B h e d a

B h e d a Raising the voice of ordinary people.

12/10/2022

He is young Hydro Mechanical Engineer Sagar Dhakal who has given his candidacy from Dadeldhura and will be competing with PM Sher Bahadur Deuba in the upcoming House of Representatives Election though he is around half of Deuba's age.

अस्ति पूर्वराजा ज्ञानेन्द्रका नातीको जन्मदिनको अवसरमा Rabindra Mishra ज्यु को शुभकामना देख्दा अचम्म लाग्यो। एउटा एक्काइस...
02/08/2022

अस्ति पूर्वराजा ज्ञानेन्द्रका नातीको जन्मदिनको अवसरमा Rabindra Mishra ज्यु को शुभकामना देख्दा अचम्म लाग्यो। एउटा एक्काइस बर्से ठिटो माथि तेत्रो विस्वास अनि तेत्रो ठुलो जिम्मेवारी? हे मिश्र ज्यु आफै बनाउछु देश, म सक्क्ष्यम छु भन्ने बिश्वाश लाग्दैन हजुर लाई? जनतालाई भरोसा दिलाउन सक्नु हुन्न? विचार भन्दा माथि देश भन्ने नारा बोकेर हिड्ने हाम्रो नेता ज्यु को यो स्थिति देख्दचाहीं सारै दया लाग्यो। लोकतन्त्र को विकल्प राजतन्त्र नै हो त? कि पूर्व राजा ज्ञानेन्द्र नै नेतृत्व मा चाहिएको? येदि हो भने लोकतन्त्र ले जो पनि उठ्न मिल्ने बेवस्था राखेको छ। उठे हुन्छ - जनता ले चाहेको रहिछन भने जित्नु पनि हुन्छ। येदि हैन जो भएपनि राजतन्त्र चाहिएको भन्नुहुन्छ भने जन्मसिद्द शाशक नेपाली जनतालाई चाहिं चाहिएको छैन। अहिले चाहिएको भनेको कुशल नेतृत्व हो ना कि तेत्रो लडेर ल्याएको लोकतन्त्र हटाएर राजसंस्था को पुनर्स्थापना।

येसरी राजा आऊ देश बचाऊ भन्दै हिड्ने ले किन बुज्दैनन कि देश जोगाउने जनता आफैले हुन् कोइ मसिहा आउने वाला छैन जसले एउटा छडी घुमाएर सब ठिक बनाउछ। निर्वाचन हुदै छ - राम्रो छानेर पठाउन। हिड्ने बेला चाहिं पार्टी को झन्डा बोकेर हिड्ने, पेट्रोल र मासु भात मा बिक्ने अनि अहिले राजा आऊ देश बचाऊ भन्ने? लाज पनि लजाउला येहाहरु को स्थिति देखेर!

02/08/2022
लाज को पसारोयो नेपाल हो।  येहा जे पनि हुन्छ अनि हामी जनता जे पनि सहि दिन्छौं।  आखिर कैले सम्म? अब आउने चुनाब मा नि इन्ला...
31/07/2022

लाज को पसारो

यो नेपाल हो। येहा जे पनि हुन्छ अनि हामी जनता जे पनि सहि दिन्छौं। आखिर कैले सम्म? अब आउने चुनाब मा नि इन्लाई नै भोट हाल्ने? फेरी यिनीहरु लाइ नै भोट हाल्ने सोच मा हुनुहुन्छ भने चै आफुलाई नेपाली जनता हैन कार्यकर्ता भन्ने गर्नु। किनकि जनता कैले पनि पार्टी को हुदैन। उ देशको हुन्छ र देशको लागि सक्क्ष्यम मान्छे लाइ नै चुन्छ। पार्टी को झोला बोकेर कैले सम्म हिड्ने? थाकेनौ अझै? नखोल्ने आखा अझै? अब नि बुझेनौ भने भाबी सन्तति ले हामीलाई सराप्ने छ। सधै निरिह नै बनेर यिनीहरु ले जे गरे पनि सहेर बसिराख्ने?

म त यसपाली यिनीहरु लै भोट हाल्दै हल्दिन। जसले केहि गर्छु भनेर आएको छ उसलाई मुल्यांकन गरेर मात्रै दिनेछु। यिनीहरु पटक पटक पद मा पुगेका अनि आफु मन परि गरि देश लाइ लुटेरा खान पल्केका हरु लाइ म चाही भोट दिन्न।

१५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्याल...

मसिहा हामी सधै नै मसिहा को पर्खाइमा हुन्छौं। आश गर्छौं कि कोहि आउछ अनि हाम्रो देश मा बिध्यमान सबै समस्याहरु हरेर जान्छ। ...
31/07/2022

मसिहा
हामी सधै नै मसिहा को पर्खाइमा हुन्छौं। आश गर्छौं कि कोहि आउछ अनि हाम्रो देश मा बिध्यमान सबै समस्याहरु हरेर जान्छ। यदि यसो हुनेथियो भने त सारै नै सजिलो हुन्थ्यो नि। मसिहा को खोजि मा हामी हाम्रो शक्ति भुल्दै छौं। जसरि कस्तुरी मृग बिना खोज्दै भौतारिन्छ तेसरी। शक्ति हामी जनता संग छ। कसलाई चुन्ने हो त्यो हामी मा निर्भर हुने कुरा ह। तेसैले आजै बाट यसमा ध्यान दिने गरौँ - आजै बाट आफ्नो उमेद्वार को बारेमा खोजौं, बुझौ, अनि राम्रो उमेद्वार छानौं।
आउनुहोस हामी सबै मिलेर देखाइदिम तिनलाई जसले सत्ता लै आफ्नो बिरासत बनाएका छन् जनता को शक्ति - जनमत।

हाम्रो हैन राम्रो छानौं
आफ्नो हैन देश को सोचौं।

Address


Website

Alerts

Be the first to know and let us send you an email when B h e d a posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share