Gently News

Gently News Get latest news, business updates, reviews, tips & tricks and more fast and firstly only Gently News

फाइल तस्वीर २७ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ता गठबन्धनभित्रै राजनीति नेतृत्वबाट र...
10/02/2023

फाइल तस्वीर २७ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ता गठबन्धनभित्रै राजनीति नेतृत्वबाट राष्ट्रपति बन्ने बताएका छन्। शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले राजनीतिक पृष्ठभूमि बाहिरबाट राष्ट्रपति नबन्ने समेत बताए। ‘राजनीतिक नेतृत्वबाटै राष्ट्रपति बन्छ,’ शर्माले भने, ‘सरकार सम्बद्ध गठबन्धनले गरेको प्रस्तावमा राष्ट्रिय सहमति हुन आवश्यक छ।’ उनले माओवादीमा राजनीतिबाहिरबाट राष्ट्रपति ल्याउने कुरा नचलेको बताउँदै अहिलेको सरकार कुनै समस्यामा नरहेकोसमेत दाबी गरे।...

फाइल तस्वीर

२७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संसदबाट ...
10/02/2023

२७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संसदबाट निस्केपछि आफ्नो गाडीमा चढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको संवोधन सकिए लगत्तै संसदबाट बाहिरिएका ओलीले ठाकुरलाई आफ्नो गाडीमा चढाएर निस्केका हुन् । ओली निवासमा बालकोटमा दुई नेता विच संवाद हुने संकेत लोसपा स्रोतले जानकारी दिएको छ । संसदबाट बाहिर निस्कने क्रममा पत्रकारसँग छोटो प्रतिक्रिया दिएका ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति हुने दाबी गरे । उनले भने,‘हामीले जो भन्छौं, उही हुन्छ ।’

२७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरला.....

“Ant-Man and the Wasp: Quantumania” is approaching, marking the beginning of Marvel Phase 5. The film features Paul Rudd...
10/02/2023

“Ant-Man and the Wasp: Quantumania” is approaching, marking the beginning of Marvel Phase 5. The film features Paul Rudd reprising his role as the pint-sized superhero and will also introduce Kang, played by Jonathan Major, as the newest villain in the Marvel Cinematic Universe. The film is expected to be a pivotal part of the Multiverse Saga. This article will provide all the information you need to know about “Ant-Man and the Wasp: Quantumania”, including its release date and details on new footage that was revealed at Brazil Comic-Con....

“Ant-Man and the Wasp: Quantumania” is approaching, marking the beginning of Marvel Phase 5. The film features Paul Rudd reprising his role as the pint-sized

२७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भूसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताए...
10/02/2023

२७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भूसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन् । शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गरेका हुन् । उनले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताए । उनले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताए ।...

२७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भूसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रह...

Tamilyogi 2023: TamilYogi is a piracy website. Which uploads and downloads new movies on its website. Tamil Yogi is such...
10/02/2023

Tamilyogi 2023: TamilYogi is a piracy website. Which uploads and downloads new movies on its website. Tamil Yogi is such a pirated website from where any movie of 300Mb, 700Mb, HD Movie, Hollywood, Bollywood, South Indian Movie Hindi Dubbed, Marathi Movie etc. is easily downloaded. But it is against the norms of the government i.e. it does not meet the norms of the government....

Tamilyogi 2023: TamilYogi is a piracy website. Which uploads and downloads new movies on its website. Tamil Yogi is such a pirated website from where any

२७ माघ, काठमाडौं । एक वर्षदेखि राहत नपाएका बर्डफ्लूबाट पीडित बनेका किसानले अब भने दुई साता भित्रै बैंक खातामै राहत पाउने...
10/02/2023

२७ माघ, काठमाडौं । एक वर्षदेखि राहत नपाएका बर्डफ्लूबाट पीडित बनेका किसानले अब भने दुई साता भित्रै बैंक खातामै राहत पाउने भएका छन् । कानुनी जटिलताको कारण देखाउँदै सरकारले भुक्तानी रोक्दा आर्थिक अवस्था बिग्रिएको भन्दै करिब तीन सय पोल्ट्री किसानहरु आन्दोलित भएका थिए । तर, चौतर्फी आलोचना पछि सरकारले २९९ जना किसानको क्षतिपूर्ति तिर्नका लागि प्रक्रिया अघि बढाएको छ । कृषि मन्त्रालयले प्रस्ताव गरेको ५८ करोड ५२ लाख रुपैयाँ बराबर रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको छ ।...

२७ माघ, काठमाडौं । एक वर्षदेखि राहत नपाएका बर्डफ्लूबाट पीडित बनेका किसानले अब भने दुई साता भित्रै बैंक खातामै राह....

काठमाडौं । चैत १७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमा’को रोमान्टिक टिजर सार्वजनिक भएको छ । ‘महापुरुष’ फेम्ड अरुण क्...
10/02/2023

काठमाडौं । चैत १७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमा’को रोमान्टिक टिजर सार्वजनिक भएको छ । ‘महापुरुष’ फेम्ड अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मको टिजरले त्रिकोणात्मक प्रेम सम्बन्धको कथावस्तुलाई चित्रण गर्छ । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको टिजर अरुण र शुभेच्छाको प्रेम सम्बन्धसँगै थालनी हुन्छ । कथावस्तुअघि बढ्दै जाँदा यी दुई चरित्रमा सृष्टिको प्रवेश हुन्छ । सम्भवतः दुईबीचको प्रेममा हुने तेस्रो व्यक्तिको प्रवेशको कथावस्तुमा फिल्मले फन्को मारेको छ ।...

काठमाडौं । चैत १७ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमा’को रोमान्टिक टिजर सार्वजनिक भएको छ । ‘महापुरुष’ फेम्....

काठमाडौं । आगामी चैत ३ गते प्रदर्शन मिति तय गर्दै फिल्म ‘हुक्का’को पोस्टर सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘एन अब्जर्ड ड्...
10/02/2023

काठमाडौं । आगामी चैत ३ गते प्रदर्शन मिति तय गर्दै फिल्म ‘हुक्का’को पोस्टर सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘एन अब्जर्ड ड्रिम’ राखिएको फिल्मको फस्टलुक पोस्टरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी फिचर्ड छन् । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिसा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।...

काठमाडौं । आगामी चैत ३ गते प्रदर्शन मिति तय गर्दै फिल्म ‘हुक्का’को पोस्टर सार्वजनिक भएको छ । अंग्रेजी नाम ‘एन अब्....

२७ माघ, धनगढी । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादु...
10/02/2023

२७ माघ, धनगढी । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन् । मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

२७ माघ, धनगढी । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका...

निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन् ...
10/02/2023

निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गरेका हुन् । उनीहरुले जिल्ला अदालत धनुषामा विवाह दर्तासमेत गराइसकेका छन् । आफूमाथि बलात्कार भएको तर जिल्ला अदालतले सफाइ दिएको भनेर निहारिका उच्च अदालतमा पुनरावेदनको मुद्दा लडिरहेकी थिइन् । तर गत माघ १६ गते उनले धनुषा जिल्ला अदालतमा शिवराजसँग आफू मिलेर बस्ने भन्दै मिलापत्र गरेकी थिइन् ।...

निहारिका राजपूत र शिवराज श्रेष्ठ अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । शुक्रबार जानकी मन्दिरमा दुई जनाले विवाह गर....

२७ काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिएका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद ति...
10/02/2023

२७ काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिएका छन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन् । माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप-निर्वाचनबाट दसौंदी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको हो ।

२७ काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौंदीले शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई सम्बोधन गरेकी छिन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको ...
10/02/2023

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई सम्बोधन गरेकी छिन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् । उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् । The post सरकारले उत्पादन वृद्धिमा काम गर्ने विश्वास :राष्ट्रपति भण्डारी appeared first on Janakpur Today.

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई सम्बोधन गरेकी छिन् ।

JalshaMoviez 2023 is a popular illegal pirated website that provides Bollywood, Hollywood, Hindi and South Movies to dow...
10/02/2023

JalshaMoviez 2023 is a popular illegal pirated website that provides Bollywood, Hollywood, Hindi and South Movies to download and stream online for free on its website Jalsa Movie.in Hindi. From jalsamovies.com 2023 you can download many new and old hits and superhit movies that too in different Quality (360p, 480p, 720p, 1080p) and Size (300MB, 700MB, 1GB, 2GB). Jalshamoviez New Movies Download…...

https://gentlynews.com/jalshamoviez-2023-download-bollywood-punjabi-hollywood-hindi-south-movies-300mb-480p-gently-news/

JalshaMoviez 2023 is a popular illegal pirated website that provides Bollywood, Hollywood, Hindi and South Movies to download and stream online for free on

Namak Part 2 is the continuation of the recently delivered web series Namak Section 1. The story proceeds where it close...
10/02/2023

Namak Part 2 is the continuation of the recently delivered web series Namak Section 1. The story proceeds where it closes to a limited extent 1. In the second piece of the Namak web series, you’ll experience a turn in the story. Namak Part 2 The story spins around a couple living in a chawl. Sapna and Amit are a recently hitched youthful couple....

Namak Part 2 is the continuation of the recently delivered web series Namak Section 1. The story proceeds where it closes to a limited extent 1. In the second

Girideva Raaj directed Psychological Horror thriller film ‘The Y‘ released in cinemas on 6th January 2023. The film star...
10/02/2023

Girideva Raaj directed Psychological Horror thriller film ‘The Y‘ released in cinemas on 6th January 2023. The film stars Leonilla DSouza and Yuvan Hariharan in lead roles. The film is about a young mute girl gets married, the couple faces a new dilemma. They experience paranormal incidents and their daily life turns into a mysterious tale. Fans were waiting for this film and finally it started getting so much love in cinemas....

Girideva Raaj directed Psychological Horror thriller film ‘The Y‘ released in cinemas on 6th January 2023. The film stars Leonilla DSouza and Yuvan Hariharan

२७ माघ, काठमाडौं । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गरिरहेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा उपस्थित...
10/02/2023

२७ माघ, काठमाडौं । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गरिरहेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन् ।

२७ माघ, काठमाडौं । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गरिरहेकी छिन् । संसद भवन नयाँ बानेश्वरम....

The company's humble beginnings In 2014, Xiaomi was the world’s most valuable startup, raising US$1.1 billion at a valua...
25/10/2022

The company's humble beginnings In 2014, Xiaomi was the world’s most valuable startup, raising US$1.1 billion at a valuation of US$46 billion. In just four years, the company had gone from obscurity to being one of the most recognizable and successful consumer electronics brands in the world. But Xiaomi’s journey to the top was not an easy one. Xiaomi was founded in 2010 by eight partners, including current CEO Lei Jun....

In 2014, Xiaomi was the world’s most valuable startup, raising US$1.1 billion at a valuation of US$46 billion. In just four years, the company had gone from

Microsoft – From Monopoly To Relevancy When you think of Microsoft, what comes to mind? For many people, the answer is p...
25/10/2022

Microsoft – From Monopoly To Relevancy When you think of Microsoft, what comes to mind? For many people, the answer is probably something along the lines of a monopoly. And while it’s true that Microsoft has had a monopoly on the personal computer market for years, they’ve managed to stay relevant in a world that is increasingly dominated by mobile devices....

When you think of Microsoft, what comes to mind? For many people, the answer is probably something along the lines of a monopoly. And while it’s true that

Florida Florida is known for its warm weather and beautiful scenery. It’s also a great place to live if you want to be c...
23/10/2022

Florida Florida is known for its warm weather and beautiful scenery. It’s also a great place to live if you want to be close to the action. Here are five of the best places to live in Florida: 1. Miami-Dade County Miami is a major city in southern Florida, and it’s one of the most popular tourist destinations in the US....

These are the the best 22 Places to live in the US in 2022, read and find out USA best places are your perfect destination in the USA.

Intro text we refine our methods of responsive web design, we’ve increasingly focused on measure and its relationship to...
23/10/2022

Intro text we refine our methods of responsive web design, we’ve increasingly focused on measure and its relationship to how people read. A wonderful serenity has taken possession of my entire soul, like these sweet mornings of spring which I enjoy with my whole heart. Even the all-powerful Pointing has no control about the blind texts it is an almost…...

Get latest news, business updates, reviews, tips & tricks and more super fast and firstly only on Gently News.

Dropcap the popularization of the “ideal measure” has led to advice such as “Increase font size for large screens and re...
23/10/2022

Dropcap the popularization of the “ideal measure” has led to advice such as “Increase font size for large screens and reduce font size for small screens.” While a good measure does improve the reading experience, it’s only one rule for good typography. Another rule is to maintain a comfortable font size. Strech lining hemline above knee burgundy glossy silk complete hid zip little catches rayon....

Get latest news, business updates, reviews, tips & tricks and more super fast and firstly only on Gently News.

Address


Alerts

Be the first to know and let us send you an email when Gently News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share