Gandaki Express

  • Home
  • Gandaki Express

Gandaki Express Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gandaki Express, News & Media Website, .

देशका २७ वटै वाणिज्य बैंकका सिइओहरुसंग महानगरका प्रमुख धनराज आचार्य ज्युको महत्वपूर्ण छलफल । प्रमुख ज्युले पोखराको पर्यट...
01/07/2022

देशका २७ वटै वाणिज्य बैंकका सिइओहरुसंग महानगरका प्रमुख धनराज आचार्य ज्युको महत्वपूर्ण छलफल । प्रमुख ज्युले पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी गर्न आग्रह गर्नुभएको छ ।

24/06/2022

गरे सम्भव छ
कृषि पेशामा रमाउदै शिव
Report By: Gayatri Kunwar
YouTube Link : https://youtu.be/eqlBF9JMiUg

24/06/2022

कडा बन्दै कास्की ट्राफिक , अनुगमन गर्दै

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बुधबार विभिन्न कार्यक्रम समावेश भएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। ज...
23/06/2022

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बुधबार विभिन्न कार्यक्रम समावेश भएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। जस भित्र समेटिएका मुख्य २५ कार्यक्रम निम्न अनुसार छन:
१. सुत्केरीलाई ६ महिनासम्म पोषण संग सम्बन्धित प्रोत्साहन भत्ता उपलब्ध गर्ने
२. विपन्न, न्यून आय भएका र सीमान्तकृत नागरिकहरूलाई दुई वर्षसम्म पोषणभत्ता दिने
३. विवाह तथा मृत्यु दर्ताबापत प्रोत्साहन रकम उपलब्ध गराइने
४. ४० वर्ष माथिको उमेर समूहका सबै नागरिकहरूको आधारभूत स्वास्थ्य परीक्षण निःशुल्क गर्ने
५. महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर स्क्रिनिङ लगायतका परीक्षण तोकिएका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क रूपमा गर्ने
६. पोखरा महानगरभित्रका पुराना बजारहरुलाई पोखरा सम्पदा स्थल बनाउने र यी क्षेत्रलाई सवारी विहीन बनाउने
७. दुई वर्षभित्र प्रमुख सहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइबर जडान गरिने
८. आ वा ०७९-८० मा पोखरा बसपार्कको क्षेत्रफल यकीन गर्ने र अव्यवस्थित बसोबासीलाई बहुतले भवन बनाएर स्थानान्तरण गर्ने
९. पोखरा बसपार्कलाई पोखरा ३२ लामे आहालमा स्थानान्तरण गर्ने र हालको बसपार्कलाई ‘सिटी बसपार्क’ का रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्ने
१०. मुख्य र साँघुरा चोकमा आवश्यकता हेरि फ्लाई ओभर, अन्डरपासको निर्माण गर्ने
११. एक महिनाभित्र हेल्लो मेयर कार्यक्रम सञ्चालनमा ल्याउने
१२. प्लस टु तह अध्ययन सकेका युवा लक्षित कार्यक्रम ल्याउने
१३. बैदामस्थित हिमागृह र रत्न मन्दिरलाई व्यवसायिक रुपमा खुला गर्ने
१४. पुरानो पोखरालाई स्मरण गर्ने गरी सांस्कृतिक ग्राम बनाउन अध्ययन शुरु गर्ने
१५. नेपाल सरकारले सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम पोखरा महानगरमा पनि सुरु गर्ने
१६. महानगरपालिकाले कार्यालयबाट दिइने सेवा आगामी असोजभित्र एकद्वार प्रणालीबाट सुरु गर्ने
१७. तीन महिनाभित्र एकद्वार प्रणालीबाट स्वचालित सेवा सुनिश्चित गर्ने
१८. कृषि उत्पादनको बजारीकरण, मूल्य शृङ्खला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्म: गोठदेखि ओठसम्म अभियान चलाउने
१९. आगामी ४ वर्षभित्र एउटा सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण गर्न आवश्यक कदम अघि बढाइने
२०. ५ वर्षभित्र पोखरालाई कम्तिमा दूध, फुल, तरकारी र माछा मासुमा आत्मनिर्भर बनाउने
२१. महानगरका ३३ वटै वडामा कम्तिमा एउटा सहकारी, एक उत्पादन कार्यक्रम सन्चालन गर्ने
२२. पोखराको जेठोबुढो चामललाई ब्राण्डिङ गरेर बजार प्रवर्द्धन गर्ने
२३. पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण प्रकृया अगाडी बढाउने
२४. व्यवस्थित क्रिकेट खेलमैदान र गल्फकोर्ष निर्माणको सम्भाव्यता अध्ययन गर्ने, आउँदो वर्ष कम्तिमा चारवटा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने
२५. कोत्रेदेखि विरौटासम्मको सडकलाई मध्यपहाडी लोकमार्ग र सिद्धार्थ राजमार्गको वाइपास तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा निर्माण गर्ने

21/06/2022

मुल्यबृद्धि थाम्न नसक्दा सर्वसाधारण बाटोमै थचक्कै

18/06/2022

कठोर कानुनको खाँचो

18/06/2022

Pokhara Paraglading

16/06/2022
16/06/2022

गण्डकी प्रदेशमा भए गरेका हर क्षेत्रका सबै खाले दैनिक न्यूजहरुको संगालो गण्डकी एक्सप्रेस
Full Program Link: https://www.youtube.com/watch?v=0CXXtYj27o8

16/06/2022

नेपालमा अमेरिकी सेना छिरेको विरोधमा राप्रपाको शंखघोष

16/06/2022

भाइरल रोडमा डरलाग्दो दुर्घटना

16/06/2022

Address


Website

Alerts

Be the first to know and let us send you an email when Gandaki Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share