Jankarimedia

Jankarimedia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jankarimedia, News & Media Website, .

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका राष्ट्रपति जिल्ला स्तरीय छनौंट प्रतियोगितामा प्रथम भएको छ ।आठराई त्रिवेणी गाँउपालि...
16/02/2024

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका राष्ट्रपति जिल्ला स्तरीय छनौंट प्रतियोगितामा प्रथम भएको छ ।
आठराई त्रिवेणी गाँउपालिका २ फुलवारीमा आज सम्पन्न राष्ट्रपति जिल्ला स्तरीय छनौट प्रतियोगतामा ५८ वटा पदक प्राप्त गरी प्रथम भएको हो । आयोजक समेत रहेका आठराई त्रिवेणीले ५ स्वर्ण ,१८ रजत , ५ कास्य पदक प्राप्त गरेको हो ।

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका राष्ट्रपति जिल्ला स्तरीय छनौंट प्रतियोगितामा प्रथम भएको छ । ...

बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गर...
15/02/2024

बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भमा नक्कली मोही खडा गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातसहित दोषी ठहर भएका छन् ।

काठमाडौं । बालुवाटारस्थित सरकारी निवासको जग्गा र अन्य जग्गा साटफेर तथा निवास विस्तार क्षेत्रको जग्गाका सन्दर्भ...

गृह मन्त्रालयले आउदो वर्ष बिसं २०८१ सालको बिदा सार्बजनिक गरेको छ । जस अनुसार आउदो वर्ष २७ वटा पर्व बिदा परेका छन् । बैशा...
14/02/2024

गृह मन्त्रालयले आउदो वर्ष बिसं २०८१ सालको बिदा सार्बजनिक गरेको छ । जस अनुसार आउदो वर्ष २७ वटा पर्व बिदा परेका छन् । बैशाख १ गते नयाँवर्ष, ५ गते राम नवमी,जेठ १० गते बुद्ध जयन्ती, चण्डी पुर्णिमा र उभौली पर्व परेको छ ।

· ५३ दिन शनिबार ,१९ दिन पर्वबिदा , २ दिन महिला कर्मचारी,४ दिन जात्रा बिदा,१ दिन शिक्षण संस्था बिदा ,६ दिन दिवस बिदा , २ द...

ताप्लेजुङ समाज नेपाल काठमाडौले ताप्लेजुङका ७० बर्ष माथिका २१७ जना वुवाहरुलाई सम्मान गर्ने भएको छ ।
13/02/2024

ताप्लेजुङ समाज नेपाल काठमाडौले ताप्लेजुङका ७० बर्ष माथिका २१७ जना वुवाहरुलाई सम्मान गर्ने भएको छ ।

काठमाडौ । ताप्लेजुङ समाज नेपाल काठमाडौले ताप्लेजुङका ७० बर्ष माथिका २१७ जना वुवाहरुलाई सम्मान गर्ने भएको छ । ल्ह...

आँउदो फागुन ११ गते देखि काठमाडौंमा हुने  केपी ओली कपको प्रचार गर्ने उद्देश्यले आज काठमाडौंमा मैत्रीपूर्ण फुटसल खेल सम्पन...
12/02/2024

आँउदो फागुन ११ गते देखि काठमाडौंमा हुने केपी ओली कपको प्रचार गर्ने उद्देश्यले आज काठमाडौंमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ ।

काठमाडौं । आँउदो फागुन ११ गते देखि काठमाडौंमा हुने केपी ओली कपको प्रचार गर्ने उद्देश्यले आज काठमाडौंमा मैत्रीपू....

फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजद...
12/02/2024

फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटेको हो ।

ठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनि...

ताप्लेजुङको पाथीभरा क्षेत्रको विकासका लागि आवश्यक पहल तथा सहयोग गरिदिनको लागि संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सु...
31/01/2024

ताप्लेजुङको पाथीभरा क्षेत्रको विकासका लागि आवश्यक पहल तथा सहयोग गरिदिनको लागि संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीसँग ५ बुँदे मागपत्र बुझाएको छ ।

काठमाडौ । ताप्लेजुङको पाथीभरा क्षेत्रको विकासका लागि आवश्यक पहल तथा सहयोग गरिदिनको लागि संस्कृति पर्यटन तथा ना.....

यस बर्ष ताप्लेजुङका तीन जना पत्रकारहरु विभिन्न पत्रकारिता पुररकारबाट पुरस्कृत हुने भएको छ ।  प्रेस चौतारी नेपाल ताप्लेजु...
31/01/2024

यस बर्ष ताप्लेजुङका तीन जना पत्रकारहरु विभिन्न पत्रकारिता पुररकारबाट पुरस्कृत हुने भएको छ । प्रेस चौतारी नेपाल ताप्लेजुङले ताप्लेजुङमा कार्यरत तीन जना पत्रकारलाई पुरस्कृत गर्न लागेको हो ।

काठमाडौ । यस बर्ष ताप्लेजुङका तीन जना पत्रकारहरु विभिन्न पत्रकारिता पुररकारबाट पुरस्कृत हुने भएको छ । प्रेस चौत....

अमेरिकाको नेसनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणी परेको छ...
31/01/2024

अमेरिकाको नेसनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणी परेको छ । जहाँ एक रात बिताउन करसहित २ लाख ७३ हजार रूपैयाँ तिर्नुपर्छ ।

अमेरिकाको नेसनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्त...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएक...
31/01/2024

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्।

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै ...

पूर्वराजा ज्ञानेन्द्र शाहले  दरबार हत्याकाण्डबारे राजनीतिक जालझेल गरी दलहरुले भ्रम  फैलाएर आफू र आफ्नो परिवारमाथि घातक प...
27/01/2024

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे राजनीतिक जालझेल गरी दलहरुले भ्रम फैलाएर आफू र आफ्नो परिवारमाथि घातक प्रहार गरेको बताएका छन्।

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे राजनीतिक जालझेल गरी दलहरुले भ्रम फैलाएर आफू र आफ्न....

कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनि...
26/01/2024

कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भ....

मंगलवार भेटिएको हिँउ चितुतवालाई काठमाडौ चिडियाखाना ल्याएर उपचार गर्नु शुरु गरिएको छ ।
25/01/2024

मंगलवार भेटिएको हिँउ चितुतवालाई काठमाडौ चिडियाखाना ल्याएर उपचार गर्नु शुरु गरिएको छ ।

काठमाडौँ । मंगलवार भेटिएको हिँउ चितुतवालाई काठमाडौ चिडियाखाना ल्याएर उपचार गर्नु शुरु गरिएको छ । मंगलवार दिउँस.....

शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान, आयव...
18/01/2024

शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान, आयव्यय विवरण सार्बजनिक, शुभकामना आदानप्रदान लगायतका गतिविधी सहित कार्यक्रम सम्पन्न भएको हो ।

ताप्लेजुङ । शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। ज.....

ताप्लेजुङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगमा मङ्गलबार रातिदेखि नै हिमपात भएको हो ।
18/01/2024

ताप्लेजुङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगमा मङ्गलबार रातिदेखि नै हिमपात भएको हो ।

ताप्लेजुङ । ताप्लेजुङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली भेगमा मङ्गलबार रातिदेखि नै हिमपात भएको हो ।उच्च ह.....

सुर्खेतको पञ्चपुरीका २१ वर्षीय युवकको हत्या आफ्नै बुबाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान
17/01/2024

सुर्खेतको पञ्चपुरीका २१ वर्षीय युवकको हत्या आफ्नै बुबाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

काठमाडौं । सुर्खेतको पञ्चपुरीका २१ वर्षीय युवकको हत्या आफ्नै बुबाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खु....

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी व...
16/01/2024

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने व्यवस्था पार्टी विधानमा गर्न प्रस्ताव गरेका छन्।

काठमाडौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुप.....

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउने...
16/01/2024

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउने लक्ष्यका साथ गृहकार्य अघि बढाएको छ।

काठमाडौं ।निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तह.....

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको सुनौलो धाराबाट खसेको मेलम्चीको पानी प...
15/01/2024

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको सुनौलो धाराबाट खसेको मेलम्चीको पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन्। मेलम्चीको पानी उपत्यकामा पहिलो पटक २०७७ चैतमा वितरण गरिएको थियो।

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको सुनौलो धाराबाट ...

ताप्लेजुङको सिरिजंघालाई पूर्व घान्द्रुकको रुपमा विकास गर्ने भएको छ । सिरिजंघा सरोकार समाज नेपालले पूर्वको घान्द्रुक सिरि...
14/01/2024

ताप्लेजुङको सिरिजंघालाई पूर्व घान्द्रुकको रुपमा विकास गर्ने भएको छ । सिरिजंघा सरोकार समाज नेपालले पूर्वको घान्द्रुक सिरिजंघालाई बनाउन नीति निर्माण तर्जुमा गर्न गराउन पहल गर्ने साधारणसभाले घोषणा गरेको हो ।

काठमाडौ । ताप्लेजुङको सिरिजंघालाई पूर्व घान्द्रुकको रुपमा विकास गर्ने भएको छ । सिरिजंघा सरोकार समाज नेपालले पू.....

काँग्रेस नेता एवम प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले ताप्लेजुङका नागरिकको निशुल्क उपचार गर्ने बताउनुभएको छ ।
13/01/2024

काँग्रेस नेता एवम प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले ताप्लेजुङका नागरिकको निशुल्क उपचार गर्ने बताउनुभएको छ ।

ताप्लेजुङ – काँग्रेस नेता एवम प्रतिनिधिसभा सदस्य डा.सुनिल शर्माले ताप्लेजुङका नागरिकको निशुल्क उपचार गर्ने बता...

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।...
13/01/2024

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

काठमाडौँ।नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित ग.....

सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।
31/12/2023

सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

काठमाडौं । सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आईतबार बसेक....

दसैं–तिहारको समयमा ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा ६८ लाख रुपैंया भेटी रकम संकलन भएको छ । पाथीभरा क्षेत्र विकास सम...
30/12/2023

दसैं–तिहारको समयमा ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा ६८ लाख रुपैंया भेटी रकम संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले यो अवधिको भेटीको रकम गणना सकेपछि विवरण सार्वजनिक गरेको हो ।

ताप्लेजुङ । दसैं–तिहारको समयमा ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा ६८ लाख रुपैंया भेटी रकम संकलन भएको छ । पाथ....

इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवे...
19/12/2023

इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् ।

काठमाडौं । इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु ...

राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि माघ ११ मा हुने निर्वाचनमा सत्ता गठबन्धनको मतभार सातवटै प्रदेशमा बलियो छ । रिक्त २०...
17/12/2023

राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि माघ ११ मा हुने निर्वाचनमा सत्ता गठबन्धनको मतभार सातवटै प्रदेशमा बलियो छ । रिक्त २० मध्ये निर्वाचन हुने १९ स्थानमै गठबन्धन हावी हुन सक्ने भएकाले सत्ता सहयात्री दलमा निर्वाचनमा पराजित भएकादेखि समानुपातिक सूचीमा परेका केन्द्रीयस्तरका नेतासमेत आकांक्षी छन् । उनीहरूको बढ्दो महत्त्वाकांक्षाले सत्ता गठबन्धनभित्रै सिट भागबन्डाको विषयलाई पेचिलो बनाउँदै लगेको छ ।

काठमाडौँ । राष्ट्रिय सभाको एक तिहाइ सदस्यका लागि माघ ११ मा हुने निर्वाचनमा सत्ता गठबन्धनको मतभार सातवटै प्रदेशम....

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुने बताएका छन ।उनले नेपालको पर्यटन प...
16/12/2023

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुने बताएका छन ।उनले नेपालको पर्यटन प्रकृति र संस्कृतिमा आधारित हुने र त्यसको कल्चर नेचर र एडभेन्चर भएको बताएका छन ।

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुने बताएका छन ।उन....

फावाखोलाका गोपाल विष्टले एक महिनादेखि हेल्लोक आसपासमा भेडा चराइरहेका छन् । अघिल्ला वर्षहरूमा यतिबेला उनी भेडी गोठ तल सोल...
16/12/2023

फावाखोलाका गोपाल विष्टले एक महिनादेखि हेल्लोक आसपासमा भेडा चराइरहेका छन् । अघिल्ला वर्षहरूमा यतिबेला उनी भेडी गोठ तल सोलीडाँडामा सारिसकेका हुन्थे । यस वर्ष यहाँ भालुका बच्चा हुर्किरहेकाले सार्न नपाएका हुन् ।

ताप्लेजुङ। फावाखोलाका गोपाल विष्टले एक महिनादेखि हेल्लोक आसपासमा भेडा चराइरहेका छन् । अघिल्ला वर्षहरूमा यतिब.....

राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्षको कुर्सीमा पुग्ने आकांक्षासहित सत्ता गठबन्धनबाटै आधा दर्जन नेताले दौडधुप शुरू गरेका छन...
13/12/2023

राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्षको कुर्सीमा पुग्ने आकांक्षासहित सत्ता गठबन्धनबाटै आधा दर्जन नेताले दौडधुप शुरू गरेका छन्। पदावधि सकिएर नयाँ निर्वाचित हुने राष्ट्रिय सभाका १९ सिट भागबन्डाका लागि सत्ता गठबन्धनभित्र छलफल शुरू भएसँगै अध्यक्षका आकांक्षीहरूको लाइन लागेको हो।

काठमाडौं ।राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्षको कुर्सीमा पुग्ने आकांक्षासहित सत्ता गठबन्धनबाटै आधा दर्जन नेताल.....

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन्।
07/12/2023

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका छन्।

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताएका .....

Address


Alerts

Be the first to know and let us send you an email when Jankarimedia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share