06/05/2023
यो सत्य हो कि जीवनमा धेरै मान्छेहरु भेटिन्छन् , धेरै मान्छेहरु छुटिन्छन् । भेटिएका सबैसबै मनसम्म पुग्दैनन छुटिएका सबैसबै सम्झनामा रहदैनन् । तर तिमी यसरी भेटियौ कि भेटिएपछि सिधै मनसम्मै पुग्यौ । तर अब यसरी छुटिन खोज्दै छौ कि छुटेपछि आजीवन सम्झना बनेर बल्झीरहनेछौं । 🥲
#मनकाे_कथा 😢