राजनितीको पराकाष्ठ, बिगत कयौ बर्षदेखिको अपार सफलता पश्चात् शिक्षा क्षेत्रमा बिद्यालयहरुको अर्को छ्लाङ्ग । सप्तरीको सप्तकोशी नगरपालिकाको शिक्षा क्षेत्र कुन दिशामा जादैछ्न यो भिडियोले प्रश्ट पारेको छ? कक्षा ८ का विद्यार्थीहरुलाई आउदैन्न साधारण जोड घटाउ आखिर यी बिषयमा किन चासो लिदैन्न नागरिक समाज, अभिभावक,बुद्धिजिवि,समाजसेवी,राजनितिक दल र बिद्यालय ब्यवस्थापन समिती नगर शिक्षा लगायतका नियमन निकायहरु ? Kailash Majhi
सप्तकोशी नगरपालिकाको ११ औ नगरसभा उदघाटन समारोह।
सप्तकोशी नगरपालिकामा ७ महिनाको इन्धन खर्च २२ लाख ६० हजार भन्दा बढी !
सप्तकोशी नगरपालिका वडा नं. ११ को आ. ब. २०७८/०७९ को बार्षिक प्रगति समीक्षा सार्वजनिकिकरण तथा आ.ब. २०७९/०८० मा स्वीकृत बार्षिक कार्यक्रम प्रस्तुत गर्दै वडा सदस्य हरेराम सिंह ।
त्रियुगा सहकारी संस्था लि. सप्तकोशी नगरपालिका ११ भगनी डिपोमा आज बितरण गरिएको युरिया मल लिन आउने कृष्कहरुको भिड । प्रयाप्त मात्रामा युरिया मल नपाउदा कृष्क चिन्तित ।
पदभार ग्रहण लगतै सप्तकोशी नगरपालिकाको नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधि पदाधिकारीज्युहरुको स्वागत तथा बिदाइ एवं सम्मान कार्यक्रम २०७९ मा सम्बोधन गर्दै मेयर कृष्ण ढकाल ।
सप्तरीको सप्तकोशी नगरपालिकामा काङ्ग्रेस पार्टीको बिजय भए संगै काङ्ग्रेस पार्टीले प्रदशन गरेको बिजय जुलुस ।
सप्तकोशी नगरपालिका १ का अध्यक्ष पदका स्वतन्त्र उमेदवार अरुण कटवाल संग गरिएको चुनाव विशेष समसामयिक अन्तर्वार्ता ।
नेकपा एमाले,नेपाली काङ्ग्रेस,राप्रपा,स्वतन्त्र लगायत विभिन्न पार्टी बाट उमेदवारी मनोनय दर्ता गराएर आए पश्चात् आ आफ्ना प्रतिक्रिया राख्दै सप्तकोशी नगरपालिकाका उमेदवारहरु । Kailash Majhi
सप्तकोशी नगरपालिका १ फतेपुर स्थित सहिद स्मृति रंगशालाकाे प्राङ्गणमा भएको आम सभामा सम्बोधन गर्दै रास्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन ।
नेपालमा संवैधानिक रुपमा हिन्दू राष्ट्र स्थापना हुने भारतीय सामाजिक अभियन्ता कृष्ण कुमार प्रसादको दाबी
नगरपालिका बिबाद पश्चात् कोरोना शिर्षकको बजेटमा लागेको आरोप बारे आफ्नो प्रतिक्रिया राख्दै सप्तकोशी नगरपालिका वडा नं. १ का वडाध्यक्ष नारायण आचार्य ।
Kailash Majhi
जनमत माटो यात्राको क्रममा आज सप्तरीको सप्तकोशी नगरपालिका ११ भगनी चौकमा सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउत ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले आयोजना गरेको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा राजविराजको ह्याप्पीलेण्ड उच्च माबि प्रथम भएको छ ।
जिल्लाकै सर्वाधिक राशीको पुरस्कार रहेको माद्यमिक विद्यालय तहको वक्तृत्वकला प्रतियोगितामा कञ्चनरुपको डेफोडिल ईङलिस स्कुल द्वितीय भएको छ । ह्याप्पी लेण्डकी कृषा सुवेदी प्रथम भएकी हुन भने डेफोडिलकी नन्दनी शर्मा द्वितिय भएकी हुन । यस्तै मा.वि. खोक्सरकी अर्चना यादव तृतिय भएकी छन । ्
्
सगरमाथा साहित्य परिषदको संयोजनमा आयोजित कार्यक्रमको प्रथम चरणबाट फाइनल राउण्डका लागि गत बुधबार १५ जना विद्यार्थी छनौट भएका थिए। फाइनल राउण्डमा क्रमिक रुपमा प्रथम पुरस्कार ११ हजार, द्वितिय पुरस्कार रु ८ हजार, तृतीय पुरस्कार रु ७ हजार, शान्त्वना पुरस्कार २ जनालाई जनही २÷२ हजार र बाँकी ५ जनालाई जनही १÷१ हजारका दरले समतामू