तेजाव आक्रमणमा परेका पीडितहरूको वास्तविक कथामा बनेकाे चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदे खि प्रदर्शनमा आउदै छ ।
तेजाव आक्रमणमा परेकाहरूको वास्तविक कथामा बनेको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गते देखि ।
तेजाव आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउदै छ । चलचित्रमा तेजाव आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ । जसमा प्रमुख भुमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल,एसिड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूले निर्वाह गरेका छन् । Ramit Dhungana Devkota Kancho
वैज्ञानिक महाविर पुनकाे बिरगंज कृषि औजार कारखाना संचालनको निमित्त सबैले सहयाेग गराै ।
वैज्ञानिक महाविर पुन यतिखेर हेटौंडामा आईपुग्नु भएको छ । उहाँको किताब खरिद गरेर बिरगंज कृषि औजार कारखाना संचालनको निमित्त राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर : महावीर पुन सबैले सहयाेग गराै । आफ्नो जिवनी सम्झना, सपना र अविरल यात्रा नामक किताब बिक्री वितरण अभियान मा लाग्नुभएको छ। यो अभियानमा जोडिएर सबैले साथ सहयोग गर्नुहोला । याे अभियान बारे सकैलाई जानकारि गराउन याे भिडियाेमा लाईक, कमेन्ट र सेर गर्नुहाेला
किताब बेच्दै हेटौंडामा आइपुगे महाविर पुन । यो अभियानमा जोडिएर साथ सहयोग गर्नुहोला ।
राष्ट्रिय आविष्कार केन्द्रको संस्थापक अध्यक्ष महान वैज्ञानिक महाविर हेटौंडामा आईपुग्नु भएको छ । वहाँको किताब खरिद गरेर बिरगंज कृषि औजार कारखाना संचालनको निमित्त राष्ट्रिय आविष्कार केन्द्र का अध्यक्ष डाक्टर :महावीर पुन आफ्नो जिवनी सम्झना, सपना र अविरल यात्रा नामक किताब बिक्री वितरण अभियान मा लाग्नुभएको छ। तपाइहरु आ - आफ्नो ठाउँबाट यो अभियानमा जोडिएर साथ सहयोग गर्नुहोला ।
रवि लामिछानेले ठुला दलहरुलाई संसद भवनमा यसरी थर्काए ।
रवि लामिछानेले ठुला दलहरुलाई संसद भवनमा यसरी थर्काए ।
मकवानपुरको पहिलो आईटी कलेज यस हेटौंडा सिटि कलेज /जेनिथमा अब Bsc. CSIT , BCA र कक्षा ११ मा नया भर्ना खुल्यो ।
मकवानपुरको पहिलो आईटी कलेज यस हेटौंडा सिटि कलेज /जेनिथमा नया भर्ना खुल्यो ।
मकवानपुरको पहिलो आईटी कलेज यस हेटौंडा सिटि कलेज /जेनिथमा अब Bsc. CSIT , BCA र कक्षा ११ मा नया भर्ना खुल्यो ।
आरम्भ कलेजमा हेटौंडाबाट गएका विद्यार्थीलाई विशेष छुट दिईने ।
विद्यार्थीहरुले पढ्दै, कमाउँदै’ गर्न सक्ने । पहिलो भर्ना हुने २५ जनालाई ५० हजारका दरले छात्रवृति दिईने ।
चितवनको आरम्भ कलेजमा हेटौंडाका विद्यार्थीलाई छुट, विद्यार्थीहले पढ्दै,कमाउँदै’ गर्न सक्ने ।
आरम्भ कलेजमा हेटौंडाका विद्यार्थीलाई विशेष छुट। विद्यार्थीहरुले पढ्दै, कमाउँदै’ गर्न सक्ने । पहिलो भर्ना हुने २५ जनालाई ५० हजारका दरले छात्रवृति दिईने ।
बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकि छात्रा रितिका छत्कुली लाई एसइई परीक्षामा ४ जिपिए प्राप्त गरि जिल्लामै सर्वोत्कृष्ट नतिजा प्राप्त भएकोमा सम्मान गरिएको हो । सम्मान पछी रितिका बाेल्दै ।
पढाइमा सफल हुने सरल रितिका मुख्य सूत्र लाै सुन्नुहाेस ।
बालजागृती इङ्गलिस सेकेण्डरी बोर्डिङ स्कुलकि छात्रा रितिका छत्कुली लाई एसइई परीक्षामा ४ जिपिए प्राप्त गरि जिल्लामै सर्वोत्कृष्ट नतिजा प्राप्त भएकोमा सम्मान गरिएको हो । सम्मान पछी रितिका बाेल्दै ।
नारायणी कलेजमा शैक्षिक सत्र २०८१/०८२ को लागि कक्षा ११ मा नयाँ भर्ना खुल्यो ।
नारायणी कलेज/ तुलसी मेहर मेमोरियल उच्च मावि हेटौडा – १० मा कक्षा ११ मा शैक्षिक सत्र २०८१/०८२ को लागि नयाँ भर्ना खुल्यो ।
के तपाईले आफ्ना साना केटाकेटीको आँखा नियमित चेक जाँच गराई रहनु भएको छ । छैन भने ख्याल गरौ ।
समयमा नै आफ्ना नानीबाबुका आँखाको उपचार गरौ ।
मकवानपुरगढी अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको पालिका घोषणा
मकवानपुरगढी बन्यो : अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा ।
मनहरी गाउँपालिकाद्धारा चालु आवको मुख्य मुख्य कामहरु सार्वजनिक ।
पत्रकार सम्मेलन : मनहरी गाउँपालिकाद्धारा मुख्य–मुख्य कामहरु सार्वजनिक ।
मनहरीमा गाउँपालिकाले आन्तरिक स्रोतबाट तीन वटा पुलको निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिकामा एकै दिन ३ पुल उद्घाटन, आन्तरिक स्रोतबाटै बन्यो पुल
हेटौडाबासीको मनमा बस्दै जे एण्ड बि
सिप सिकौ राेजगार बनौ । बारटेन्डर, बारिष्टा सम्बन्धि तालिमको लागि हेटाैडामा रहेको जे एण्ड बि कफी र जे एण्ड बि बारिष्टा ।
बढदो अनलाईन साईबर अपराध र यसकाे जोखिमता सम्बन्धि सचेतना मुलक कार्यक्रमको एक रिपाेर्ट ।
बढदो अनलाईन साईबर अपराध र यसकाे जोखिमता सम्बन्धि सचेतना मुलक कार्यक्रमको एक रिपाेर्ट ।
हेटौंडामा जेसीज अध्यक्षहरु एकै ठाँउमा भेला हुने ।
हेटौंडामा जेसीज अध्यक्षहरुको सम्मेलन हुने । जेसीआई मकवानपुरगढीको आयोजनामा नेपाल जेसीजअन्तर्गत् ‘एरिया बी’ को अध्यक्षहरुको सम्मेलन जेठ १९ गते हेटौंडामा हुने भएको हो ।
कफि लवरको लागी खुसिको खबर, हेटाैडामा खुल्यो जे एण्ड बि बारिष्टा एकेडेमी ।
डेढ कराेड लगानीमा हेटाैडामा खुल्यो जे एण्ड बि बारिष्टा एकेडेमी ।