagarikabhiyan.com

Nagarikabhiyan.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nagarikabhiyan.com, Media/News Company, Dewanganj Sunsari, .
(1)

बर्जु गाउँपालिका अमाहीबेल्हा चोक स्थित अविरल बर्षा को कारण रुख ढलेर बिधुतीय हाइ भोल्टेज तार माथी लड्दा,देवानगन्ज बिराटनग...
26/06/2024

बर्जु गाउँपालिका अमाहीबेल्हा चोक स्थित अविरल बर्षा को कारण रुख ढलेर बिधुतीय हाइ भोल्टेज तार माथी लड्दा,देवानगन्ज बिराटनगर जोड्ने बिधुतिय लाइन र ईन्टरनेट सेवा समेत अवरोध हुनै भएको छ !

देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ को १७ घर डुवानमा
26/06/2024

देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ को १७ घर डुवानमा

देवानगञ्ज । मंगलवार रातिदेखि परेको अविरल वर्षाको कारण देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ स्थित कन्की भिता मा रहेक....

प्रेमिकाले धाेखा दिएकाे रिसमा देवानगञ्जका यूवाले गरे आत्महत्या
23/06/2024

प्रेमिकाले धाेखा दिएकाे रिसमा देवानगञ्जका यूवाले गरे आत्महत्या

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का घर भई जिल्ला अस्पताल धनकुटामा कार्यरत अर्जुन मेहताले ....

हरि ॐ! म देखि म सम्मको यात्रा र ईश्वर साक्षात्कार गर्ने अवसर। साथै व्यवसायमा सफल बन्न चाहनु भएको छ? आफ्नो क्षमता के हो? ...
22/06/2024

हरि ॐ!
म देखि म सम्मको यात्रा र ईश्वर साक्षात्कार गर्ने अवसर।
साथै व्यवसायमा सफल बन्न चाहनु भएको छ? आफ्नो क्षमता के हो? चिन्न चाहनुहुन्छ ? सत्य बाटो हिड्दै धन सम्पत्ति कमाउन चाहनु हुन्छ ?
यसका लागि अदभूत कार्यक्रमहरु लिन जीवन विज्ञानमा जोडिन चाहने मित्रहरुका लागि सुवर्ण अवसर!
आफ्नो समय तालिका मिलाउनुहोला है! यहाँहरुले चक्र,ऐश्वर्य तथा बोध विज्ञान जुनसुकै साधनाबाट सुरु गर्न सक्नु हुनेछ ।
कार्यक्रममा भाग लिनको लागि नाम दर्ता खुलेको जानकारी गराउदछु।
हरि ॐ तत्सत् !

20/06/2024
प्रतिपक्षीले कोशी प्रदेशसभा बैठक बहिष्कार गरे
19/06/2024

प्रतिपक्षीले कोशी प्रदेशसभा बैठक बहिष्कार गरे

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्....

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन
19/06/2024

अश्विन दानीको नेतृत्वमा नागरिक पत्रकार समाजको केन्द्रिय तदर्थ कमिटी गठन

काठमाण्डौँ । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ । दा....

17/06/2024

धानकाे बीउ छर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता " खुशि किसान देवानगञ्जकाे पहिचान" नारा त्यसै दिएकाे हाेइन आफू किसाननै भएकाेर किसानकाे समस्याहरू राम्राे संग बुझेकाे हुनाले याे नारा दिएकाे छ । देवानगञ्ज गाउँपालिकाले कृषि क्षेत्रमा केही फरक गर्नेछ भन्ने विश्वास रहेकाे छ । जय कृषि

धानको बेर्ना सुकेपछि कालीकोटका किसान चिन्तित
01/06/2024

धानको बेर्ना सुकेपछि कालीकोटका किसान चिन्तित

कालीकोट । कालीकोटका किसान यतिबेला चिन्तामा छन्। खेतमा रोपेको धानको बेर्ना सुक्दै गएपछि किसान चिन्तित भएका हुन्.....

राजा वीरेन्द्रको वंशनाश भएको आज २३ वर्ष पूरा, हत्याकाण्ड अझै रहस्यमै
01/06/2024

राजा वीरेन्द्रको वंशनाश भएको आज २३ वर्ष पूरा, हत्याकाण्ड अझै रहस्यमै

काठमाडौं । नारायणहिटी दरबारमा हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्काली....

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै
01/06/2024

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज अन्तिम चरणको मतदान हुँदै

भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत शनिबार सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ।

19/05/2024

देवानगञ्ज गाउँपालिका वडा नम्बर १ काे कार्यलायमा स्थानियहरू द्वारा ताला बन्दी गरेकाे छ । वडा अध्यक्षले वडामा समय नदिएकाे भन्दै स्थानियहरूले ताला बन्दी गरेकाे थियाे ।

13/05/2024

#महत्वपुर्ण सामाना हराएकाे सुचना
अहिले विराटनगरकाे भढी माेड देखि अटाेमा देवानगञ्ज आउने क्रममा महत्वपूर्ण कागजातहरू भएकाे कालाे रङ्गकाे कलेज ब्याग हराएकाे हुदाँ भेटनु हुने माहनुभावहरूले नजिकाे प्रहरी कार्यलाय अथवा दर्शन एफ.एमकाे कार्यलायमा सम्पर्क गरि बुझई दिएमा उचित पुरूस्कार दिईने छ ।
सम्पर्ककाे लागि माे ९८०२७३०८१४

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु,आठजना घाइते
09/05/2024

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु,आठजना घाइते

ताप्लेजुङ । ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आठजना घाइते भएका छन् ।

कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु
09/05/2024

कोरोना खोप लगाउनेमा समस्या‚ ८१ को मृत्यु

लण्डन । कोरोनाकालमा एस्ट्राजेनेकाले बनाएका खोप लगाउने सुरक्षित छन् त? बेलायती कम्पनी एस्ट्राजेनेकाले सबै देशबा...

मक्का–मदिनामा साउदी अरबले लगायो कडा नियम
09/05/2024

मक्का–मदिनामा साउदी अरबले लगायो कडा नियम

इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो धार्मिक केन्द्र मक्का–मदिनालाई लिएर साउदी अरबले कडा नियम बनाएको छ। साउदी अर...

कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा आजै नयाँ सरकार बन्ने
09/05/2024

कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा आजै नयाँ सरकार बन्ने

विराटनगर । कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रसहित ....

निःशुल्क आँखा परीक्षण शिविर सुरु ।धर्मेन्द्र मेहता,देवानगन्ज सुनसरी । देवानगन्ज गाउँपालिका भित्र रहेको सरकारी तथा निजी ब...
24/04/2024

निःशुल्क आँखा परीक्षण शिविर सुरु ।

धर्मेन्द्र मेहता,
देवानगन्ज सुनसरी ।

देवानगन्ज गाउँपालिका भित्र रहेको सरकारी तथा निजी बिधालय मा निशुल्क आँखा जाच घुम्ती शिविर संचालन हुने भएको छ । विराटनगर अँखा अस्पताल,स्कूल स्क्रीनिंग कार्यक्रम अनतर्गत आँखा अस्पतालकाे प्राबिधिक सहयाेग, र देवानगन्ज गाउँपालिका काे समन्वय सहयाेगमा बिधालय अध्यनरत विद्यार्थी हरु को लागि नि:शुल्क आँखा परिक्षण शिविर सञ्चालन भएको छ ।

बैशाख १२ गते देवानगन्ज गाउँपालिका वडा नम्बर ३ काे श्री कृष्ण मा वि मा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता ले आफनो आँखा परिक्षण गराएर शिविर उदघाटन गरेको थियो ।
मोतिविन्दु र जलविन्दुको समस्या देखिएका बिरामीको आंखा
उपचार अस्पतालले निःशुलक रुपमा शल्यक्रिया हुने बताइएको छ । शिविरमा निःशुल्क आँखा परीक्षण चस्मा तथा औषधि हरु निःशुल्क वितरणको व्यवस्था गरिएकाे थियो । बिधालय मा अध्यनरत विद्यार्थी हरु को अँखा मा बिभिन्न किसिम को समस्या देखापरेकाले उक्त समस्या मा परेका विद्यार्थी हरुकाे अँखा उपचार गरी अँखा सम्बन्धि विभिन्न समस्यालाई समाधान का लगी सिबिर संचालन हुँदा जनतालाई प्रत्यक्ष रूपमा सेवा प्रदान भैइरहेको र पठनपाठन मा समेत सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता ले बताए ।

21/04/2024

LIVE - Shri Hanumant Katha श्री हनुमान कथा | Bageshwar Dham Sarkar | 21 Apr. | Sunsari, Nepal | Day5

हिन्दु धर्म माथि निरन्तर प्रहार भई रहेकाे छ : पूर्व प्रधान न्यायाधीश दामाेदर रेग्मी
19/04/2024

हिन्दु धर्म माथि निरन्तर प्रहार भई रहेकाे छ : पूर्व प्रधान न्यायाधीश दामाेदर रेग्मी

19/04/2024

लगन तुमसे लगा बैठै ....जो होगा देखा जाएगा....!!
#हनुमन्तकथा #दोस्रोदिन

बागेश्वर धाम सरकार 🙏🙏🚩🚩🚩

जय श्री राम 🙏🙏बाघेश्वर धाम सरकारकी जय 🙏🙏 सुनसरीकाे चतरा धाममा हवन पुजा गर्दै बाघेश्वर धाम बाबा 🙏🙏
19/04/2024

जय श्री राम 🙏🙏बाघेश्वर धाम सरकारकी जय 🙏🙏 सुनसरीकाे चतरा धाममा हवन पुजा गर्दै बाघेश्वर धाम बाबा 🙏🙏

बागेश्वर धाम सरकार  (धीरेन्द्र शास्त्री) बाबाले सुनसरीकाे बराह क्षेत्रमा पर्ने  सप्तकोशी नदीमा स्नान गरेर घाटमा पूजा गरे...
18/04/2024

बागेश्वर धाम सरकार (धीरेन्द्र शास्त्री) बाबाले सुनसरीकाे बराह क्षेत्रमा पर्ने सप्तकोशी नदीमा स्नान गरेर घाटमा पूजा गरेकाे दृश्य । जय श्री राम

08/04/2024

हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी ले यसरी मागे माफी ।

हरिनगरमा भएकाे घटना सम्बन्धि देवागनगञ्ज गाउँपालिका वडा ६ काे कार्यलायकाे प्रेस विज्ञप्ति.......
08/04/2024

हरिनगरमा भएकाे घटना सम्बन्धि देवागनगञ्ज गाउँपालिका वडा ६ काे कार्यलायकाे प्रेस विज्ञप्ति.......

आशा लघुवित्त सन्था द्धारा सीपमूलक तालिम सुरु ।धर्मेन्द्र मेहता ,कोशी सुनसरी । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमू...
07/04/2024

आशा लघुवित्त सन्था द्धारा सीपमूलक तालिम सुरु ।

धर्मेन्द्र मेहता ,कोशी सुनसरी ।

आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम सरुवात गरेको छ । आशा लघुवित्तीय संस्था शाखा कार्यालय लोकही ले आयोजना गरि सुनसरी जिल्ला को इनरुवा न.पा. बराहक्षेत्र न.पा. कोशी,भोक्राहा नरसिंह गा.पा. का आबद्ध सदस्यहरु मध्ये ४० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने झोल साबुन स्याम्पु तथा सर्फ बनाउने तालिम प्रदान गर्न लागिएको हो ।
तालिम कार्यक्रमलाई उद्घाटन गर्दै लोकही शाखा प्रबन्धक रामप्रकाश यादव ले यस्ता कार्यक्रमले महिलाहरुलाई उद्यमशिल बन्न थप सहयोग पुगी आयाअर्जन वृद्धि भैइ नियामित किस्ता तिर्न सहयोग समेत पुग्ने बिश्वाश ब्यक्त गर्नु भयो । साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शाखाका साहयक प्रबन्धक श्री लाल मेहता ले तालिम पश्चात महिलाहरुलाई लघु उद्यम गर्नका लागी थप सहयोग पुग्ने बताए ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएकी थिइन् । तालिमबाट सहभागीहरुले कम लागतमा लुगाधुने झोल सर्फ स्याम्पु तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।शाखा का वरिष्ठ कर्मचारी श्री कुमार पण्डितलेले यस्ता सीप मूलक तालिमहरु सम्पूर्ण उपशाखा हरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

हरिनगर गाउँपालिका पुन तनावग्रस्त भएकाे छ । हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीकाे छाेरा फैजान अंसारी लाई पक्राउ नगरिएक...
07/04/2024

हरिनगर गाउँपालिका पुन तनावग्रस्त भएकाे छ । हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीकाे छाेरा फैजान अंसारी लाई पक्राउ नगरिएकाे कारण अवस्था पुनह तनावग्रस्त भएकाे छ ।

07/04/2024

सुनसरीकाे हरिनगर गाउँपालिकामा भएकाे घटनाकाे विषयमा आज इलाका प्रहरी कार्यलायमा बसेकाे सर्वदलीय वैठक निष्कर्षविहिन भएकाे छ ।

गोदावरीमा मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु १३ घाइते
20/11/2023

गोदावरीमा मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु १३ घाइते

कैलालीको गोदावरीमा भएको मिनी ट्रक दुर्घटनामा एक महिलाको मृत्यु भएको खुलेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा न.....

गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु
20/11/2023

गाजास्थित संयुक्त राष्ट्रसंघीय विद्यालयमा इजरायली आक्रमणमा १२ प्यालेस्टाइनीको मृत्यु

मध्य गाजाको अल(बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीहरूका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्या...

Address

Dewanganj Sunsari

Alerts

Be the first to know and let us send you an email when Nagarikabhiyan.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nagarikabhiyan.com:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share