Nepali Aabaj

Nepali Aabaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Aabaj, News & Media Website, .

23/10/2020

NAME :- Siyona Shrestha
Age :- 13 month old
Disease :- spinal muscular atrophy
treatement should be done within 2 years medicines available ony in USA.
cost:- 2.1 millions dollars (25 crores)
she need more love and support form you all support her.
सबैको मनमा मानवता मा छ त्यही मानबताको नाताले सबैले सकेको सहयोग गरि दिनु होला साथै पोस्ट शेयर गरेर सहयोगी मन सम्म पुराईदिनु होला। धेरै थोरै जति सकिन्छ गर्नु होला आफ्नो गाउँ समाज सबैतिर बाट सहयोग जुटाउनु होला रकम धेरै छ तर सबै मिलेर सहयोग गरे केही पनि होइन थोरै हो बरु सबैले एक दिनको खर्च कटाएर सहयोग गर्नु होला यो नानिलाई माया र दया गरिदिनु होला। एउटा नेपाली भएर नेपालिलाई सहयोग गर्नु पर्छ सबै मिलेर नानी सियोना लाई बचाउनु पर्छ यो नै ठुलो धर्म हो। हामी सबैको यो प्रयास देखेर भगवानलाई पनि दुख होस कि किन यो नानिलाई अन्याय गरे भनेर🙏🙏🙏✋✋ सहयोग को अपेक्षा।।
A/C name: siyona shrestha
A/C no: 206500000031524
bank of Kathmandu ltd. Parasi branch
Swift code: BOKLNPKA
Or
Esewa id: 9847206466 9816457809
वा सिधै भेट्न गइ सहयोग पनि गर्न सक्नु हुन्छ।

स्याङ्जा,वालिङ असोज ८ गते बिहान ५:४५ तिर गएको पहिरोमा परी वालिङ न.पा १४ तमादीका एकै घरका ९ जनाको भने मृत्यु भैसकेको छ र ...
25/09/2020

स्याङ्जा,वालिङ
असोज ८ गते बिहान ५:४५ तिर गएको पहिरोमा परी वालिङ न.पा १४ तमादीका एकै घरका ९ जनाको भने मृत्यु भैसकेको छ र एकजनाको भने उद्धार भएको छ!
मृत्यु हुनेहरूलाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ लाभ ह्वोस !
Details to follow....!

Police Investigation is going on regarding the death of 3 people from same family: मध्यपुरथिमि नगरपालिका वडा नं ९ निकोसे...
11/09/2020

Police Investigation is going on regarding the death of 3 people from same family: मध्यपुरथिमि नगरपालिका वडा नं ९ निकोसेरास्थित सुदिप अधिकारीको घर । यो घरमा सुदिपसहित श्रीमती सम्झना र छोरा सुशान्त मृत्यु बारे शुक्रबार अनुसन्धान गर्दै प्रहरी ।

News & media website

दुर्लभ कीर्तिमान : अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल पूरा !🇵🇹🇵🇹
10/09/2020

दुर्लभ कीर्तिमान : अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको १०० गोल पूरा !🇵🇹🇵🇹

RIP😭😭😭                south actor jaY parkasH reddYWe miss you always 🙏🙏🙏
08/09/2020

RIP😭😭😭 south actor
jaY parkasH reddY
We miss you always 🙏🙏🙏

06/09/2020

कालिकोटमा ६६ जनाको स्वाब परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती २० जना कालिकोटको तिलागुफा नगरपालिका -२ का स्थानीयहरु रहेको बताइएको छ । २० जना मध्ये २ जना धामी रहेको र ती धामीले कोरोना पुष्टि भएको अघिल्लो दिन जात्रा मनाएको भनिएको छ । उक्त जात्रामा स्थानीयहरु सहभागी भएको बताइएको छ । अहिले तिलागुफा नगरपालिका पुरै शिल गर्ने निर्णय भएको छ ।

Source : Focal Person, Kalikot

06/09/2020

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा १२ को परिक्षा कक्षा १० र ११ को जस्तो आन्तरिक मूल्यांकनको आधारमा प्रमाणिकरण नगरिने : The National Examination Board (NEB) has said that the Grade 12 examination will not be certified on the basis of internal assessment like Grade 10 and 11 as it has to get international recognition. The board is currently discussing various modalities for conducting the examination. The board has said that discussions are underway on various modalities such as conducting Grade 12 exams online or conducting exams in places where there is no risk of COVID-19 and taking the exam on different dates in other districts.

नेसन्स लिग : रोनाल्डोबिनै पोर्चुगलद्वारा क्रोएसियाको धुलाइ !
06/09/2020

नेसन्स लिग : रोनाल्डोबिनै पोर्चुगलद्वारा क्रोएसियाको धुलाइ !

पोर्चुगलले रोनाल्डोकै कप्तानीमा दोस्रो युरो कप जित्नेछ’
05/09/2020

पोर्चुगलले रोनाल्डोकै कप्तानीमा दोस्रो युरो कप जित्नेछ’

OFFICIAL: Kai Havertz completes £72m Chelsea transfer
05/09/2020

OFFICIAL: Kai Havertz completes £72m Chelsea transfer

च्याम्पियन्स लिग जितेर बार्सिलोना फर्किए कोउन्हिो : थाले प्रशिक्षण..
04/09/2020

च्याम्पियन्स लिग जितेर बार्सिलोना फर्किए कोउन्हिो : थाले प्रशिक्षण..

मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिँदै भने– ‘म बार्सामै रहनेछु’
04/09/2020

मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिँदै भने– ‘म बार्सामै रहनेछु’

04/09/2020

⌚️ #शुभरात्री❤️

हात जाेडेर प्राथना गरेर सफलताकाे फल पाइदैन साथी, मेहेनत र परिश्रम गर्नु पर्दछ....।✊

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ८ र ९ मा गए राती भुजिखोलामा आएको बाढीले ठूलो धनजनको ठूलो क्षति पुगेको छ । ४१ जना बेपत्...
04/09/2020

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ८ र ९ मा गए राती भुजिखोलामा आएको बाढीले ठूलो धनजनको ठूलो क्षति पुगेको छ । ४१ जना बेपत्ता, १७ जनाको शब फेला र सनाखत भने अझै हुन सकेको छैन। २५ घर बगेको छन। थप विवरण आउन बाकी 😞
यो दु:खद खबरले स्तब्ध बनाएको छ । मृत्यु भएका सम्पुर्णलाई हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु र घाइतेको शिघ्र स्वास्थलाभको कामना।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepali Aabaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share