E-Buzz Nepal

E-Buzz Nepal The Rising voices of Nepal

04/08/2022
05/05/2022

Road to Power: Vladimir Putin
World’s most powerful man!

20/04/2022

10/04/2022

22/03/2022

23.46 PM midnight ma yo kasto khalko bikash ho?? K shankharapur sutekai ho ta??

01/03/2022

आज शिवरात्री, बच्चाहरु वाटो छेक्दैथियो तर पैसाको लागी मात्रै नभई रमाइलोको लागी भन्दैथियो, मैले एक जनालाई पैसा दिन मात्रै के खोजेको थिएँ, बच्चाहरु बिच एकछिन पैसा लिने कि नलिने भनेर ठुलै बादविवाद चल्यो अन्तिममा बच्चाहरुले एउटा ब्याख्यात्मक सर्त राखेर त्यो पैसा लिने निर्णय भयो, सर्त चाहिँ त्यो पैसा पसलमा दिने अनि त्यहाँवाट उनीहरुले चकलेट, चिप्स लिने रे, त्यसो भयो भने पैसाको लागी बाटो छेकेको जस्तो हुन्न रे,
त्यतिकैमा एक जना बच्चाले गनगन गर्दै "माग्ने परम्परा पनि त लोप हुन दिनु भएननी नि हैन र अंकल भन्दै थियो", त्यतिकैमा अर्को मान्छेलाई अरु बच्चाहरुले वाटो छेक्दै नै थियो र त्यो मान्छेले पनि दस रुपैंया निकालेर दिन मात्रै के लागेको थियो, एकजना बच्चाले " अँ अंकल त्यतिले त पुग्दैन, (म तिर देखाएर ) उ त्यो अंकलले त साट्ठी रुपैया दिनुभयो, अब तपाइँले सत्तरी दिनुस् न, अर्को अंकल पनि आउंदैछ अनि तपाइँले सत्तरी रुपैया दिएको देखेपछी उहाँसंगै असी रुपैयाँ दिनुस् भन्न सजिलो हुन्छ नि रे, भयो अब! बच्चाहरुले समेत नेताहरुको तरिका अपनाउन जानीसकेछ
( कसैसंग मेल खाएमा संयोग मात्रै हुनेछ, पछी गनगन गर्न नआउनु होला )

22/02/2022
15/02/2022

A spiritual Journey the place where you find peace

12/02/2022

Madhav Narayan Akadasi special 🕉

Greetings 🙏
11/02/2022

Greetings 🙏

Don’t miss the lovely Ranibow 🌈
11/02/2022

Don’t miss the lovely Ranibow 🌈

07/02/2022

For More Entertainment Follow us 🤟

यि डाँडा पाखाहरुले भन्दै होलान् अहिले कराए जस्तै उहिल्यै कराइदिएको भएगलत लाई गलत भनेर सबै मिलेर रोक्ने प्रयास गरिदिएको भ...
05/02/2022

यि डाँडा पाखाहरुले भन्दै होलान्
अहिले कराए जस्तै उहिल्यै कराइदिएको भए
गलत लाई गलत भनेर
सबै मिलेर रोक्ने प्रयास गरिदिएको भए
अहिले म यसरी कुरुप हुनुपर्ने थिएन
आ-आफ्नो व्यक्तिगत स्वार्थको लागि
मलाई यसरी लुछाचुँडी गर्ने थिएन
तर
यत्रो वर्ष सबै मौनतामा रमाएर बस्यो
एक दुई जना करायो त्यो आवाज पनि यत्तिकै बिलायो
हेर्दाहेर्दै डोजरहरु मलाई पनि चिथोर्न आइपुग्यो
म लाचार आफूलाई बचाउन सक्ने अवस्थामा थिएन
मलाई बचाउनु पर्छ भनेर पनि कोही आएन
हरेक दिन मलाई चिथोरिरहे
लुछाचुँडी गरेर मलाई कुरुप बनाए
मेरो पिडा अनि वेदना सुनिदिने पनि कोही भएन
सुन्दैछु
अहिले आवाजहरु बुलन्द हुँदैछ अरे
डोजर आतंक रोक्नुपर्छ भन्दैछ अरे
रोक्नुस् जति सक्छ त्यति छिटो रोक्नुस्
प्रकृति लाई विनाश हुनबाट जोगाउनुस्
यदि
यो विनाशको सिलसिला यहीँ नरोकिने हो भने
चुपचाप सबै मौनतामै रमाएर बसिदिने हो भने
याद रहोस् यहाँ केही पनि बाँकी रहने छैन
याद रहोस् यहाँ कोही पनि बाँकी रहने छैन ।।
# # #

04/02/2022
Night View of Kathmandu Valley from NorthEast
04/02/2022

Night View of Kathmandu Valley from NorthEast

03/02/2022

Wake up Before it's too late! Kindly follow us to fight against these kind of activities 🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when E-Buzz Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share