Chyadhar Ghar

  • Home
  • Chyadhar Ghar

Chyadhar Ghar Page represent chyadhar house & show village specialty & culture posting pic+video & promote tourism

सुख्खा हिउदो महिनाहरुमा घर वरिपरी ढकमक फुल्ने बेगमबेली फुल🌺   flower
26/12/2024

सुख्खा हिउदो महिनाहरुमा घर वरिपरी ढकमक फुल्ने बेगमबेली फुल🌺 flower

24/12/2024

पौवा गाउॅं 🏘️The picturesque village located within Taplejung District,as viewed from sudap village

The rural residences in village, North Easten Nepal, small beautiful houses.   Incredible Nepal
23/12/2024

The rural residences in village, North Easten Nepal, small beautiful houses. Incredible Nepal

जाडोको उपाय तोङवा!😄
22/12/2024

जाडोको उपाय तोङवा!😄

खाजा  😊
21/12/2024

खाजा 😊

हिउद महिना जाडो छ दिउसो एसो घाम ताप्दै ऊखु खान कति मजा!😊
18/12/2024

हिउद महिना जाडो छ दिउसो एसो घाम ताप्दै ऊखु खान कति मजा!😊

यो ठाउॅंको नाम एक्ले बारी हो, यहा एक घर मात्र छ । तर आजभोली साच्चीकै यो घर एक्लीएको छ .. सुनसान छ…शान्त छ…घरधनीको पर्खाई...
16/12/2024

यो ठाउॅंको नाम एक्ले बारी हो, यहा एक घर मात्र छ । तर आजभोली साच्चीकै यो घर एक्लीएको छ .. सुनसान छ…शान्त छ…घरधनीको पर्खाईमा उ एक्लीएको छ!🏚️😢

पुर्व पहाडी गाउॅंठाउॅं जाने बाटो चौतारा अनि पुलहरु 🥾🥾
15/12/2024

पुर्व पहाडी गाउॅंठाउॅं जाने बाटो चौतारा अनि पुलहरु 🥾🥾

किरात समुदायको उधौली पर्व चासोक तङ्नामको सम्पुर्णमा शुभकामना🙏
14/12/2024

किरात समुदायको उधौली पर्व चासोक तङ्नामको सम्पुर्णमा शुभकामना🙏

12/12/2024

अलौची सिचाई

11/12/2024

🇳🇵

दुख त छ जतै जस्लै तर पनि हास्न चै छोड्नु हुन्न् 😄  ❤️
10/12/2024

दुख त छ जतै जस्लै तर पनि हास्न चै छोड्नु हुन्न् 😄
❤️

आजको खाजा स्पेशल कोदोको रोटी र मुलाको अचार 🫓😀
09/12/2024

आजको खाजा स्पेशल कोदोको रोटी र मुलाको अचार 🫓😀

सेतो लालुपाते फुल
07/12/2024

सेतो लालुपाते फुल

06/12/2024

हामी स्थानियलाई बाध्यता ! विदेशीलाई रोमाञ्चक मान्यता !कञ्चनजङ्गा ट्राकिङ रूट मासिदै छ 🥾🥾

हाम्रो पुर्वेली गाउॅंको सुन्दर घरहरु🏠🏠👌
05/12/2024

हाम्रो पुर्वेली गाउॅंको सुन्दर घरहरु🏠🏠👌

04/12/2024

गन्ध आएपनि सवादमा भने धरै मिठो किनेमा🫢🤤😃

Address


Website

Alerts

Be the first to know and let us send you an email when Chyadhar Ghar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share