Nepal - Buddha birthplace

  • Home
  • Nepal - Buddha birthplace

Nepal - Buddha birthplace Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal - Buddha birthplace, Social Media Agency, Global, .
(7)

27/08/2023

राष्ट्रबादी नेपालीहरु अब एकजुट हुनुपर्ने समय आएको छ । सबै पार्टीहरुभन्दा माथि रहेर नेपाली बनौं ।

25/08/2023

Nobel Peace Prize winner Aung San Suu Kyi in Lumbini

22/08/2023

Keep your eyes on the sun, and you will not see the shadows.

Namaste from Mayadevi Temple, Lumbini, Nepal - Buddha's birthplace.
11/08/2023

Namaste from Mayadevi Temple, Lumbini, Nepal - Buddha's birthplace.

Happiness does not depend on what you have or who you are. It solely relies on what you think. – Buddha
07/07/2023

Happiness does not depend on what you have or who you are. It solely relies on what you think. – Buddha

14/06/2023

Thaple View Point 🇳🇵 ❤️
A perfect view point to enjoy the Himalayans and Sunrise.

Photo :


12/06/2023
12/06/2023

❤️

12/06/2023

नेपाल आमा लाई साँचो माया गर्नु हुन्छ भने यति शेर गर्नु की भारत को जनतालाई नि थाहोस् की हाम्रो अखण्ड नेपाल कस्तो हो भने

06/06/2023

We are formed and molded by our thoughts. Those whose minds are shaped by selfless thoughts give joy when they speak or act. Joy follows them like a shadow that never leaves them. - Buddha. Happy 2642th Buddha Jayanti

06/06/2023

सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गल्ती सच्याउन पुन: काम अगाडि बढाइने:

साउथ अफ्रिकाका लागि नेपाली राजदूत महामहिम दान बहादुर तामाङले लुम्बिनी-कपिलवस्तु विस्व अभियानले सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरणका खातिर सच्याउन ती देशका रास्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको छ: पेज अनुसन्धानात्मक प्रतिबेदनको प्रसंशा गर्दै आफूलाई हस्तान्तरण गरिएको प्रतिबेदन उपर्युक्त महत्वपूर्ण उद्धेस्य प्राप्तीका खातिर सम्बन्धित देशका राजदूतहरु मार्फत अगाडि बढाइने बताउनु भएको छ ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट साउथ अफ्रिकाका लागि नेपाली दूताबासको कार्यालयमा आयोजित कार्यक्रममा अभियानले गरेका कामहरु र उपलब्धीहरुका फेहरिस्त पेश गर्दै २०१५ मा अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि पुष्प कमल दाहाल प्रचन्डलाई अभियानका तर्फबाट हस्तान्तरण गरेपस्चात सोही प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत ती सात देशमा पत्राचार गरेको, तर ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरण जस्ता महत्वपूर्ण उद्धेस्य प्राप्तीका लागि फलोअप गरिनुपर्ने बताउँदै अमेरिकी रास्ट्रपति जो वाइडेन, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री फुमियो किशिडा, श्री लंकाका रास्ट्रपति रानिल विक्रेमेसिंघे, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी तयार पारिएको प्रतिबेदन राजदूत तामाङलाई हस्तान्तरण गरेको थियो ।

06/06/2023

दु:ख पहिला आउँछ सुखको लागि बाटो बनाउँदै । त्यसैले दु:ख आउँदा कहिल्यै दु:ख मान्नु हुन्न, सुखको लागि प्रतिक्षारत रहनुपर्छ ।

17/04/2023

लुम्बिनीको पिपलको बोट काटिएको खबर पाएपछि "यो त हुनै नहुने काम भयो" भन्दै सत्यमोहन जोशीले कसरी जोगाए? वुद्ध नेपालमा...

01/04/2023

लगातार १२६ घण्टा नाचेर भारतले राखेको रेकर्ड तोड्दै १८ बर्षको उमेरमा गिनिज बुकमा रेकर्ड कायम गर्ने युबती सुश्री बन्दना नेपालले अमेरिकाको युलेस शहरमा नेपालीलाई मौलिक नृत्य सिकाउन “मारुनी डान्स स्टुडियो" खोली मारुनी, झ्याउरे, तामाङ सेलो, कौडा, देउडा, जुम्बा डान्स लगायत विशेष डान्स कोर्षहरु सिकाउनेछिन । उद्धेस्य प्राप्तीमा हार्दिक शुभकामना बन्दनालाई !

बन्दना लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूत हुन र लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्ति पाउनु आफ्नो जीवनकै महत्वपूर्ण र खुशीको कुरा भएको बताउँदै बादबिबाद गर्नै नपर्ने यस्तो निर्बिबाद बिषयमा नेपालीलाई बाध्यताबश यस्तो कुरामा समय खर्च गर्न वाध्य बनाइनु दु:खद भएको बताइन ।

17/03/2023

When you like a flower, you just pluck it. But when you love a flower you water it daily. - Buddha

14/03/2023

🙏🙏🙏An extravagant art of Buddha face where we can see lots of Buddha’s life cycles very clearly – see lower lip, dorsum nasi, between nose and upper lip and everywhere amazing. This could be one of the amazing arts of the world.
वुद्धको अनुहारको अदभुत कला जस्मा बुद्धको जीवन चक्रका अदभूत चित्रहरु पाउनु हुनेछ - तल्लो ओंठ, नाकको डाँडी, नाक र माथिल्लो ओंठको बीच र अन्य जहाँँ जहाँँ नियाल्नुहुन्छ त्यहाँ त्यहाँ वुद्धका जीवनका स्पस्ट अद्भूत सिर्जना देख्न सक्नुहुनेछ । यो विस्वकै अदभूत कलामध्येकै एक हुन सक्छ ।
Those who have failed to work toward the truth have missed the purpose of living. - Buddha

14/03/2023

Do not dwell in the past, do not dream of the future, concentrate the mind on the present moment. - Buddha

03/03/2023

“Better than a thousand hollow words, is one word that brings peace.” - Buddha

28/02/2023

Ghandruk village, Annapurna Range, Nepal❤

Photo:(IG)

22/02/2023

Beautiful View Of Buddha park at sikkim.❤️🙏

Pic. Pranzal Dahal

22/02/2023

Good night.😘😍😘😍

20/02/2023

Kathmandu, The Capita City of Nepal.
Mountains are seen from Kathmandu during the end of monsoon with Swyambhunath Stupa.
🇳🇵

Photo:

20/02/2023

Ariel view of Boudhanath
Photo MKS photography

Address

Global

Website

Alerts

Be the first to know and let us send you an email when Nepal - Buddha birthplace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share