Hamrokalam.com

  • Home
  • Hamrokalam.com

Hamrokalam.com welcome to official page for www.hamrokalam.com

Ronaldo is just one strike away from reaching 900 career goalsAt 39 years old, Ronaldo keeps writing history after arriv...
30/08/2024

Ronaldo is just one strike away from reaching 900 career goals
At 39 years old, Ronaldo keeps writing history after arriving at the Saudi Pro league.

हेर्ने कथाका प्रकाश तामाङलाई नागरिकता दिलाउन गृह सचिवलाई निर्देशनकाठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाका ...
28/08/2024

हेर्ने कथाका प्रकाश तामाङलाई नागरिकता दिलाउन गृह सचिवलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाका प्रकाश तामाङलाई नागरिकता दिलाउनका लागि गृह सचिवलाई निर्देशन दिएका छन्।

हेर्ने कथामा प्रकाशको कथा हेरेपछि उनले प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको भन्दै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकता दिलाउनका लागि तत्काल पहल थाल्न भनेका हुन् ।

प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो। उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

भारतलाई हराउँदै बंगलादेश साफ यु-२० च्याम्पियनसिपको फाइनलमा
26/08/2024

भारतलाई हराउँदै बंगलादेश साफ यु-२० च्याम्पियनसिपको फाइनलमा

Perfect couple of national football captain Kiran chemzong 👌🙏🤩.
25/08/2024

Perfect couple of national football captain Kiran chemzong 👌🙏🤩.

Good News: Nepal is in the final of the SAFF U-20 Championship. ❤️
25/08/2024

Good News: Nepal is in the final of the SAFF U-20 Championship. ❤️

🚨 𝐁𝐑𝐄𝐀𝐊𝐈𝐍𝐆: Cristiano Ronaldo’s channel becomes the 𝐟𝐚𝐬𝐭𝐞𝐬𝐭 to 𝐞𝐯𝐞𝐫 hit 𝟒𝟎 𝐌𝐈𝐋𝐋𝐈𝐎𝐍 𝐬𝐮𝐛𝐬𝐜𝐫𝐢𝐛𝐞𝐫𝐬. 🤯
25/08/2024

🚨 𝐁𝐑𝐄𝐀𝐊𝐈𝐍𝐆:

Cristiano Ronaldo’s channel becomes the 𝐟𝐚𝐬𝐭𝐞𝐬𝐭 to 𝐞𝐯𝐞𝐫 hit 𝟒𝟎 𝐌𝐈𝐋𝐋𝐈𝐎𝐍 𝐬𝐮𝐛𝐬𝐜𝐫𝐢𝐛𝐞𝐫𝐬. 🤯

Folk Singer Raju Pariyar and Sila Ale
24/08/2024

Folk Singer Raju Pariyar and Sila Ale

Most Beautiful volleyball player Punam Chand & B***n Shah ♥️😍👍
21/08/2024

Most Beautiful volleyball player Punam Chand & B***n Shah ♥️😍👍

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई
18/08/2024

‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङलाई

सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेको आशङ्का गरिएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थ...
16/08/2024

सोलुखुम्बु जिल्लाको खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेको आशङ्का गरिएको छ । हिमपोखरी फुटेर थामे क्षेत्रमा बाढी पसेको स्थानीयले खबर गरे पनि थप विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

काभ्रेली छोरी मिठो स्वरकी धनि रिन्जिन डोल्मा लामा  लाई Voice Of Kids Season 3  को विजेता बनाउनको निम्ति स्वदेश तथा विदेश...
15/08/2024

काभ्रेली छोरी मिठो स्वरकी धनि रिन्जिन डोल्मा लामा लाई Voice Of Kids Season 3 को विजेता बनाउनको निम्ति स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्णमा Khalti App र khalti.com मार्फत भोट गरि दिनुहुनु हार्दिक अनुरोध गर्दछौं। 🙏❤️

Your 2024   winners! 🏆🥳
14/08/2024

Your 2024 winners! 🏆🥳

शािन्त संझौता भएको १८ बर्ष पछि अन्तत प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ✊
14/08/2024

शािन्त संझौता भएको १८ बर्ष पछि अन्तत प्रतिनिधिसभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएको छ ✊

कस्तो लाग्छ यो ठाॅउ
11/08/2024

कस्तो लाग्छ यो ठाॅउ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा र...
10/08/2024

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् ।

काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिता"को फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल नेपाली महिला...
07/08/2024

काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिता"को फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल नेपाली महिला भलिबल टिमलाई बधाई।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आवश्यक राजनीतिक ...
07/08/2024

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आवश्यक राजनीतिक सहमतिका लागि गठित कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ।

नेपाली समाजको युगान्तकारी परिवर्तनको ऎतिहासिक जग बनेको नेपाली जनक्रान्तिलाई शान्ति, संविधान र राष्ट्रको समृद्धिको दिशामा रूपान्तरण गर्न, द्वन्द्वकालिन घटनाको सत्य निरुपण गरी समाजमा मेलमिलापको अवस्था सिर्जना गर्न र पीडितमैत्री संक्रमणकालिन न्याय निरुपण गर्न म विगत लामो समयदेखि निरन्तर लागिरहेको छु। यसै क्रममा मेरो पहल र नेतृत्वमा भएको बालुवाटार बैठकले यो कार्यदल गठन गरिएको थियो।

आजको यो प्रयासले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्नेछ। राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू दीर्घकालीन रूपमा सम्बोधन हुनेछन्।

प्रतिवेदन हस्तान्तरण गर्ने कार्यदलका सबै सदस्यहरु र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।

07/08/2024

दु:खद खबर
नुवाकोटको सुर्यचौरमा हेलिकप्टर दुर्घटना : ४ जनाको मृत्यु

तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न...
07/08/2024

तीन प्रमुख दलका शीर्ष नेतासमक्ष बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले आज प्रतिवेदन हस्तान्तरण गरेको छ।

प्रतिवेदन बुझ्दै नेकपा(माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डले नयाँ सरकार गठनपछिको राम्रो कामका रुपमा कार्यदलको प्रतिवेदनलाई लिँदै यसका लागि विगत लामोसमय देखि आफुले नै सहमितको प्रयास गरिएको स्मरण गर्नुभयो। उहाँले प्रतिवेदनलाई संसदको वैधानिक प्रक्रियाबाट टुङ्गो लगाइ नेपालीमाझ शान्ति, स्थायित्व र विकासको सन्देश जाओस् भन्ने आग्रह गर्नुभयो।

अध्यक्ष कमरेड प्रचण्ड प्रधानमन्त्री रहेकै बेला बालुवाटारमा बसेको शिर्ष नेतासहितको बैठकबाट उहाँकै प्रस्तावमा मा.रमेश लेखक, मा.जनार्दन शर्मा र मा.महेश बर्तौला रहेको राजनीतिक कार्यदल गठन गरिएको थियो।

नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधि भिडन्त भारतसँग
06/08/2024

नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, उपाधि भिडन्त भारतसँग

Many congratulations to Nepali Women's Volleyball team for their great victory over India and best wishes for further su...
03/08/2024

Many congratulations to Nepali Women's Volleyball team for their great victory over India and best wishes for further success!

पहिलो महिला मुख्यसचिव लीलादेवी
25/07/2024

पहिलो महिला मुख्यसचिव लीलादेवी

FIFA World Cup winners:- 1930: 🇺🇾 Uruguay - 1934: 🇮🇹 Italy - 1938: 🇮🇹 Italy - 1950: 🇺🇾 Uruguay - 1954: 🇩🇪 Germany - 1958...
22/07/2024

FIFA World Cup winners:
- 1930: 🇺🇾 Uruguay
- 1934: 🇮🇹 Italy
- 1938: 🇮🇹 Italy
- 1950: 🇺🇾 Uruguay
- 1954: 🇩🇪 Germany
- 1958: 🇧🇷 Brazil
- 1962: 🇧🇷 Brazil
- 1966: 🇬🇧 England
- 1970: 🇧🇷 Brazil
- 1974: 🇩🇪 Germany
- 1978: 🇦🇷 Argentina
- 1982: 🇮🇹 Italy
- 1986: 🇦🇷 Argentina
- 1990: 🇩🇪 Germany
- 1994: 🇧🇷 Brazil
- 1998: 🇫🇷 France
- 2002: 🇧🇷 Brazil
- 2006: 🇮🇹 Italy
- 2010: 🇪🇸 Spain
- 2014: 🇩🇪 Germany
- 2018: 🇫🇷 France
- 2022: 🇦🇷 Argentina
- 2026:.......❓

US President Joe Biden has announced that he will withdraw from the presidential race in the upcoming election. He has e...
21/07/2024

US President Joe Biden has announced that he will withdraw from the presidential race in the upcoming election. He has endorsed the current Vice President Kamala Harris as the party's new candidate.
- CNN

केपी ओलीले ४५ औ प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन ।
15/07/2024

केपी ओलीले ४५ औ प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन ।

चर्चित कलाकार तथा मोडेल सागर लाम्साल "बले" ले बिवाहा गरेका छन ।🎉 बधाई 👏👏
14/07/2024

चर्चित कलाकार तथा मोडेल सागर लाम्साल "बले" ले बिवाहा गरेका छन ।🎉 बधाई 👏👏

Euro -2024 सुरु भयदेखी नै सानदार खेल प्रदर्सन गर्दै , यूरोपका सबै वलिया टिम लाई पराजित गर्दै अन्ततः यूरोपियन च्याम्पियन ...
14/07/2024

Euro -2024 सुरु भयदेखी नै सानदार खेल प्रदर्सन गर्दै , यूरोपका सबै वलिया टिम लाई पराजित गर्दै अन्ततः यूरोपियन
च्याम्पियन बन्न सफल भयको मा स्पेन , उसका खेलाडी , कोच सबैलाई हार्दिक बधाई ।

Diogo Costa is the first goalkeeper to save 3 penalties in a EURO penalty shootout 👏🇵🇹
02/07/2024

Diogo Costa is the first goalkeeper to save 3 penalties in a EURO penalty shootout 👏🇵🇹

करण परियारलाई माया गर्ने लाईक सेयर गर्नुहोस!!!
01/07/2024

करण परियारलाई माया गर्ने लाईक सेयर गर्नुहोस!!!

माया गर्नेले लाईक सेयर गर्नुहोस!!!
30/06/2024

माया गर्नेले लाईक सेयर गर्नुहोस!!!

Address


Alerts

Be the first to know and let us send you an email when Hamrokalam.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamrokalam.com:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share