G Tv

G Tv Naxalbari

03/10/2023
28/07/2023




साईराजले दिए सबैलाई धन्यवाद अनि अझै भोट गरेर बिजयी बनाइदिने गरे अपिल

यहाँहरुको माया, आशीर्वाद अनि सहयोगको निम्ति म आभारी छु। यसरी नै मलाई अर्को राउण्ड (Top 6) मा पुर्याउन अझ धेरै भन्दा धेरै भोट गरिदिनु होला भनी यहाँहरु प्रति हार्दिक अनुरोध गर्दछु।
Voting Line अहिले खुल्ला छ।

Voting Link: https://merovoice.myintraapp.com/

17/11/2022


Asha Ji is SHOCKED 😲 by Jetshen Performance💥
Be Ready🤘

Video Credit: TV

 अन्जान व्यक्ति को शव बैंग्लोरको के आर पुराम पुलिस थानामा फेला परेको छ । मनोज लामा भन्ने ब्यक्तिको शव 5 दिन देखि बैंग्लो...
12/11/2022


अन्जान व्यक्ति को शव बैंग्लोरको के आर पुराम पुलिस थानामा फेला परेको छ ।

मनोज लामा भन्ने ब्यक्तिको शव 5 दिन देखि बैंग्लोरको के आर पुराम पुलिस थानामा राखिएको छ उक्त व्यक्ति कहाँ को हो कस्को छोरा हो केहि थाहा नभएको नेप इन्डिया फाउन्डेसनका अध्यक्ष श्री सन्जित बिश्वकर्माले जानकारी दिएका छन् । कसैले चिन्नु हुन्छ भने कृपया फाउन्डेसनका अध्यक्ष सित सम्पर्क गरिदिनु होला । यदि चिन्नु हुदैन भने कृपया जति सक्दो यो पोस्टलाइ सेयर गरिदिनु होला ।

सम्पर्क नम्बर
NEP INDIA FOUNDATION
BANGALORE
PRESIDENT
सन्जित बिश्वकर्मा
9916392253

10/11/2022


Mithun Padmini Special
Don't miss to watch the energetic performance of Jetshen Dohna Lama this Saturday and Sunday only on Zee TV.

07/11/2022


सुरो_कि_शेर्नी नामले मश्हुर सारेगामाप लिल च्याम्प्सको मञ्चमा तहल्का मच्चाउने सिक्किमकी छोरी जेत्सेन डोना लामाको आयो अर्को दमदार प्रस्तुति।।

हेर्नुहोस अनि मन परे एउटा शेयर पनि गर्नु होस् ।👇👇

30/10/2022


is ready to hit ALL THE HIGH NOTES like a true pro! 👨‍🎤 Toh inki performance bilkul na miss karein aur dekhiye , Sat-Sun, raat 9 baje, sirf par.

24/10/2022


दार्जिलिङका पेमा डिचेन तामाङ सारेगमापा लिल च्याम्प्सको अर्को राउन्डका लागि छनोट भएका छन् ।धेरै धेरै शुभकामना

23/10/2022

देउसी भैलो खेल्दा ex को घर पुगे पछी
credit : pawan khatiwada

  चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिए‘हैट’ भन्ने थेगोले चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका ...
23/09/2022


चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिए

‘हैट’ भन्ने थेगोले चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन्। शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्।

22/09/2022



Nine year old Jetshen Lama from Pakyong who is participating in Sa Re Ga Ma Pa Lil Champ is winning hearts of judges in the released audition promo.

She is seen singing " Mil Gayi" from the film Guzarish leaving the judges - Shanker Mahadevan, Anu Mallik and Neeti Mohan in awe.

Jesthen is the winner of Sikkim Idol season 1 , a singing reality show in Sikkim.

 अबैद्य निर्माणहरूमाथि रोक लगाउनु पर्ने गुन्जियो गरयो मागभुँइचालो जस्तो प्राकृतिक प्रकोपदेखि सुरक्षित राख्न अबैद्य निर्म...
14/09/2022


अबैद्य निर्माणहरूमाथि रोक लगाउनु पर्ने गुन्जियो गरयो माग

भुँइचालो जस्तो प्राकृतिक प्रकोपदेखि सुरक्षित राख्न अबैद्य निर्माणहरूमाथि कार्यवाही जरूरी: एडवार्डस

दार्जीलिङ 14 सेप्टेम्बर: अबैद्य निर्माणहरूमाथि रोक लगाउँनु पर्ने अजय एडवार्डसले पालिका र जिल्ला प्रशासन समक्ष लगाए गुहार।दार्जीलिङ प्रेस गिल्डमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसले दार्जीलिङ नगरपालिका क्षेत्रहरूमा दिनो दिन निर्माण भई रहेको अबैद्य निर्माणमाथि रोक लगाउनु पर्ने दार्जीलिङ नगरपालिका र जिल्ला प्रशासन समक्ष गुहार लगाए।तिनले अघि भने आफु सदर तीन नम्बर समष्टि बाट निर्वाचित भएको हुनाले आफु लगायत सभासद रोवर्ड छेत्री र सभासद प्रधान दार्जीलिङ नगरपालिकाको 32 वटा वार्डहरू अन्तर्गत पर्ने भएको हुनाले दार्जीलिङ शहरमा बडदो विल्डिङहरूको निर्माणहरूको कारणले गर्दा भुँइचालो जस्ता प्राकृतिक आपदा आई परेको खण्डमा धेरै नोक्सान हुनेछ भन्ने एडवार्डसले बताए। दार्जीलिङ नगरपालिकाको 32 वटा वार्डहरू मध्ये 18 वटा वार्डहरूमा हाम्रो पार्टीले जीत हासिल गरेको हुनाले गर्दा दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टी बोर्ड रहेको छ।त्यसरी नै दार्जीलिङ नगरपालिकामा गोजमुमो ,भागोप्रमो,तृणमूल काग्रेस आदिको पनि नगरपार्षदहरू रहेको हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए।नगरबासीले हाम्रो पार्टीलाई पाँच बर्षको लागि सेवा गर्ने मत दिएको हुनाले यो पाँच सालको अवधि नगरबासीहरूको हितमा काम गरौ भन्ने सोच लिएर काम गर्ने अध्यक्ष एडवार्डसले बताए।विगतका नगरपालिका चेयरम्यानहरू एंव नगरपार्षदहरू ले के गर्यो,के गरेनन् त्यसको पछि नकुदेर बर्तमान स्थितिमा भई रहेको अबैद्य निर्माणहरूमाथि रोक लगाउनु पर्छ भन्ने दार्जीलिङ नगरपालिका समक्ष हाम्रो पार्टी अध्यक्ष एडवार्डसले आहवान गरे।बंगाल नगरपालिका नियम अनुरूप दार्जीलिङ पहाडमा 11.9 मिटर अग्लोसम्म विल्डिङहरूको निर्माण गर्ने प्रवाधान रहेको छ।यसदेखि माथि निर्माण गरिएको विल्डिङहरूलाई अबैद्य ठहर गरिनेछ भन्ने हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए।अबैद्य निर्माण हरूलाई रूपियाँ पैसाले बैद्य बनाउने प्रयास भई रहेको छ तर जति नै रूपियाँ पैसा खर्च गरे पनि अबैद्य अबैद्य नै हुन्छ अनि त्यो अबैद्य निर्माण पूस्तासम्म अबैद्य रहनेछ भन्ने बताए।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने अबैद्य निर्माणहरूको जाँच कार्यमा यदि मेरो धर एंव विल्डिङ नै अबैद्य भेटटाएको खण्डमा कार्यवाही गरियोस तर अबैद्य निर्माणहरूमा रोक लगाउने काम शीघ्र हुनु पर्छ भन्ने एडवार्डसले दोहोराए। दार्जीलिङ शहरको कतिपय क्षेत्रहरू दलदले क्षेत्र भएको हुनाले गर्दा भोलीको दिनमा भूइचालो आदि जस्ता प्राकृतिक आपदा आएको खण्डमा दार्जीलिङ नगरपालिका क्षेत्रमा ठूलो क्षति हुनेछ भन्ने तिनले बताए।हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीले बोर्ड गठन गरेको केही दिनभित्रमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि अबैद्य निर्माणहरूमाथि तीखो नजर राख्ने अनुरोध गरेको थियो भन्दै दार्जीलिङ शहरलाई भुँइचालो जस्ता प्राकृतिक आपदादेखि सुरक्षित राख्न जिल्ला प्रशासन, पुलिस प्रशासन समक्ष पनि हाम्रो पार्टी अजय एडवार्डस ले आह्वान गरे।

Address


Website

Alerts

Be the first to know and let us send you an email when G Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share