Md.mozibullah journalist

  • Home
  • Md.mozibullah journalist

Md.mozibullah journalist md mojibullah

12/04/2023
30/03/2023

सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृती बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरिएको छ । विगत १५ बर्ष देखी बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सामुदायिक विकास तथा सचेतना नेपालले भारतीय सामाजिक संस्था र भारतीय प्रहरीको समन्वयमा लामो समयदेखी भारतमा रहेका बालकहरुको उद्वार गरिएको हो ।
उद्दार गरि ल्याईको बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट लगायत सरोकारवाला निकायको समन्वयमा आज (चैत १६ गते) ६ जनालाई परिवारमा पुर्नमिलन र २ जनालाई मानव सेवा आश्रम मार्फत् पारिवारिक पुर्नमिलन गर्ने गरि जिम्मा लगाइएको थियो ।

30/11/2022

Home साहित्य रौतहटबाट श्रोत नखुलेको ११ लाख भन्दा बढि नेपाली रुपैया सहित दुई जना... रौतहटबाट श्रोत नखुलेको ११ लाख भन्द....

30/11/2022

Home साहित्य दिन प्रती दिन रौतहटको विभिन्न स्थानमा आगलगी गए राति यमुनामाई गा.पा ३... दिन प्रती दिन रौतहटको विभिन्न स्थ...

दिन प्रती दिन रौतहटको विभिन्न स्थानमा आगलगी गए राति यमुनामाई गाउपालिका वाड नम्बर ३ मलहीनयामा आग लगीको भएको हो ।हिजो राति...
30/11/2022

दिन प्रती दिन रौतहटको विभिन्न स्थानमा आगलगी गए राति यमुनामाई गाउपालिका वाड नम्बर ३ मलहीनयामा आग लगीको भएको हो ।
हिजो राति यमुनामाई गाउपालिका वाड नम्बर -३ मलहीनयामा एक घरमा आगलागी भएर खरानी भएको हो ।
रौतहटको यमुनामाई गाउपालिका वर्डा नम्बर ३ मलहीनया टोलमा मंगलबार करिब ९ बजे राती आग लागेर भैसी,बाख्रा, लत्ताकपडा ,घरको खाद्यान्न सामाग्री , लगायत सर समान जलेर लाखौं छति भएका छन् । यमुनामाई गाउँपालिका अध्यक्ष सेख साउदले आगलगी भयो सुन्न बितिकै आगलगी भएको ठाउँमा पुगेर एक महिलाले जलेर गम्भीर अवस्था छटपटाईरहेले तुरुन्त गा.पा.अध्यक्ष सेख साउदले अस्पताल पुर्याउनु भएको हो उनी गम्भीर महिलामा उपचार खर्चमा लागने सम्पूर्ण खर्च गाउपालिका अध्यक्ष सेख साउद,भन्ने ईरसादले बेहोर्ने बताएका छन ।
आगलगी पीडित परिवारलाई खाद्यान्न सामाग्री , पाल, दक्षणा, लिएर सम्पूर्ण सामाग्री तुरुन्त गाउपालिका अध्यक्षले सहयोग गरेका हुन ।

12/08/2022

Home साहित्य रौतहटको बन्जहराबाट तस्करी कार्य फस्टाउदै । रौतहटको बन्जहराबाट तस्करी कार्य फस्टाउदै । August 12, 2022 1 साउन २७ ....

31/07/2022

Home साहित्य भोजपुरमा भूकम्पले भत्काएको इट्टाको घर भोजपुरमा भूकम्पले भत्काएको इट्टाको घर July 31, 2022 1 भोजपुरमा भूकम्पबा...

31/07/2022

Home साहित्य आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का July 31, 2022 1 आइतब....

हार्दिक बधाई तथा मंगलमय शुभकामना  रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया निवासी मधेश प्रदेशकै युवा प्रख...
30/07/2022

हार्दिक बधाई तथा मंगलमय शुभकामना

रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया निवासी मधेश प्रदेशकै युवा प्रख्यात चर्चित पत्रकार आदरणीय दाइ अभिमनु कुमार पटेल ज्यू आज श्री कुर्मी सशक्तीकरण मंचको केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा निर्बोध चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु सधैं तपाईंको एकपछि अर्को सफलता प्राप्त होस् भने यहीँ कामना र हेर्न चाहना हृदयमा बनिरहनेछ ।

30/07/2022

Home साहित्य तरकारीको ट्रकमा ६ बोरा गाँजा बरामद तरकारीको ट्रकमा ६ बोरा गाँजा बरामद July 30, 2022 1 पहाडी जिल्लाको तरकारी बोक.....

२ सय केजी लगभग गाँजा सहित एक भारतीय स्कार्पियो रौतहटमा पक्राउ । २ सय केजी गाजा सहित भारतीय स्कारपियो रौतहटमा पक्राउ रौतह...
18/07/2022

२ सय केजी लगभग गाँजा सहित एक भारतीय स्कार्पियो रौतहटमा पक्राउ ।
२ सय केजी गाजा सहित भारतीय स्कारपियो रौतहटमा पक्राउ
रौतहट जिल्लाको राजपुर न.पा. ६ कुडिया स्थित सुरक्षा बेंस फतुवाबाट खटिई गएको सशस्त्र प्रहरीका निरीक्षक विनय श्रेष्ठको साथमा रहेको १३ जनाको टोलीले विशेष सुचनाको आधारमा बगैचामा लुकाई पार्किङ्ग गरि राखेको DL 4C NB 6229 भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा गाँजा जस्तो देखिने १३ वटा पोका प्रति पोका १४ केजी ८ सय ग्रामको हिसाबले टोटल १ सय ९२ केजी ४०० सय ग्राम उक्त गाडी सहित पक्राउ गरिएको छ ।
यसमा कसक-कसको हात छ ? यो भारतीय नम्बर प्लेटको गाडी कसको हो ? यसको सवारी धनी को हुन अब यो सबै कुरा बाहिर आउनु थप्प अनुसन्धानका लागि जिल्ला सशस्त्र प्रहरी बेस क्याम्प हजमिनिया दरवारमा पठाएको छ ।

15/07/2022

Home साहित्य रामपुर खापबाट गाजा सहित २ जना पक्राउ । रामपुर खापबाट गाजा सहित २ जना पक्राउ । July 15, 2022 1 मो.मोजिबुल्लाह ।। अस....

14/07/2022

Home साहित्य बागमती नदीमा वेपत्ता भएका बालकहरुको खोजीमा सुरक्षाकर्मी परिचालित बागमती नदीमा वेपत्ता भएका बालकहरुक...

14/07/2022

Home समाज जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार द्वारा उपेन्द्र यादव सम्मानित... जिल्ला समन्वय समिति ...

12/07/2022

Home विचार राजपुर ना.पा.मा सहरी बिकासबाट जनश्रमदान निर्माण भैरहेको बाटो ढलानमा गुणस्तरको सिमेन्ट... राजपुर ना.पा.मा स....

11/07/2022

Home Not categorized मुस्लिम समुदायले ईद_उल अजहा कुर्बानी किन मनाउँदै गरछ पुरा पढ्नु मुस्लिम समुदायले ईद_उल अजहा कुर्बानी किन ...

07/07/2022

Home साहित्य स्रोत नखुलेको दस लाख रकम सहित एक हुण्डी कारोबारीलाई सशस्त्र प्रहरी रामपुर... स्रोत नखुलेको दस लाख रकम सह....

01/07/2022

Home साहित्य काठमाडौँ बाट रौतहट आउँदै गरेको बस पल्टिदा दुर्घटनामा । काठमाडौँ बाट रौतहट आउँदै गरेको बस पल्टिदा दुर्.....

29/06/2022

Home समाज रौतहटमा एक नक्कली प्रहरी पक्राउ रौतहटमा एक नक्कली प्रहरी पक्राउ June 29, 2022 1 रौतहट, १५ असार । आफूलाई घुमुवा प्रहर...

15/06/2022

Home राजनीति पूर्वमन्त्री अफताब आलमको बिरोधमा समाचार सम्प्रेषण गरेकोले नयाँ पत्रिका जलाइयो पूर्वमन्त्री अफताब आल...

रक्तदान संसारकै सबभन्दा ठूलो जीवन दान । गौर नगरपालिका वडा नं १ निवासी एक जना महिलालाई गौर जिल्ला अस्पतालमा B+Positive Bl...
11/06/2022

रक्तदान संसारकै सबभन्दा ठूलो जीवन दान । गौर नगरपालिका वडा नं १ निवासी एक जना महिलालाई गौर जिल्ला अस्पतालमा B+Positive Blood को आवश्यकता रहेको भनी समाजिक संजालमा रक्तदान गर्नु हुने इच्छुक दानवीर व्यक्तिले सहयोग गर्नदिनु हुन अनुरोध गरेको केही समय भित्र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक ( ) Binod Ghimire ज्यू र जिल्ला प्रहरी कार्यालय मुद्दा फाटका प्रहरी निरीक्षक ( ) Dinesh Kunwar ज्यू आफै ब्लड बैंकको कार्यालयमा पुगी संसारकै सबभन्दा ठूलो दान रक्तदान गरि महिलाको ज्यान बचाई दिनुभएकोमा हार्दिक धन्यवाद दिदै अगामी दिनमा यस्तै सराहनीय कार्य हजुरहरूबाट निरन्तर हुनेछ भने आशावादी छु ।

खेतबारी बाझो राखे १ लाख जरिवाना रे!! ए हात्ती छाप चप्पल पट्काउदै सिंहदरबार छिरेका मन्त्री!! तिमीले मेरो खेतबारीमा बाली ल...
10/06/2022

खेतबारी बाझो राखे १ लाख जरिवाना रे!!
ए हात्ती छाप चप्पल पट्काउदै सिंहदरबार छिरेका मन्त्री!! तिमीले मेरो खेतबारीमा बाली लगाएर अन्नको दाना चाहिदैन बालीको बोट मात्र सकुशल मेरो घर भित्र्याइदेउ तिमीलाई म ५ लाख दिन्छु!!मकै गोडाइ फडाइको अपार सफलता पछि रोपेकै भोलिपल्ट धान गाेड्दै हाम्रा खेतालाहरु😀😁😂😂

गौरबाट एकैसाथ ४ जना बालक हराएको छ ।रौतहट जिल्लाको सदरमुकाम गौरबाट दिउँसो विधालयबाट पढेर घर आएपछि खाना खाएर १२ बजे देखि घ...
10/06/2022

गौरबाट एकैसाथ ४ जना बालक हराएको छ ।
रौतहट जिल्लाको सदरमुकाम गौरबाट दिउँसो विधालयबाट पढेर घर आएपछि खाना खाएर १२ बजे देखि घरबाट निस्केको छ ।
चारै जना एकैसाथ घरबाट घुम्न गएको अहिलेसम्म घर फर्केर नआएको हुनाले सबै जनाको घरपरिवार चिन्ता भएको छ ।यो बालकहरू कतै भेट्यौं भने दिएको सम्पर्क नम्बरमा फोन गर्नु होला वा नजिकको प्रहरी कार्यालयमा लगेर प्रहरीको जिम्मेवार लगाईदिनु होला ।9851275686/986059933

29/05/2022

Home विचार रौतहटमा किसानलाई धान बीउको चिन्ता। रौतहटमा किसानलाई धान बीउको चिन्ता। May 29, 2022 1 मो.मोजिबुल्लाह जेठ १५ ।। रौत...

23/04/2022

Home राजनीति परोहा नगरपालिकाको टोल टोल र घर घरमा मेयर शेख वकिलको चर्चा सुरू परोहा नगरपालिकाको टोल टोल र घर घरमा मेयर ....

16/04/2022

नेपाली कांग्रेस पार्टीको #साहजाहा_खातुनको पक्छ गौर नगरपालिका स्थानीय बासी हरूको झुकाउ अगामी उप-मेयर साहजाहा खातुन नै हुनै सर्वसाधारणको भनाइ ।

16/04/2022

नेकपा एकीकृत समाजवादी #शम्भु_साहको पक्छ गौर नगरपालिका स्थानीय बासी हरूको झुकाउ अगामी मेयर शम्भु साह नै हुनै सर्वसाधारणको भनाइ ।

16/04/2022

Home राजनीति सुभान अलि अन्सारीको लोकप्रियता देखेर एमालेका गाउपालिका उम्मेदवार आकन्छी सुखाडी षड्यन्त्र... सुभान अलि...

31/03/2022

Home विचार मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ अन्सारीले मुस्लिम समुदायको शिक्षा , उत्थानमा... मुस्लिम आयोगका अ...

यसपाली तपाइ को समर्थन कसलाइ !!
20/01/2022

यसपाली तपाइ को समर्थन कसलाइ !!

माननीय संस्कृति तथा पर्यटन मन्त्री  पदम आले ज्यूको अग्नि परीक्षा। प्रसिन्ग हो नारायणहिटी राजदरबार संग्रहालयको घटनाक्रम र...
07/01/2022

माननीय संस्कृति तथा पर्यटन मन्त्री पदम आले ज्यूको अग्नि परीक्षा।
प्रसिन्ग हो नारायणहिटी राजदरबार संग्रहालयको घटनाक्रम र।समाधानको सन्दर्भ।।
देशको सार्वजनिक जग्गा जमीन राष्ट्रको सम्पति हो। यस्तो बिषयमा जन चासो र गुनासाहरू आउने स्वाभाविक मात्र नभएर नागरिक अधिकार र कर्तव्यपनि हो। पुर्व पर्यटन मन्त्री योगेश भट्टराईको पालामा नारायणहिटी राज दरवार नेपालमा गणतन्त्रको आगमन पश्चातना नारायणहिटी दरवार संग्रहालयमा परिणत गरियो र संग्रहालयको रूपमा बिस्तार गरिएको हो। यो दरवारलाई म्यूजियमको रूपमा रूपान्तरणगरि टिकट सोमा जनही ३०० रूपैयाको टिकट काटी व्यापारको रूपमा अगाडि बढाइएको थियो।
यसै सन्दर्भमा तत्कालीन पुर्व प्रधानमन्त्री के. पी. वलीको पालामा तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सतास organization लाई राजदरबार संग्राहलयमा भवन निर्माण गरि होटल रेस्टुरेन्ट खोल्न जिम्मा दिईएको बिषयसार बजारमा आएको अवश्था देखा परिरहेको छ। दरवार भित्र ५ तले भवन वनईदै गर्दा विवाद उत्पन्न भएको छ। यो कसले कोडीको भाउमा १० रोपनी जग्गा ४ बटा कम्पनीको प्रतिस्पर्धामा दिई मिलोमतोमा आनन्द वसात समुहलाई पारेको वास्तविकता नेपाली बजारमा आयो।
देशमा देशका शासकहरूले देशको संस्कृति,रितिथिति, धर्म ,परम्परा , इतिहास र पुरातात्त्विक बिषष बस्तुलाई आफ्नो पैत्रिक सम्पति सरह दोहन गरे। राजा वीरेन्द्रको सम्पत्तिपनि यति समुहलाई कौडीको भाउमा दिएर करोडौंको कमिसन खाएको स्पष्ट छ। यसमा योगेश भट्टराईले आफ्नो सफाइ टेलिभिजन र फेसबुक स्टाटसबाट सफाइ दिएर भने यसमा मलाई केही थाहा छैन। तत्कालीन सरकारका प्रधानमन्त्री र पर्यटन मन्त्री एव वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाकी धर्म पत्नी आर्जु राणाका व्यापारिक पाटनर आनंद वसात भएको समेत हाल आएर सार्वजनिक भएको छ।
पैसाकालागि सत्ता पक्ष होस वा विपक्षी सबै मिलेर हिस्सा र अंशबन्डाको राजनीति गरिरहेका छन यो छताछुल्ल भएको बिषयपनि हो। यसमा चाहृे राष्ट्रघाती सम्झौता होस वा सत्ता साँझेदारी यसरी देशको सांस्कृतिक महत्व बोकेको इतिहास रचेको दरजवार समेतमा पैसाकोलागि यस्तो सम्म गर्नु दुनियाँ र जनताकोलागि ठुलो दुखद विषय हो। यसमा वर्तमान संस्कृति र पर्यटन मन्त्री पदम आले मगरले हाल आएर दरवारमा निर्माण हुन लागेका रेस्टुरेन्ट र अन्य भौतिक संरचना निर्माणकार्यमा रोक लागएका छन र आगामी आईतवार सम्म बतास समुहले आफै ती भवन नभत्काएमा स्वयं आफैले भत्काउने र देशको इतिहास बोकेको ,राजदरवार संग्राहलयलाई सुरक्षा र थप संबर्धन गर्ने अभिव्यक्ति सार्वजनिक गरिसकेका छन।
यसमा वर्तमान पर्यटन मन्त्रीलाई जनताले स्यावासी दिएका छन। यसमानेमा पदम आले मन्त्रीको चौतर्फी तारिफ गरिएको छ। अर्को प्रश्नपनि जन्मेको छ मन्त्री आलेले कमिसन नपाएर नेपाल कम्युनिस्ट पार्टी ऐमाले परित्याग गरेर ऐमाले समाजवादी माधवकुमार नेपाल समुहमा आएका र यसको प्रतिषोधमा कति राजनीतिक गन्ध आएकोमा बिष्लेषक र विज्ञहरूको तर्क विश्लेषण रहेको छ।
अब मन्त्रीको वास्तविक नतिजाकालागि जनताले बढो नजिकैबाट प्रतीक्षा गरिरहेका छन र मन्त्री आलेलाइ धन्यवाद दिईरहेका छन। अब मन्त्रीको कदम आईतबार बतास ग्रुपले निर्माणाधीन भवन नभत्काए मन्त्रीले भत्काउलान त! यसमा मन्त्री आलेकको अग्नि परीक्षाको रूपमा लिईएको छ। वासस समुहले मणिपाल चिकित्साशास्त्र अध्ययन संस्थान समेत कब्जा गरेको छ र हाल पोखरामा गिटी ,बालुवा, ढुगा उत्खननकालागि रामघाटमा १६ खर्ब १९ करोडौंको ठेक्कामा काम गर्ने ईजाजत समेत पएका छन। यसरी देशको दोहन र प्राकृतिक विनाशमा स्वयं सरकार नै सहभागी हुनुले जनताको नजर सरकारको काम कारवाहीबाट गिरेको निश्चित छ।
देशको बिकाश भन्दा बिनाश भएको छ। यस्ता देशका सांस्कृतिक धरोहर र सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने मतियारहरूलाई कानुनी कठघरामा उभ्याउ सफल होलान त मन्त्री आले क्रमस....

नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्र...
07/01/2022

नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शुक्रवार विज्ञप्ति निकालेर पुस महिनामा सङ्कलन गरिएका एक हजार एक सय ४६ नमुनामध्ये २४ वटामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो ।

नारायणहिटीभित्र बनाइएको संरचना भत्काइयो
07/01/2022

नारायणहिटीभित्र बनाइएको संरचना भत्काइयो

07/01/2022

किसानले लगाउने बालीको गुणस्तरयुक्त बिउ ,बिजन लगायत मल खाद्य सुब्यवस्थित रुपले उपलब्ध नभएको ,किसानको पिडामा कसैले आ- आफ्नो जिम्मेवारी नबुझेकोमा किसानको मुद्दा जो कोहीले उठाए पनि किसान आन्दोलन एउटा आन्दोलन गर्ने आन्दोलनकारीको निजि स्वार्थ रूपी मुद्दा नभई तराई मधेस लगायत सम्पुर्ण देशकै किसानको मांग सम्झिनु पर्यो । ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Md.mozibullah journalist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share