मौनदीप मोबाइल

  • Home
  • मौनदीप मोबाइल

मौनदीप मोबाइल नयाँ सालमा नयाँ मोबाईल बोक्ने भए आउनुहोस पुरानो मोबाईल ल्याउनुहोस नयाँ मोबाईल लैजानुहोस।

27/03/2024

या देवी सर्व भुतेषु शक्ति रुपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: हे जगत जननी पाथीभरा माता हजुर अन्तरयमी दिनदुखी, बेसहाराको सहारा बनि रक्षा, कल्याण तथा मनकामना पुरा गर्ने देवीहरुकि महादेवी हजुरको चरण कमलमा शिर राखी कोटीकोटी वन्दना ।
ॐ जय जय जय श्री पाथीभरा माता हे शक्ति स्वरुपिणी रक्षा गर्नु होस कल्याण गर्नु होस

27/03/2024
25/01/2024

पारिजातको फूल जस्तै भए सपनाहरू
रातभर फूल्छ्न, सुवास छर्छन
अनि सूर्य देख्न नपाउदै झरेर जान्छ्न
😍😍

25/01/2024

केहि चोटहरू अदृश्य हुन्छन जहाँ दुखाई हुन्छ तर देखाई हुँदैन।❤️🌸

25/01/2024

बरु मृत्यु नै आवोस स्वीकार छ तर अब तिमीसँग कहिल्यै भेट नहोस्। 💔

25/01/2024

मीठो नै थियो सपना मेरो पनि, यथार्थ तीतो भैदियो त के गरौँ..... :):

25/01/2024

only focus your dream :)
म जस्तो मान्छे त तिमीले हजारौं पाइहाल्छौ नि होइन र..!

📱📱📱🎉🙏📱✨✨🎉♥️♥️विभिन्न ठाउबाट आइ हामिलाई सेवा गर्ने मौका दिनु भएकोमा यहाँ हरु सबैलाई हार्दिक धन्यवाद ।🙏🙏यदि हामीले बेचेको ...
23/08/2022

📱📱📱🎉🙏📱✨✨🎉♥️♥️
विभिन्न ठाउबाट आइ हामिलाई सेवा गर्ने मौका दिनु भएकोमा यहाँ हरु सबैलाई हार्दिक धन्यवाद ।🙏🙏
यदि हामीले बेचेको मोबाइलहरुमा १ बर्ष भित्र कुनै समस्या आएमा हामी चलाउन अर्को मोबाइल दियर हजुरहरुको मोबाइल सर्भिसमा पठाइ दिने छौं ।
यदि हजुरहरु को साथी भाइहरु नि मोबाइल किन्ने तरखरमा हुनुहुन्छ भने हामी लाई फेरि पनि सेवा गर्ने अबसर दिनु होला।
यस Moundip Mobiles ले हरेक मोबाइलमा रु 300/- देखि रु 5000/- सम्म को छुट ल्याएको छ
सम्पर्क
Moundip Mobiles
Moundip Singh
Damak 5 campuamode
9804025104
9842771307
नोट : यो अफर स्टोक रहुन्जेलसम्म मात्रै हो

09/04/2022

Free pass of "Nepathya Live In Damak" ‼️
यदि तपाईं नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ र नेपथ्य ब्यान्डको सांगितिक कार्यक्रममा रमाउन चाहानुहुन्छ भने सम्झनै पर्ने स्थान मौनदिप मोबाइल!!!
मौनदिप मोबाइलले ल्याएको छ नेपथ्य ब्यान्डको सांगितिक कार्यक्रममा रमाउने अबसर यदि तपाईंले मौनदिप मोबाइल क्याम्पस मोडमा गएर २००००+ को मोबाइल किन्दा निश्चित ब्यक्ती लाइ नेपथ्य ब्यान्डको एउटा टिकट निःशुल्क आजै सम्पर्क गर्नुहोला।
मौनदिप मोबाइल
दमक - ५ क्याम्पस मोड
सम्पर्क: 9804025104/9842771307

07/03/2022
13/02/2022

मौन्दिप अनु/14 february short film by Hello Damak teammaundip anu/14 february a film by Hello Damakspecial thanks 🤟1.Namuna Store Damak2.Brothers supplier D...

08/02/2022

maundip anu/14 february/ a film by Hello Damak thanks 1.Namuna Store Damak2.Brothers supplier Damak3.Ramesh Acharya (Damak)4.Bhuwan karki all family ...

एक्सचेन्जएक्सचेन्ज  अफरनयाँ मोबाईल बोक्ने भए आउनुहोस पुरानो मोबाईल ल्याउनुहोस नयाँ मोबाईल  लैजानुहोस। तपाईहरु चलाइरहनु भ...
18/07/2021

एक्सचेन्ज

एक्सचेन्ज अफर
नयाँ मोबाईल बोक्ने भए आउनुहोस पुरानो मोबाईल ल्याउनुहोस नयाँ मोबाईल लैजानुहोस।
तपाईहरु चलाइरहनु भयेको मोबाईलको उचित मुल्यांकन गरि साटेर नयाँ मोडेलका मोबाईलहरु लैजानुहोस 🙏🙏📱

📱📱📱🎉🙏📱✨✨🎉♥️♥️विभिन्न ठाउबाट आइ हामिलाई सेवा गर्ने मौका दिनु भएकोमा यहाँ हरु सबैलाई हार्दिक धन्यवाद ।🙏Moundip Mobiles  ले...
12/07/2021

📱📱📱🎉🙏📱✨✨🎉♥️♥️
विभिन्न ठाउबाट आइ हामिलाई सेवा गर्ने मौका दिनु भएकोमा यहाँ हरु सबैलाई हार्दिक धन्यवाद ।🙏
Moundip Mobiles ले हरेक ठुला मोबाइलमा रु ५०० देखि रु ५५०० सम्म को छुट ल्याएको छ ।
सम्पर्क
Moundip mobile
Damak 5 campuamode
9804025104
9842771307
9742671888

नोट : यो अफर स्टोक रहुन्जेलसम्म मात्रै हो

* students offer *हामीले अनलाइन क्लासमा बिद्यार्थी तथा अभिभावक लाई सजिलो होस भनेर सस्तो मुल्यमा राम्रो र टिकाउ मोबाइल लि...
23/06/2021

* students offer *
हामीले अनलाइन क्लासमा बिद्यार्थी तथा अभिभावक लाई सजिलो होस भनेर सस्तो मुल्यमा राम्रो र टिकाउ मोबाइल लियाएका छौ ।
साथै जो बिद्यार्थी तथा अभिभावकले यसपलिको बिद्यार्थी परिचयपत्रको फोटोकपि वा फोटो खिचेर लेउनु भएको खण्डमा हरेक मोबाइलको खरिदमा २% -३% सम्म छुट को बेबस्था गरेको छौ
Moundip Mobiles
9804025104
9824938216

2/32=10,000-12,000
3/32=13,000-17,000/-
4/64=14,000-20,000/-
6/128=18,000-25,000/-
8/128=29,000-35,000/-

📱📱📱🎉🙏📱✨✨🎉♥️♥️विभिन्न ठाउबाट आइ हामिलाई सेवा गर्ने मौका दिनु भएकोमा यहाँ हरु सबैलाई हार्दिक धन्यवाद ।🙏 यस Moundip Mobiles...
23/06/2021

📱📱📱🎉🙏📱✨✨🎉♥️♥️
विभिन्न ठाउबाट आइ हामिलाई सेवा गर्ने मौका दिनु भएकोमा यहाँ हरु सबैलाई हार्दिक धन्यवाद ।🙏
यस Moundip Mobiles ले हरेक ठुला मोबाइलमा रु ५०० देखि रु १५०० सम्म को छुट ल्याएको छ ।
सम्पर्क
Moundip mobile
Damak 5 campuamode
9804025104
9842771307
नोट : यो अफर स्टोक रहुन्जेलसम्म मात्रै हो

Address


Website

Alerts

Be the first to know and let us send you an email when मौनदीप मोबाइल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share