Routine of madhuwan banda

  • Home
  • Routine of madhuwan banda

Routine of madhuwan banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of madhuwan banda, News & Media Website, .

Just in: Big Sound heard near Koteshwor, Imadol, Patan area as Fly Dubai's plane took off. Fire was seen on the plane as...
24/04/2023

Just in: Big Sound heard near Koteshwor, Imadol, Patan area as Fly Dubai's plane took off. Fire was seen on the plane as per witnesses. Details to follow as it may try for emergency landing.

     बर्दियाको मधुवन वडा नं ६ बसपार्क घर भएकी पवित्रा बोहरा रेग्मी आफ्नी छोरी सुप्रिया रेग्मीको साथमा ३ दिनदेखि सम्पर्क ...
06/04/2023


बर्दियाको मधुवन वडा नं ६ बसपार्क घर भएकी पवित्रा बोहरा रेग्मी आफ्नी छोरी सुप्रिया रेग्मीको साथमा ३ दिनदेखि सम्पर्क विहिन छन् । अन्तिम पटक मधुबनदेखि गुलरिया बर्दिया तर्फ जाँदै गरेको देखेको केही परिचितले बताएका छन् । परिवार , आफन्त र साथीहरू सबैतिर बुझ्दा अहिलेसम्म कतै भेटिएकी छैनन् । तसर्थ कसैले देख्नुभएको छ या केही जानकारी छ भने नजिकको प्रहरी कार्यालय वा प्रविण बोहरा ( भाई )को नम्बर 9868053067 , 9812456705 मा खबर गरिदिन हुन अनुरोध छ ।

Former King Gyanendra Speaks about situation of Country saying, "आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपा...
04/04/2023

Former King Gyanendra Speaks about situation of Country saying, "आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरु बाट यसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ । .. कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुल को प्रणालीले कुनै खदीलो परिणाम दिदैन । ...
त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय । दृष्टिकोण जाग्रत हुदै जावोस । जय नेपाल"

श्री गणेश: Tuesday morning & Statue of Lord Ganesh Ji at Kailali ❤️🙏Pic. Niraj Patel (गाउँले)
04/04/2023

श्री गणेश: Tuesday morning & Statue of Lord Ganesh Ji at Kailali ❤️🙏

Pic. Niraj Patel (गाउँले)

क्रिकेटबाट वार्षिक ११ करोड:  4 Indian Cricketers Virat Kohli, Rohit Sharma, Jasprit Bumrah & Ravindra Jadeja are in A+ c...
27/03/2023

क्रिकेटबाट वार्षिक ११ करोड: 4 Indian Cricketers Virat Kohli, Rohit Sharma, Jasprit Bumrah & Ravindra Jadeja are in A+ category of BCCI's contract which means they will get yearly NRs. 11.2 Crores. They get additional pay as well for matches, IPL and brand endorsements. 😯

Good morning Nepal from Machhapuchhre Model Trek, Korchan ❤️🙏
25/03/2023

Good morning Nepal from Machhapuchhre Model Trek, Korchan ❤️🙏

Live view of Moon with Venus near it. 😮😍
24/03/2023

Live view of Moon with Venus near it. 😮😍

24/03/2023

उपत्यकामा सवारी दुर्घटनाले ज्यान गुमाउने बढ्दै: More than 6,000 road accidents have happened in Kathmandu Valley where more than 100 people have died until now in current fiscal year as per Valley Traffic Police.

Via. RSS

24/03/2023

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार(आज) सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा अनुसार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना है ।🙏❣️

24/03/2023

Latest Earthquake Update: An earthquake of 4.5 Magnitude occurred around Mugu district at 9:51 AM (Local Time).

Source: NEMRC/SC/DMG

राष्ट्रिय जनगणनाको तथ्यांक सार्वजनिक हुने: Nepal Government will most probably publish the final data of National Census...
24/03/2023

राष्ट्रिय जनगणनाको तथ्यांक सार्वजनिक हुने: Nepal Government will most probably publish the final data of National Census 2078 today. 😮

Friday Morning & Statue of Lord Hanuman at Basantapur area. ❤️🙏
24/03/2023

Friday Morning & Statue of Lord Hanuman at Basantapur area. ❤️🙏

Happy Ghode Jatra to all. ❤
21/03/2023

Happy Ghode Jatra to all. ❤

बर्दियामा बाघको आक्रमणबाट दिदी-बहिनीको मृत्यु
20/03/2023

बर्दियामा बाघको आक्रमणबाट दिदी-बहिनीको मृत्यु

देशको माया नभएको कहाँ हो र: A total of 61,845 people have taken work permit in the month of Falgun for Foreign employmen...
20/03/2023

देशको माया नभएको कहाँ हो र: A total of 61,845 people have taken work permit in the month of Falgun for Foreign employment.

20/03/2023

बर्दिया जिल्लाका १० वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न हुँदा
१. बबई बहुमुखी क्याम्पस, गुलरिया - अनेरास्ववियु प्यानल बिजयी
२. बर्दिया बहुमुखी क्याम्पस, लक्ष्मणा - अनेरास्ववियु प्यानल बिजयी
३. बाँसगढी बहुमुखी क्याम्पस, बाँसगढी - अनेरास्ववियु प्यानल बिजयी
४. जनसेवा बहुमुखी क्याम्पस, बैदि - अनेरास्ववियु प्यानल बिजयी
५. शारदा बहुमुखी क्याम्पस, मैनापोखर - अनेरास्ववियु (क्रान्तिकारी ) - प्यानल बिजयी (गठबन्धन )
६.अमर सहिद बहुमुखी क्याम्पस, राजापुर - अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी ) - प्यानल बिजयी
७. गुराँस बहुमुखी क्याम्पस, सानोश्री - अनेरास्ववियु (क्रान्तिकारी ) - सर्वसम्मत
८. चुरे बहुमुखी क्याम्पस, बगनाहा - ने. वि. संघ - प्यानल बिजयी (गठबन्धन )
९. मनुसा टिकासिंङ थापा बहुमुखी क्याम्पस, भुरिगाउँ - ने. वि. संघ - प्यानल बिजयी (गठबन्धन )
१०. सदाशिव बहुमुखी क्याम्पस, जयनगर - नागरिक विद्यार्थी समाज - बिजयी
निर्वाचित सवैलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।।

खाता जैविक मार्ग क्षेत्र आसपास बसोबास गर्ने  महानुभावहरु सतर्क रहनु होला, घाइते बाघ आएको जानकारी प्राप्त भएको छ। डिभिजन ...
19/03/2023

खाता जैविक मार्ग क्षेत्र आसपास बसोबास गर्ने महानुभावहरु सतर्क रहनु होला, घाइते बाघ आएको जानकारी प्राप्त भएको छ। डिभिजन वन कार्यालय बर्दिया
खाता समन्वय समिति बर्दिया

Crowd of Nepalese in South Australia celebrating Nepal Mahotsav in traditional dress. ❤️🇳🇵
19/03/2023

Crowd of Nepalese in South Australia celebrating Nepal Mahotsav in traditional dress. ❤️🇳🇵

Good News: Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️🇳🇵
16/03/2023

Good News: Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️🇳🇵

Tuesday Morning & Statue of Lord Ganesh Ji at Nepalgunj. ❤️🙏Pic. Niraj Patel (गाउँले)
14/03/2023

Tuesday Morning & Statue of Lord Ganesh Ji at Nepalgunj. ❤️🙏

Pic. Niraj Patel (गाउँले)

Another Family of Bardia National Park
09/03/2023

Another Family of Bardia National Park

Wow... Nepal National Cricket team Captain Rohit Poudel becomes the first captain to win most ODI matches for Nepal till...
09/03/2023

Wow... Nepal National Cricket team Captain Rohit Poudel becomes the first captain to win most ODI matches for Nepal till now. 😮

यस्तै छ यहाँ: Condition of wall of Sanchaya Kosh Office, Birauta.Pic. Aasbina Regmi
08/03/2023

यस्तै छ यहाँ: Condition of wall of Sanchaya Kosh Office, Birauta.

Pic. Aasbina Regmi

Happy Holi to all: फागु पूर्णिमाको शुभकामना। ❤️
06/03/2023

Happy Holi to all: फागु पूर्णिमाको शुभकामना। ❤️

रुवाउने कथा: हेर्ने कथामा आएको कुमाउँको कथाले अहिले सबैको मन छोइरहेको छ। कथामा पश्चिम नेपालबाट भारत गएर मजदूरी गर्ने र क...
05/03/2023

रुवाउने कथा: हेर्ने कथामा आएको कुमाउँको कथाले अहिले सबैको मन छोइरहेको छ। कथामा पश्चिम नेपालबाट भारत गएर मजदूरी गर्ने र कमाउनेहरुको सुख दुःखको कथा देखाइएको छ। कथाको एउटा सिनमा कार्यकम प्रस्तोता विधा चापागाईलाई एक जना भारी बोक्ने मजदुरले माया गरेर ५०० रुपैयाँ दिन खोजेको पलले सबैलाई भावुक बनाएको छ। भक्त बहादुरले दिएको आशिर्वाद र त्यो पुरानो ५०० भारु को नोटले नेपालीको मन जहाँ भएपनि कति कमलो हुन्छ भन्ने देखाएको छ।

Former PM KP Sharm Oli regarding harmful vegetables says, "अहिले सरकारमा बस्नेहरु...कुनै लाजसरम छैन। हाम्रा भान्सा भान्स...
04/03/2023

Former PM KP Sharm Oli regarding harmful vegetables says, "अहिले सरकारमा बस्नेहरु...कुनै लाजसरम छैन। हाम्रा भान्सा भान्सामा विषादी युक्त चिज आउन दिने... नेपालीलाई खुवाउन दिने। अनि मालिक खुसी हुन्छन्। मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो।"

Pic. Rajan Kafle

Photos of Wheelchair marathon that happened Today around Tundikhel area. More than 200 people participated in the marath...
04/03/2023

Photos of Wheelchair marathon that happened Today around Tundikhel area. More than 200 people participated in the marathon. ❤️

Pic. NPL &

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न आदेश मागिएको रिट दर्ता गर्न सर्वोच्चको आदेशSource:setopati
03/03/2023

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न आदेश मागिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Source:setopati

Dubai is building a 5 billion Moon-shaped resort which will let you experience outer space on Earth. It is expected to o...
03/03/2023

Dubai is building a 5 billion Moon-shaped resort which will let you experience outer space on Earth. It is expected to open in year 2027.

Breaking:Nepal🇳🇵VS Png🇵🇬Nepal by 3 wickets
03/03/2023

Breaking:Nepal🇳🇵VS Png🇵🇬
Nepal by 3 wickets

Address


Alerts

Be the first to know and let us send you an email when Routine of madhuwan banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share