The Routine Of Madhesh Banda

  • Home
  • The Routine Of Madhesh Banda

The Routine Of Madhesh Banda Online News Page!! Around Janakpurdham

तस्बिर आफै बोल्छ।हामी नेपालीको शान, "जनता र बोका उस्तै उस्तै""😂🤣😂🤣Copied!!
06/10/2023

तस्बिर आफै बोल्छ।
हामी नेपालीको शान, "जनता र बोका उस्तै उस्तै""
😂🤣😂🤣
Copied!!

27/07/2023

स्वतन्त्र राष्ट्रवादी युवा समूह।
हिन्दु राष्ट्र नेपाल।

बाल श्रम गराउनेलाई कारबाही गर्ने: Kathmandu Metro has announced to take action against anyone who is involved in illegal...
06/06/2023

बाल श्रम गराउनेलाई कारबाही गर्ने: Kathmandu Metro has announced to take action against anyone who is involved in illegally employing children of under 18 Yrs Old for work which is child labour.

06/06/2023

मेरो बुझाई मा नागरिकता सम्बन्धी समस्या :
१. नागरिकता समस्या लाई निरन्तर राख्ने र एस समस्याको समाधान तथा किनारा नगर्ने राजनीतिक दल हरुको राष्ट्रिय सहमति नै भएको जस्तो लाग्छ मलाई
२. नागरिकता को समस्या राजनीति दल हरु को लागी मात्र एउटा निर्वाचन मा मतदान (vote bank) काे मुद्दा हो ( मधेश केन्द्रित दल समेत )
३. गजब को कुरा के छ नि अहिले नागरिकता ऐन मा लाएको संसोधन उहिले को एमाले पार्टी काे अध्यादेश संग मिल्दोजुल्दो छ तर बिड्बना अहिले त्यही ऐन को विरोध मा छन् एमाले पार्टी ( कुरा आफै बुझ्नुस् - नागरिकता समस्या - राष्ट्रिय सहमति - जब हम बोले तब तु रोक्ना महज सफल नहीं होनेदेंगे)
४.अहिले सर्वोच्च अदालत मा मुद्दा विचारदिन भएको ले धेरै बोल्नु मिलेन तर resut सकारत्मक आउँदैन, किन्न भने राजनीति दल हरु ले जानी जानि ऐन प्रमाणीकरण को प्रक्रिया मा त्रुटि गरेको छ । राजनीति दल काे नियत राम्रो भएको भए अहिले को प्रतिनिधि सभा वटा नै पूर्न ऐन बहुमत ले पास गरी प्रमाणीकरण गर्थ्यो तर (नागरिकता समस्या - राष्ट्रिय सहमति - एक वार हम रोकेंगे और दूसरा वार तुम-सफल नहीं होने देंगे)
५.हरेक पार्टी मा मधेश को प्रतिनिधि गर्ने सभासद् हरु इमान्दार नभए सम्म र मधेश को हित लागि आफ्नो पार्टी को गुलामी भन्दा माथि नउठे सम्म नागरिकता काे समस्या सामाधान हुदैन ।।।

अधिवक्ता: Ravi Nayak

नयाँ पत्रिकामा छापिएको कार्टुन!
05/06/2023

नयाँ पत्रिकामा छापिएको कार्टुन!

संस्कृतिको नाममा कस्तो अश्लिलता॥यो हो नेपालको मधेश प्रदेशको राजधानी जनकपुरधाममा चल्दै गरेको व्यपार मेलामा अश्लिल नृत्यको...
24/02/2023

संस्कृतिको नाममा कस्तो अश्लिलता॥

यो हो नेपालको मधेश प्रदेशको राजधानी जनकपुरधाममा चल्दै गरेको व्यपार मेलामा अश्लिल नृत्यको एक झलक। यसले कुन मैथिली समाजलाई प्रोत्साहन गर्छन्।
TIKTOK 🌟 Stars!!!

नेपाल रेल्वे कम्पनी लिमिटेड, नेपालजनकपुरधाम-२१, कुर्था स्टेशनबाट अन्य स्टेशनसम्मको भाडा सूची।
20/12/2022

नेपाल रेल्वे कम्पनी लिमिटेड, नेपाल
जनकपुरधाम-२१, कुर्था स्टेशनबाट अन्य स्टेशनसम्मको भाडा सूची।

महोत्तरी, नेपाल॥महोत्तरीको रामगोपालपुरमा झडप: प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई समात्यो । नेहाका श्रीम...
16/12/2022

महोत्तरी, नेपाल॥

महोत्तरीको रामगोपालपुरमा झडप: प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई समात्यो ।

नेहाका श्रीमान पंकज चौधरीलाई प्रहरीले दाईजो र घरेलु हिंसा विरुद्धको मुद्दामा पक्राउ गरिसकेको छ । तर सासु र ससुरालाई समेत पक्राउ गर्नुपर्ने भन्दै नेहाले निहारिकाको सहयोगमा सडक आन्दोलनमा थिइन् ।
Pls Follow My Page For More Updates!!
Thank You!!

06/12/2022

प्रतिनिधि सभामा नेकपा एमालेबाट निर्वाचित सांसद्हरु:

१. उदयपुर २ – अम्बरबहादुर रायमाझी

२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

३. ललितपुर २ – प्रेमबहादुर महर्जन

४. गुल्मी २ – गोकर्ण विष्ट

५. झापा २ – देवराज घिमिरे

६. झापा ५ – केपी शर्मा ओली

७. ताप्लेजुङ – योगेश भट्टराई

८. पर्सा ३ – राजकुमार गुप्ता

९. अर्घाखाँची – टोपबहादुर रायमाझी

१०. प्युठान – सूर्य थापा

११. लमजुङ – पृथ्वीसुब्बा गुरुङ

१२. मकवानपुर २ – महेश बर्तौला

१३. सोलुखुम्बु - मानवीर राई

१४. पर्वत - पदम गिरी

१५. झापा ४ - लालप्रसाद साँवा लिम्बु

१६. रुपन्देही ५ - बासुदेव घिमिरे

१७. धनकुटा - राजेन्द्रकुमार राई

१८. कास्की २ - विद्या भट्टराई

१९. बाँके १ - सूर्य प्रसाद ढकाल

२०. सिराहा १ - राम शंकर यादव

२१. बैतडी- दामोदर भण्डारी

२२. कञ्चनपुर १ - तारा लामा तामाङ

२३. कपिलवस्तु १ - बलराम अधिकारी

२४. पाँचथर - वसन्तकुमार नेम्वाङ

२५. कास्की ३ - दामोदर पौडेल 'वैरागी'

२६. सर्लाही ३ - हरिप्रसाद उप्रेती

२७. बारा ३ - ज्वालाकुमारी साह

२८. बारा १ - अच्युतप्रसाद मैनाली

२९. धनुषा ३ - जुली महतो

३०. कास्की १ - मनबहादुर गुरूङ

३१. सिरहा ३ - लीलानाथ श्रेष्ठ

३२. पाल्पा २ - ठाकुरप्रसाद गैरे

३३. मोरङ २ - ऋषिकेश पोखरेल

३४. कपिलवस्तु ३ - मंगलप्रसाद गुप्ता

३५. रूपन्देही २ - विष्णु पौडेल

३६. काभ्रेपलाञ्चोक २ - गोकुल बाँस्कोटा

३७. पाल्पा १ - नारायणप्रसाद आचार्य

३८. रूपन्देही १ - छविलाल विश्वकर्मा

३९. सुनसरी २ - भीम आचार्य

४०. इलाम २ - सुवास नेम्वाङ

४१. महोत्तरी १- लक्ष्मी महतो कोइरी

४२. इलाम १ - महेश बस्नेत

४३. धनुषा ४- रघुबीर महाेठ

४४. सुनसरी ३- भगवती चौधरी

युवाको सोच, सुर्य छापमा पहिलो भोट।
27/10/2022

युवाको सोच, सुर्य छापमा पहिलो भोट।

26/10/2022
26/10/2022

जनकपुरधामको अवस्था

जनकपुरधाम-२१, कुर्थायही आउॅंदो मंसीर ०४ गते हुने प्रतिनीधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा राष्ट्रियताको एक नाम नेकपा एम...
22/10/2022

जनकपुरधाम-२१, कुर्था
यही आउॅंदो मंसीर ०४ गते हुने प्रतिनीधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा राष्ट्रियताको एक नाम नेकपा एमाले (CPN UML) सुर्य 🌞 छापमा मतदान गरदिनुहुन् सम्पुर्ण जनसमुदायलाई विनम्र अनुरोध गर्दछु।

रामेश्वर महासेठ
नेकपा एमाले
वडा पार्टी अध्यक्ष
जनकपुरधाम-२१, कुर्था
धनुषा, नेपाल

महोत्तरी क्षेत्र नं ४ को (क) बाट प्रदेश सभा सदस्यकोउम्मेदवार क. Saroj Yadav लाई सूर्य चिन्हमा मतदानगरी अत्याधिक मतले विज...
14/10/2022

महोत्तरी क्षेत्र नं ४ को (क) बाट प्रदेश सभा सदस्यको
उम्मेदवार क. Saroj Yadav लाई सूर्य चिन्हमा मतदान
गरी अत्याधिक मतले विजयी बनाऔ !!

Dilip Nayak Maithil

Kurtha’s Youngster

जनकपुरधाम, मधेश प्रदेश, नेपाल विशाल जनसमुदायको उपस्तिथिमा धनुषा निर्वाचन क्षेत्र न.४ बाट क.रघुवीर महासेठ र क्षेत्र न.३ ब...
11/10/2022

जनकपुरधाम, मधेश प्रदेश, नेपाल

विशाल जनसमुदायको उपस्तिथिमा धनुषा निर्वाचन क्षेत्र न.४ बाट क.रघुवीर महासेठ र क्षेत्र न.३ बाट क.जुलि कुमारी महतो प्रतिनिधि सभाको सदस्य उमेदवारको लागि मनोनयन दर्ता गराउनु भएको छ।
Legislative Election 2079, Nepal

10/08/2022

Janakpurdham Sub-Metropolitan City, Nepal

Kurtha- Railway Station

5:15 PM Train
From Janakpurdham, Nepal To Jaynagar, India.

जनकपुरधाम, मधेश प्रदेश, नेपालनेकपा एमाले नगरस्तरीय अगुवा कार्यकर्ता बैठक कार्यक्रम मधेश प्रदेशको राजधानी जनकपुरधामको नगर...
09/08/2022

जनकपुरधाम, मधेश प्रदेश, नेपाल

नेकपा एमाले नगरस्तरीय अगुवा कार्यकर्ता बैठक कार्यक्रम मधेश प्रदेशको राजधानी जनकपुरधामको नगर अध्यक्ष (युवा नेता) सुरेन्द्र भण्डारी ज्युको अध्यक्षतामा सम्पन्न भयो। यस कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री मा. जुलि कुमारी महतो (महासेठ) ज्यु लगायत प्रदेश, जिल्ला, नगर, वडा, कार्यपालिका कमितिको पदाधिकारीहरूको उपस्थिति थियो।
ने.क.पा. ऐमाले
जनकपुरधाम, नेपाल

LK Nayak

वीरगंज, नेपालमधेश प्रदेश नेपालको आर्थिक शहर वीरगंजमा भारतको भाजपाकी नेतृ नुपुर शर्माले दिएको अभिव्यक्तिलाई समर्थन दिदै ह...
12/06/2022

वीरगंज, नेपाल
मधेश प्रदेश नेपालको आर्थिक शहर वीरगंजमा भारतको भाजपाकी नेतृ नुपुर शर्माले दिएको अभिव्यक्तिलाई समर्थन दिदै हिन्दु युवा र समाजद्वारा समर्थन जुलुस निकालिएका छन्।
हिन्दु एक हौं, हिन्दुत्व रक्षा गरौं॥
जय श्री राम।❤️❤️❤️❤️ को नारा॥
हिन्दु एक- अर्काको सहारा॥

जनकपुरधाम, नेपालजनकपुरधाम देखी २५ किमि पुर्वमा रहेको खजुरी एपिएफ क्याम्प र रेल्वे स्टेशनको छेउमा रहेको यस पोलमा नेपालको ...
12/06/2022

जनकपुरधाम, नेपाल
जनकपुरधाम देखी २५ किमि पुर्वमा रहेको खजुरी एपिएफ क्याम्प र रेल्वे स्टेशनको छेउमा रहेको यस पोलमा नेपालको राष्ट्रिय झन्डाको अवस्था हेर्दा दुर्भाग्यपुर्ण हो।
यो पोस्टलाई सक्दो शेयर गरि सम्बन्धित निकायसम्म पुऱ्याउॅंन अति आवश्क देखिन्छ।


नेपाल प्रहरी

10/05/2022

नेकपा एमाले।
यूवा लहरू॥

अपवित्र संगठनको एक जबाफ, नेकपा एमाले सूर्य छाप॥

जनकपुरधाम-२१, कुर्था
मधेश प्रदेश, नेपाल

07/05/2022

जनकपुरधाम-२१, कुर्था
एमालेको लहर॥

06/05/2022

नेकपा एमाले
जनकपुरधाम-२१, कुर्था
Kurtha's Youngster

ने.क.पा. एमालेमा युवाको उत्साह ॥ जनकपुरधाम-२१, कुर्था मधेश प्रदेश, नेपाल
30/04/2022

ने.क.पा. एमालेमा युवाको उत्साह ॥
जनकपुरधाम-२१, कुर्था
मधेश प्रदेश, नेपाल

ऐमाले पार्टीको वडा अध्यक्ष उम्मेदवार श्री रामसोगारथ महासेठ (महासेठ टेन्ट हाउस) द्वारा घर दैलो कार्यक्रम॥ जनतालाई शान्ति ...
17/04/2022

ऐमाले पार्टीको वडा अध्यक्ष उम्मेदवार श्री रामसोगारथ महासेठ (महासेठ टेन्ट हाउस) द्वारा घर दैलो कार्यक्रम॥

जनतालाई शान्ति सुरक्षा, उचित शिक्षा तथा स्वास्थ्यको जिम्मेवारी लगायत कृषकको लागी सिचाईको व्यवस्था हाम्रो मुख्य विकासको स्तम्भ हुनेछ॥
भौतिक संरचना जस्तै सडक, नाला, स्कुल र स्वास्थ्य सेवा केन्द्रको तिव्र विकास तथा रोजगारी मुलक तालिमको व्यवस्था गरिने छ।

ऐमाले पार्टी जिन्दावाद॥
सूर्य चिन्हमा मतदान गरौं, विकास र स्वच्छ समाजको लागी रामसोगारथ महासेठ॥
🙏🙏🙏🙏
जनकपुरधाम-२१, कुर्था
मधेश प्रदेश, नेपाल

मधेश प्रदेश, नेपालजनकपुरधाम-२१, कुर्था (धनुषा) रेल्वे स्टेशन
13/04/2022

मधेश प्रदेश, नेपाल
जनकपुरधाम-२१, कुर्था (धनुषा) रेल्वे स्टेशन

13/04/2022

Nepal Railway!!
Train From Kurtha's Station To Jaynagar, Bihar, India!
नेपाल रेल सेवा॥
कुर्था देखी भारतको बिहार राज्य जयनगरसम्म॥

12/04/2022
The Janaki Temple!The Pride Of Madhesh State, Nepal!! ❤️❤️❤️❤️
12/04/2022

The Janaki Temple!
The Pride Of Madhesh State, Nepal!!

❤️❤️❤️❤️

10/04/2022

Kurtha's Youngster
Kurtha's Youngster संस्थाको अध्यक्ष Lalan Kr Nayak द्वारा चुनावमा नझुक्किन्न सुझाब॥
पार्टी हैन् व्यक्ति चुनै॥
जनकपुरधाम, मधेश प्रदेश॥
नेपाल

24/10/2021
धनुषा र सिरहा जोड्ने कमला नदि छेउमा पाईएको यो सुन्दर प्राकृतिक उपहार।
24/10/2021

धनुषा र सिरहा जोड्ने कमला नदि छेउमा पाईएको यो सुन्दर प्राकृतिक उपहार।

जनकपुरधाम, नेपालजनकपुरधाम, धनुषा जिल्ला अदालतको प्रागंणमा थुपाएर राखिएको सयौं दुई पाग्रें गाडीको अवस्था।
24/10/2021

जनकपुरधाम, नेपाल
जनकपुरधाम, धनुषा जिल्ला अदालतको प्रागंणमा थुपाएर राखिएको सयौं दुई पाग्रें गाडीको अवस्था।

जनकपुरधाम, धनुषा, प्रदेश नं. २ (नेपाल) प्रदेश सरकारमा रहेको मो. लालबाबु राउतको सरकारले अर्वैको बजेत भ्रष्टाचार गरे साथै ...
23/10/2021

जनकपुरधाम, धनुषा, प्रदेश नं. २ (नेपाल)
प्रदेश सरकारमा रहेको मो. लालबाबु राउतको सरकारले अर्वैको बजेत भ्रष्टाचार गरे साथै करोडौंको बजेट मदर्शा र मस्जित बनाउॅंनमा दान गरे।
तर जनकपुरधाम-२१, कुर्थामा रहेको मंदिरहरूलाई संरक्षण गर्न सकेनन्।

तस्विर आफै बोल्छ।
फोटो र जानकारी: स्थानिय युवा र समाजसेवी

पिडितद्वारा स्वास्थ्य कर्मचारीलाई राम धुलाई। जनकपुरधाम प्रादेशिक अस्पताल
03/09/2021

पिडितद्वारा स्वास्थ्य कर्मचारीलाई राम धुलाई।
जनकपुरधाम प्रादेशिक अस्पताल

द पब्लिक टुडेजनकपुरधाम, भदौ १७ गते । प्रादेशिक अस्पताल जनकपुरमा एक स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट भएको छ । बि...

🙏 🙏सप्तरी जिल्ला  सुरुङ्गा  नगरपालिका वडा. न. 7 पोखरिया मा 20 बर्षय युवती ज्योती पासवान ले दलित भएकै कारण आत्म हत्या गरे...
12/08/2021

🙏 🙏
सप्तरी जिल्ला
सुरुङ्गा नगरपालिका वडा. न. 7 पोखरिया मा 20 बर्षय युवती ज्योती पासवान ले दलित भएकै कारण आत्म हत्या गरेकी छिन। त्यही को बासिन्दा अखलेस मिश्राको छोरा कृष्णा मिश्रा ले 77 फागुन मा ज्योतीलाई प्रेम मा पारी भगाएको र 3 महिना सम्म सङ्गै राखी यौन सोषण गरेको थियो। असार मा लहान को एक होटल मा राखेर फरार भयो। त्यस पछी मृतक ले माइती लाई वोलाएर माइती मै बस्दै आएको थियो। ब्राह्मण ले दलित की छोरी लाई दलित भए कै कारण जिवन सङ्ग खेलवाड गरेर अपनाएन। तसर्थ ज्योती आत्म हत्या गर्न बाध्य भईन। यो घटनाको सम्पूर्ण जिम्मेवारी केटा ले लिनु पर्छ।अपराधीलाई कडा कार्वाही को साथसाथै पिडित पक्ष लाई छतीपुर्ती सहित न्याय पाउनु पर्छ साथै यो घटनाको घोर निन्दागर्दछु र दोसीलाई पक्राउगरी हदैसम्मको कारबाहीको समेत जोडदार माग गर्दछाैं

(ललिला बिद्रोही)

03/06/2021

जनकपुरधाम-२१, कुर्था बजारको अवस्था।

हिजो बुधवार बजारको दिन सस्त्र प्रहरी असई आफै भिडमा बसेर बजार लगाउॅंन प्रोतसाहित गर्दै गरेको एक भिडियो।।

गब्बर!
Gabbar Is Back!

Address


Website

Alerts

Be the first to know and let us send you an email when The Routine Of Madhesh Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share