बिर्तामोडको सडकमा साङ्गेतिक कार्यक्रमको एक झलक
पाथीभरा माताले सबैको कल्याण गरुन् ।
जय माता ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी आर के शर्मा को स्वागत तथा भेटघाट कार्यक्रम ८ अक्टोबर २०२३ मा चितवन समाज द्वारा स्वागत गर्दै ।
एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीको स्वागत तथा भेटघाट कार्यक्रम ७ अक्टोबर २०२३
एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीको स्वागत तथा भेटघाट कार्यक्रम मा बोल्दै नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नवराज पन्थी सम्बोधन गर्दै ।
एनआरएनए आइसीसी अध्यक्ष वद्री केसीको स्वागत तथा भेटघाट कार्यक्रम ७ अक्टोबरका २०२३ का दिन कोष्टा डेल होटल को बलरुममा स्वागत नृत्य प्रस्तुत गर्दै एनआरएनए कुवेत की महिला संयोजक माया राई |
कल्याणकारी नेपाली युवा समाज कुवेतले आयोजना गरेको दशैंको पावन अवसरमा कल्याणकारी मुजैनी सांगीतिक धमाका २०२३

कुवेत मा पक्राउ परिरहेका दव्र्यसनी र लागु औषध को मात्र लाई हेर्ने हो भने यहाँ ड्रक्स एडिक को संख्या सोचे भन्दा धेरै रहेको देखिन्छ । लगातार केही महिनायता ठुलो मात्रामा प्रहरीले निषेक्षित पदार्थ र त्यसमा संलघ्न मानिसहरुलाई पक्रदै आएको छ ।
हिजैमात्र को रिर्पोट अनुसार लागूऔषध कारोबारी र तस्करहरू विरुद्धको निर्णायक कदम चाल्ने क्रममा १४ अलग-अलग केसहरू मा १९ व्यक्तिहरूलाई हिरासतमा लिएको समाचार छ । ती संदिग्धहरूबाट चरेस, क्रिस्टल मेथ, गाँजा र हेरोइन लगायतका करिब १० किलोग्राम विभिन्न लागूऔषध र करिब १० हजार साइकोट्रोपिक चक्कीहरू बरामद भएको बताईन्छ । उक्त कारोवारीहरुका साथबाट पर्याप्त रकम जफत गरिएको भए पनि उक्त रकम लाई संख्यामा किटान गरिएको छैन ।
-अरब टाईम्स
निमन्त्रणा !! निमन्त्रणा !! निमन्त्रणा !!
कल्याणकारी नेपाली युवा समाज कुवेतले दशैंको पवन अवसरमा सांगीतिक धमाका गर्दै छ कल्याणकारी मुजैनी सांगीतिक धमाका २०२३ कुवेत बासी दाजुभाई तथा दिदीबहिनीहरुमा उक्त कार्यक्रमको भरपूर मनोरञ्जन लिन अवस्य उपस्थित भईदिनु हुन हार्दिक अपिल गर्दछौं।
आयोजक: कल्याणकारी नेपाली युवा समाज कुवेत
कार्यक्रम : कल्याणकारी मुजैनी सांगीतिक धमाका २०२३
स्थानः माहबुला ब्लक-१ स्ट्रीट १३४ नेपाली फुटबल मैदानसँगै अलिया इन्टरनेशनल हस्पिटल नजिकै
मितिः ६ अक्टोबर २०२३
समयः दिनको 01:00 बजे
कल्याणकारी नेपाली युवासमाज कुवेत

कल्याणकारी - अल मुजैनी स सांगीतिक धमाका २०२३ मा उपस्थितिको लागी कुवेतवासी सम्पूर्ण नेपालीहरुलाई चुल्है निमन्त्रणा ।
मितिः ६ अक्टोबर २०२३। स्थानः इन्नोभा इन्टरनेशनल इङलिस स्कुल माहबुला
ब्लक-१, स्ट्रीट-१३४, नेपाली फुटबल मैदान संगै, अलिया हस्पिटल नजिकै
समयः दिनको १ बजेदेखि ।